Admin_OB

वैदेशिक रोजगारीका क्रममा देश बाहिर रहेका कारण रोल्पामा पुरुष मतदाताभन्दा महिला धेरै

रोल्पा । बुधबार हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । जिल्लामा कुल मतदान स्थल ८० तथा मतदान केन्द्र १५४ रहेका छन् भने कुल मतदाता सङ्ख्या एक लाख १७ हजार २६१ रहेको जिल्ला निर्वाचन अधिकारी लिलु गिरीले जानकारी दिए । महिला मतदाताको सङ्ख्या ६० हजार ४७५ तथा पुरुष मतदाताको सङ्�. . .


बिर्तामोडको बेग्लाबेग्लै स्थानमा आज बम फेला

झापा । बिर्तामोडको बेग्लाबेग्लै स्थानमा आज बम फेला परेको छ । बिर्तामोड नगरपालिका–६ स्थित देवी उच्च मावि नजिकै सडक छेउ र सुब्बाचोकस्थित मैदानमा सुतुली बम फेला परेको इलाका प्रहरी कार्यालय, अनारमनीले जनाएको छ । मतदान केन्द्र रहेको देवी माविको करिब १५० मिटर नजिकै तार निस्किएको अवस्थामा बम फेला परेको हो . . .


तथ्यांकमा दोस्रो चरणको निर्वाचन : १५ हजार पदका लागि ६२ हजार २४० जना प्रतिस्पर्धी चुनावी मैदानमा

दोस्रो चरणको निर्वाचनमा १५ हजार पदका लागि ६२ हजार २४० जना प्रतिस्पर्धी चुनावी मैदानमा होमिँदैछन् । असार १४ गते बुधबार प्रदेश नं १, ५ र ७ मा हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनबाट ३३४ स्थानीय तहमा १५ हजार जनप्रतिनिधि निर्वाचित हुँदैछन् । जम्मा १५ हजार ३८ जनप्रतिनिधि चुनिनेमा ३८ जना निर्विरोध निर्व. . .


मोरङको दर्वेसामा एक वृद्धको धारिलो हतियार प्रहार गरी हत्या

विराटनगर, असार १२ ,  मोरङको दर्वेसामा एक वृद्धको धारिलो हतियार प्रहार गरी हत्या भएको छ । रंगेली नगरपालिका–९ का ६१ वर्षका पहाडचन्द राजवंशीको आइतबार राति घाँटी रेटी हत्या भएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । दर्वेसा बजारबाट राति घर फर्कने क्रममा सोनाधारको माईथान मन्दिर नजिक नचिनेका मानिसको स. . .


चलचित्र ‘सायद–२’ को नयाँ ट्रेलर सार्वजनिक

चलचित्र ‘सायद–२’ को नयाँ ट्रेलर सार्वजनिक भएको छ । प्रदर्शन मिति नजिकिदै गर्दा प्रचारलाई लक्षित गर्दै चलचित्र युनिटले नयाँ ट्रेलर सार्वजनिक गरेको हो । असार ३० गतेबाट अल नेपाल प्रदर्शनमा आउने चलचित्र प्रेमकथामा आधारित चलचित्र हो । सुशील श्रेष्ठ, स्यारोन श्रेष्ठ, अमृत ढुंगाना, कुशल पाण्डे, रुविना श्र�. . .


बालिकालाई बलात्कार गरेको आरोप लागेका श्याम राउत साढे ५ वर्षपछि पक्राउ

काठमाडौं । एक बालिकालाई बलात्कार गरेको आरोप लागेका श्याम राउत साढे ५ वर्षपछि पक्राउ परेका छन । २०६८ साल माघ ५ गते रामेछापको तत्कालीन संैपू गाविसकी १४ वर्षीया सुन्तली तामाङलाई बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले राउतलाई आईतबार पक्राउ गरेको हो । घटनापछि भारतको  अन्डमान निकोबार टापुमा बस्दै आएका �. . .


