मोरङको बिराटनगर महानगरपालिकाको मतगणना साढे ११ बजेबाट सुरु हुने भएको छ । भर्खरै सम्पन्न दलका प्रतिनिधिहरुको सर्बदलीय बैठकले साढे ११ बजेबाट मतगणना सुरु गर्ने निर्णय गरेको मोरङ जिल्लाका प्रमुख निर्वाचन अधिकृत विनोदकुमार पोखरेलले जानकारी दिए । १९ वटा वडा रहेको विराटनगरमहानगरमा १ लाख १२ हजार ८३२ मतदा�. . .
कांग्रेस र एमाले कार्यकर्ताबीचको झडपका कारण बुधवार स्थगित भएको बझाङको जयपृथ्वी नगरपालिकाका दुई मतदान केन्द्रमा शुक्रवार मतदान हुने भएको छ । वडा नम्बर ३ का ‘क’ र ‘ख’ बुथमा झडपपछि मतदान स्थगित भएको थियो । सर्वदलीय सहमतिपछि जिल्ला निर्वाचन कार्यालयले शुक्रवारको लागि मतदान तोकेको हो । जयपृथ्वी नगरपाल. . .
झापाको कन्काइ नगरपालिकामा नेकपा एमालेले अग्रता लिएको छ । नगरप्रम्खमा एमालेले १७३ मत प्राप्त गरेको छ । यस्तै नेपाली काँग्रेसले ९६ मत प्राप्त गरेको छ ।. . .
१५ असार, दाङ । दाङ जिल्लामा माओवादी केन्द्रले खाता खोलेको छ । राप्ती गाउँपालिकाको वडा नम्बर ९ मा माओवादी केन्द्रको पूरै प्यानल विजयी भएको छ । अध्यक्ष पदमा रिमबहादुर सुनारीमगर २०१ मतसहित विजयी भएको पत्रकार दशरथ घिमिरेले जानकारी दिएका छन् । आदर्श मावि लालमटियाको नयाँ भवनमा वडा नम्बर ९ बाट मतगणना स. . .
विराटनगर, असार १५ गते दोस्रो चरणको स्थानीय तह निर्वाचन अन्तर्गत बुधबार पूर्वको विभिन्न जिल्लाहरुमा ४ जना मतदाताको मृत्यु भएको छ। ओखलढुङ्गाः ओखलढुङ्गाको चिशंखुगढी गाउँपालिका-४ स्थित जाल्पा उमावी कालिमाटी मतदान केन्द्रमा मतदान गरी फर्किने क्रममा सोही ठाउँकी अन्दाजी ६० बर्षिय की भक्त कुमारी राईको म. . .
झापा, असार १५ गते झापाको कचनकवल गाउँपलिका-१ मा बुधबार जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। मृत्यु हुँनेमा कचनकवल गाउँपलिका-१ बस्ने ४० बर्षिय मनराज केरुङ रहेका छन्। राती ११ बजे तिर चारकोसे जंगलबाट आएका २ वटा हात्तीले घर भत्काउन थालेपछी हात्ती लखेट्ने क्रममा उनलाई आक्रमण गरेको थियो। हात्त�. . .
झापा, असार १५ – प्रदेश नम्बर एक अन्तर्गतको झापाको एक नगरपालिकामा बुधबार रातिदेखि नै मतगणना सुरु भएको छ । झापाको दमक नगरपालिका राति १२ बजेदेखि मतगणा सुरु भएको हो । १० वटा वडा रहेको दमकमा राति सर्वदलीय बैठक बसेपछि मतगणना सुरु भएको हो । झापाका अरु स्थानीय तहमा बिहीबार बिहानदेखि मतगणना सुरु गर्ने तयारी भइर�. . .
सुमन तिम्सिना मोरङ, असार १४ - मोरङको विराटनगर महानगरपालिकामा मतपेटिका संकलन सुरु भएको छ । विराटनगर महानगरपालिकाको मतपेटिका सङ्कलन गरी आदर्श उच्च माविमा ल्याइँदै छ । अहिले सर्वदलीय बैठक बस्ने तयारी भएको छ । बैठकमा बिहीबार बिहान ७ बजेदेखि मतगणना गर्नेबारे छलफल हुँदै छ । पहिलो चरणको चुनावमा विभिन्न ठा�. . .
सुमन तिम्सिना मोरङ, असार १४ – मोरङको विराटनगर महानगरपालिकाका ७ वटा मतदान स्थलमा मतदान सकिन राति ८ बज्ने भएको छ । ६ हजार भन्दा धेरै मतदाता भएका केन्द्रमा मतदान सकिन समय लाग्ने भएको हो । पुसेट, शिक्षा सदन मतदान केन्द्र र कञ्चनबारीसहित ९ हजार भन्दा धेरै मतदाता भएका केन्द्रमा मतदान सकिन समय लाग्ने भएको हो ।. . .
सुमन तिमल्सिना विराटनगर, असार १४ – विराटनगर महानगरपालिकाको मेयरका उम्मेदवार अनुगमनको क्रममा एकै ठाउँमा भेट भए । फरक दलका एकै पदका उम्मेदवार । उनीहरुले अंकमाल गरेर मेलमिलापको सन्देश दिए । बिहान ७ बजेतिर मतदान गरेका एमालेको तर्फबाट विराटनगर महानगरपालिकाका मेयरका उम्मेदवार विनोद ढकाल अनुगमनको क्रमम. . .
रोल्पा, असार १४ – रोल्पा नगरपालिका–१० वडामा मतदान भइरहेका बेला मतपेटिका जलेको छ । १० वडाको भनभने मतदान केन्द्रमा अपरिचित मतदाताले भोट खसाल्ने बहानामा मतपेटिकामा एसिड हालेका प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मतपेटिकमा धुवाँ आउन थालेपछि हेर्दा एसिड हालेको पाइएको हो । त्यहाँ मतदान स्थगित गरिएको छ । . . .
विराटनगर महानगरपालिकाका १९ वडाका विभिन्न २९ वटा मतदान केन्द्रमा अाज विहानैबाट मतदान सुरू भएकाे छ । दुइ दशक पछाडी भइरहेकाे स्थानीय तहकाे निर्वाचनमा विराटनगरवासीकाे उत्साहजनक सहभागीता भइरहेकाे छ । विराटनगर महानगरपालिकामा कुल १ लाख १२ हजार ५ सय ७५ मतदाताकाे नामावली समावेश छ । यहाँ मेयरमा १४ र उपमेयरम�. . .