Admin_OB

शिक्षादिप कलेजमा प्रवेश परीक्षा सम्पन्न

विराटनगर ९ असार । विराटनगर-९ मेनरोडमा रहेको शिक्षादिप कलेजमा विद्यार्थीहरुले प्रवेश परीक्षा दिएका छन् । कलेजले शुक्रबार कक्षा–११ मा भर्ना हुने व्यवस्थापन संकायको प्रवेश परीक्षा लिएको हो । ३ सय कोटामा ५ सय ५३ जना विद्यार्थीहरुले प्रवेश परीक्षामा सहभागी रहेकोे व्यवस्थापन संकायका को–अर्डिनेटर शंकर �. . .


एमाले फेरी पहिलो पाटी हुन्छ : पोखरेल

एमालेका महासचिव इश्वर पोखरेलले दोस्रो चरणको निर्वाचनमा नेकपा पून पहिलो पार्टी हुने बताएका छन् । प्रेस चौतारी नेपाल मोरङले आयोजना गरेको पत्रकार सम्मेलनलाई बोल्दै नेता पोखरेलले असार १४ गते हुने निर्वाचनमा एमाले पहिलो स्थान हुने बताएका हुन् । गत बैसाख ३१ गते भएको निर्वाचनामा एमाले ससक्त रुपमा उभिएको. . .


लहानमा एक महिलाको हत्या

लहान । सिरहाको लहान नगरपालिका–१ मा गए राति एक महिलाको हत्या भएको छ । तत्काल सनाखत हुन नसकेकी करिब २८ वर्षीया महिलाको टाउकामा ढुङ्गा प्रहार गरी हत्या गरिएको अवस्थामा शुक्रबार बिहान शब फेला परेको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक हिराबहादुर पाण्डेले जानकारी दिए । शवको प्रकृति हेर्दा क. . .


उमेदवारको घरमा बम विस्फोट

धनगढी । कैलालीको गोदावरी नगरपालिकामा नेकपा माओवादी केन्द्रका प्रमुख पदका प्रत्याशी गोकर्ण भट्टको निवासमा गए राति अज्ञात समूहले बम विस्फोट गराएको छ । अत्तरिया बजारमा रहेको भट्टको घर परिसरमा राति पौने ३ बजेको समयमा भएको विस्फोटबाट उनको घरका झ्यालका सिसा फुटेको र ढोकामा क्षति पुगेको जिल्ला प्रहरी का�. . .


भोट माग्न शीर्ष नेताहरु शनिबार बिराटनगर आउने

बिराटनगर असार ९ , । चार पार्टीका शीर्ष नेताहरु शनिबार बिराटनगर आउने भएका छन् । दोस्रो चरणमा निर्वाचन हुन लागिरहेको एक मात्र महानगरपालिका बिराटनगरमा प्रमुख दलका शीर्षनेताहरु भोट माग्न केन्दि्रत हुने भएका छन् ।   उनीहरु भिन्नाभिन्नै चुनावी सभालाई सम्वोधन गर्न पूर्वप्रधानमन्त्रीहरु सहित ४ पार्टी�. . .


ग्रिनल्याण्ड कलेजमा १६ सयले प्रवेश परिक्षा दिए

विराटनगर, ८ असार । विराटनगर–९ मेनरोडमा रहेको ग्रिनल्याण्ड कलेजमा कक्षा–११ मा भर्ना हुने विद्यार्र्थीहरुको  प्रवेश परिक्षामा दिएका छन् । आज भएको प्रवेश परिक्षामा दुवै संकाय गरी १ हजार ६ सय ६४ जना विद्यार्थीहरु परिक्षामा सामेल भएको कलेका प्रिन्सिपल दिपक पोखरेलले जानकारी दिए । विज्ञानतर्फ ४ सय ५० र व्�. . .


