बिराटनगरका मतदानकेन्द्रहरुमा निर्वाचन सुरु भएको छ । ७ बजेबाट सुरु हुने भनिए पनि केही मतदान केन्द्रमा ढिलो सुरु भएको थियो । मतदान बेलुकी ५ बजेसम्म हुनेछ ।. . .
यातायात व्यवस्था विभागले उपत्यका बाहिरका कार्यालयहरुबाट वितरण गर्दै अाएकाे कागजी सवारी चालक अनुमति पत्रको नविकरण बन्द गरेको छ। अवदेखि कुनै पनि कार्यालयबाट कागजी अनुमति पत्र वितरण, नविकरण बन्द गरिएको विभागले जानकारी दिएको छ। सबैतिर स्मार्ट कार्ड वितरण गर्ने लक्ष्य अनुरुप अहिले देशभरका कार्. . .
विराटनगर असार १४ , स्थानीय तहको निर्वाचनको लागि विराटनगरको सुरक्षा व्यवस्था कडा गरिएको छ । विहानैदेखि नेपाली सेनाको हेलिकप्टरले निगरानी गरिरहेको छ भने मतदानकेन्द्रमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ । अनुमती लिएर चलाएका सवारीसाधन मात्रै सडकमा देख्न सकिन्छ ।. . .
विराटनगर असार १४ , दोस्रो चरणको स्थानीय तहको निर्वाचन आज बिहान ७ बजेदेखि सुरु हुदै छ । आज ७ बजेदेखि बेलुकी ५ बजेसम्म भोट दिन पाइने छ । भोट दिनलाई मतदाता परिचयपत्र वा नागरिकता वा सवारीसाधन अनुमानिपत्र लिएर जान सकिने छ ।. . .
देशका विभिन्न स्थानमा शंकास्पद रुपमा मंगलबार फेला परेका बिष्फोटक पदार्थ प्रहरीको सक्रियतामा निष्क्रिय पारिएको छ । ती स्थानहरुमा बिष्फोटक पदार्थ फेला परेको छ भन्ने सूचना प्राप्त हुनासाथ तत्काल घटनास्थलमा खटिएको स्थानीय प्रहरीको समन्वयमा नेपाली सेनाको स्थानीय युनिटको टोलीले बिष्फोटक पदार्थ निष्�. . .
नेपाल कम्युनिष्ट पार्टी (विप्लव) का कार्यकर्ताले उम्मेद्वारका घर लगायत सार्वजनिक स्थलमा समेत वम राखेर आतंकित तुल्याएपछि दाङमा नेपाली सेनाले गस्ती सुरू गरेको छ। तुलसीपुर उपमहानगरपालिकामा नेपाली कांग्रेसका मेयरका उम्मेदवार गेहेन्द्र गिरीको घर र घोराहीमा नेकपा माओवादी केन्द्रका मेयरका उम्मेदवार . . .
कपिल शर्माका बाल्यकालीन साथी तथा उनको शोका कलाकार चन्दन प्रभाकर अर्थात् चन्दु चायवाला अन्तत: कपिल शर्मा शोमा फर्किने भएका छन्। अर्का कलाकार सुनील ग्रोवरलाई कपिलले कुटपिट गरेपछि चन्दन उनीसँगै शोबाट बाहिरिएका थिए। अहिले आएर उनले फेरि कपिलसँगै फर्किने निर्णय गरेका हुन्। चन्दु फर्किने खुलासा �. . .
सुमन तिमल्सिना। विराटनगर, असार १३ – मोरङमा निर्वाचन आयोगका कारण छुटेका १० हजार मतदाता अहिले थपिएका छन् । मनोनयन दर्ताको दिनसम्म ५ लाख ६३ हजार आठ सय ५८ जना मतदाता रहेकोमा अहिले १० हजार ६ सय ४२ जना मतदाता थपिएका हुन् । त्यसलाई आधार मान्दा अहिले विराटनगरमा ५ लाख ७४ हजार ५ सय मतदाता पुगेका छन् । मतदाता नामाव�. . .
स्थानीय तहको निर्वाचनको लागि तपाई सबै निकै उत्साहित हुनुहुन्छ होला । आफ्नो स्थानीय बिकास र समृद्धिको लागि आफैंले भोट दिएर प्रतिनिधि चुन्न पाउने अधिकार तपाईं संग छ । भोट हाल्न जाने बेला आफ्नो मतदान केन्द्रमा छिटै निस्किनुस किनभने असारको महिना भएको कारण वर्षा हुने प्रवल सम्भावना छ । त्यसैले समयमै मत. . .
झापा, असार १३, झापाको शिवसतासी नगरपालिका-१० माइखोलाको पुल नजिकै सोमबार स्कुटरले ओभरट्याक गर्ने क्रममा बसमा ठक्कर खाँदा एक जनाको ज्यान गएको छ। बा ३२ प ६६१३ नम्बरको स्कुटिलाई मे ७ प २३२९ नम्बरको स्कुटिले ओभरट्यक गर्ने क्रममा को १ ख ३९१४ नम्बरको यात्रुवहाक बसमा ठोक्किदा २३२९ नम्बरको स्कुटर चालक झापा शिब. . .
पाँचथर, असार १३ गते। पाँचथरको मिक्लाजुङ गाउँपालिका-७ लुम्बाफेमा सोमबार जंगली च्याउ खाएर एकै परिवारका ४ जना बिरामी परेका छन्। स्थानीय ८२ बर्षिय चन्द्र बहादुर माखीम, उनकै नाती १० बर्षिय सगम माखिम, ८ बर्षिय समिर माखिम र नातिनी ७ बर्षिया सपना माखिमले बेलुका जंगलबाट ल्याएको विषालु च्याउ खाएका थिए। च्या�. . .
सुमन तिम्सिना, मोरङ, असार १३– विराटनगर महानगरपालिकाका विभिन्न मतदान केन्द्रबाट सात जना पूर्वमन्त्रीले मतदान गर्ने भएका छन् । पूर्वमन्त्री लालबाबु पण्डित, सुजाता कोइराला, महेश आचार्य, मिनेन्द्र रिजाल, गिरिराजमणि पोखरेल, उपेन्द्र यादव र गोपी आछामीले मतदान गर्नेछन् । त्यस्तै वहालवाला मन्त्री शिवकुमार. . .