अब भदौंबाट दुई वटाको संख्यामा डिम्याट खाता सिमित गर्नुपर्ने

१२ असार, काठमाडौं । दुईभन्दा बढि डिम्याट खाता भएका सेयर लगानीकर्ताहरुले अब भदौंबाट दुई वटाको संख्यामा खाता सिमित गर्नुपर्ने भएको छ । तर यो बाध्यता लगानी व्यवस्थापन कम्पनी मार्फत् पनि लगानी गरिरहेका र गर्नेहरुलाई भने नहुने भएको छ । दुई वटा भन्दा बढि खाता भएका अन्यले यो क्रममा खातामा सेयर सार्दा भने शु. . .


मतदाता परिचयपत्र लिनुभयो ? भोलि सम्म मात्रै लिन पाइने !!

दोस्रो चरणमा यही १४ गते बुधबार हुने स्थानीय तहको निर्वाचनका लागि १, ५ र ७ प्रदेशका ३५ जिल्लामा सम्बन्धित मतदान केन्द्रबाट मतदाता परिचयपत्र तिव्ररुपमा वितरण भइरहेको छ । दोस्रो चरणको निर्वाचनको लागि सम्बन्धित मतदान केन्द्रबाट मतदाताले सक्कली मतपत्रको अवलोकन, मतदाता शिक्षा र मतदाता परिचयपत्र एकैसाथ �. . .


तीन बालबालिका मृत भेटिए

भोजपुर । तीन बालबालिका मृत भेटिएका छन् । मृत भेटिएका तीनै बालबालिका अरुण गाउँपालिका–१ प्याउलीबाट गत शनिबारदेखि हराइरहेका थिए । उनीहरु प्याउलीको मराङडाँडामा स्थानीय तोरन कार्कीको माछा पोखरीमा मृत भेटिएका हुन् । मृत भेटिएकाहरुमा १६ वर्षीय रञ्जित सापकोटा, १४ वर्षीया सुष्मा फुयाँल र आठ वर्षीय प्रदीप �. . .


झापाको बिर्तामोडमा पनि उम्मेदवारको घर छेउमा दुई शङ्कास्पद वस्तु फेला

२ असार, झापा । झापाको बिर्तामोड नगरपालिकामा माओवादी केन्द्रबाट उपमेयरकी उम्मेदवार बनेकी लक्ष्मी न्यौपानेको घर छेउमा दुई शङ्कास्पद वस्तु फेला परेका छन् । शंकाष्पद वस्तु भेटिएपछि बमको आशंकाले स्थानीय त्रसित बनेका छन् ।जिल्ला प्रहरी कार्यालय, झापाका प्रहरी प्रमुख एसपी शैलेश थापा क्षेत्रीले अनलाइनख. . .


बिराटनगरमा उल्लासमय वातावरणमा इद मनाइदै (फोटो फिचर)

आइतबार ७ः१८ बजे चाँद निस्किएर रोजा सकिएपछि इद सुरु भएको छ। बिराटनगरमा पनि इदको उल्लासमय वातावरण देख्न सकिन्छ , बिराटनगरमा आज बिहान इद मनाउने क्रममा खिचिएका केहि तस्बिर ।. . .


सुनसरीको दुहबी स्थित बुढी खोलाले बगाएर दुई बालकको मृत्यु

सुनसरी, असार १२ सुनसरीको दुहबी स्थित बुढी खोलाले बगाएर शनिबार दुई बालकको मृत्यु भएको छ। मृत्यु हुँनेमा लौकही घर भई हाल दुहबी नगरपालिका-४ पिपलचोकमा दिदी भीनाजुको घरमा बस्ने १४ बर्षिय आकास कुमार साहा र ईटहरी-१४ खनार घर भई हाल दुहबी नगरपलिका-४ मामली घर बस्ने १० बर्षिय सजल चौधरी रहेका छन्। शनिबार बेलुक�. . .