जेष्ठ नागरिकहरुलाई वर्षमा एक पटक देश दर्शन गर्न लान्छु : अर्जुन गिरी

४३ वर्षीय अर्जुन गिरी साविक विराटनगर र हाल १० नम्बर वडाबाट नेकपा एमालेको उम्मेदवारको रुपमा वडा अध्यक्षमा खडा भएकाछन् । २०४७ सालमा कलिलै उमेरमा यूवा संघ मार्फत एमालेमा लाग्नु भएका गिरी वडाको सह सचिव देखि अध्यक्ष समेत भए । त्यस क्षेत्रका यूवा माझ लोकप्रिय गिरी विभिन्न सामाजिक संघ÷संस्थामा पनि क्रियाश�. . .


भानु कलेजमा प्रवेश परिक्षा सम्पन्न

विराटनगर, ८ असार । विराटनगर–९ मा रहेको भानु कलेजमा कक्षा–११ मा भर्ना हुने विद्यार्थीले प्रवेश परिक्षा दिएका छन् । आज बिहिबार कलेजमा भएको प्रवेश परीक्षामा विज्ञानतर्फ १ सय २५ स्थानकालागि ४ सय ४८ र व्यवस्थानतर्फ १ सय ६५ विद्यार्थीका लागि २ सय ५४ जना विद्यार्थीहरुले प्रवेश परिक्षा दिएका कलेजका को–अर्ड�. . .


निर्वाचनका लागि आइतबारदेखि शैक्षिक संस्था बिदा हुने

बिराटनगर असार ९, विराटनगर लगायत दोस्रो चरणको स्थानीय तहको निर्वाचन हुने ठाउँमा असार ११ गतेदेखि १४ गतेसम्म शैक्षिकसंस्था बिदा हुने भएका छन् । निर्वाचनका लागि शैक्षिकसंस्था बिदा गर्न निर्वाचन आयोग तथा सरकारले पनि विज्ञप्ति जारी गरिसकेको छ भने निजी विद्यालयका संघसंस्थाले पनि आफू मातहतका विद्यालय बन्�. . .


विराटनगरमा फ्रान्सका प्रशिक्षकले नृत्य सिकाउने

विराटनगर ८ असार । आफूलाई नृत्य गर्न रहर छ तर आउदैन भने विराटनगरमा नृत्य सिक्नेहरुका लागी सुनौलो अबसरमा आएको छ । टच डान्स स्टुडियो विराटनगरले नृत्य प्रति अभिरुचि हुने व्याक्तिहरुका लागी ४ दिने कन्टेम्प्रोरी वकसर्प २०१७ हुने भएको छ । विराटनगरमा पहिलो पटक अन्तराष्ट्रिय डान्स कोरीयोग्राफर एलिज बाईनिक�. . .


लेटाङमा घरदैलो हिडेका उमेदवारको निधन

असार ८, मोरङ । मोरङको लेटाङ नगरपालिका वडा नं ६ मा नेपाली काँग्रेसबाट खुल्ला सदस्यको उम्मेदवार बनेका मात्रिकाप्रसाद भण्डारीको आज बिहान निधन भएको छ । छपन्न वर्षीय भण्डारीको मुटुसम्बन्धी रोगका कारण बिहान ११ बजे निधन भएको हो । भण्डारी चुनावी घरदैलो कार्यक्रममा हिँड्ने क्रममा चार/पाँच दिनदेखि नै बिरामी र. . .


भीम पराजुलीलाई मत माग्न काँग्रेसका केन्द्रीय नेता घरदैलोमा

प्रेम देवान विराटनगर ८ असार । नेपाली काग्रेसबाट मेयरपदमा उम्मेदवारी दिएका भीम पराजुलीलाई काँग्रेसका सबै केन्द्रिय नेताहरु विराटनगरमा आएर भोट माग्दै हिड्न थालेकाछन् । । महानगरमाको मेयर पदमा भोट माग्न यतिबेला र घरदैलो र कोणसभामा सहभागी हुन थालेका छन् । नेताहरु आफ्ना उमेद्वार जिताउन भन्दै अभियानमा �. . .