मोरङ, जेठ १९ मोरङको बिराटनगर महानगरपालिका १८ बाट प्रहरीले बिहिबार राती भारततर्फ लैजादै गरेको ११ किलो गाँजासहित एक जनालाई पक्राउ गरेको छ। बिशेष सुराकीको आधारमा इलाका प्रहरी कार्यालय बुधनगरबाट खटिएको टोलीले साईकलको प्रयोग गरी रेल्वेबाट गाँजा लिएर बुधनगर जाँदै गरेका बिराटनगर १८ झटियाही बस्ने २५ ब�. . .
साबिकको उपविजेता इंग्ल्यान्डले घरेलु भूमिमा सुरु आईसीसी च्याम्पियन्स ट्रफीमा विजय सुरुआत गरेको छ । बिहिबार राती भएको उद्घाटन खेलमा बंगलादेशलाई ८ विकेटले पराजित गर्दै इंग्ल्यान्डले विजय सुरुआत गरेको हो । लण्डनस्थित दि ओभलमा बंगलादेशले दिएको ३०६ रनको उच्च लक्ष्य इंग्ल्यान्डले १६ बल बाँकि रहदा मात�. . .
सल्यान । नेकपा एमाले सल्यानले स्थानीय तह निर्वाचनमा पार्टी हित विपरीत कार्य गरेको जनाउँदै २० जना नेतालाई कारबाही गर्न सिफारिस गरेको छ । एमाले सल्यानले पूर्व जिविस सभापति तथा एमाले प्रदेश नं ६ का प्रदेश सदस्य उदयबहादुर बोहरा, शान्ता हमाल, सहरी विकास विभाग सदस्य इन्द्रकुमार शर्मा र विज्ञान प्रविधि विभ�. . .
पूर्व पश्चिम राजमार्ग अन्तर्गत झापाको शिवसताक्षी नगरपालिका ११ स्थित पेट्रोलपम्प नजिक बिहीबार बसको ठक्करबाट मोटरसाईकलमा सवार एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाईकलमा सवार सोही नगरपालिका बस्ने ६२ बर्षिय शान्तिराम उप्रेती रहेका छन्। पूर्वबाट पश्चिम आउँदै गरेको को १ ख ४२७७ नम्बरको यात्रु ब�. . .
मोरङको बिराटनगर महानगरपालिका १८ बाट प्रहरीले बिहिबार राती भारततर्फ लैजादै गरेको ११ किलो गाँजासहित एक जनालाई पक्राउ गरेको छ। बिशेष सुराकीको आधारमा इलाका प्रहरी कार्यालय बुधनगरबाट खटिएको टोलीले साईकलको प्रयोग गरी रेल्वेबाट गाँजा लिएर बुधनगर जाँदै गरेका बिराटनगर १८ झटियाही बस्ने २५ बर्षिय सदानन्द �. . .
गौशाला । महोत्तरी जिल्लामा केही दिनदेखि ह्वात्तै बढेको गर्मी संगै जिल्ला अस्पताल जलेश्वरमा अहिले दैनिक १० जनासम्म कुकुरले टोकेका बिरामी आउन थालेका छन् । जिल्ला अस्पताल जलेश्वरमा कुकुरले टोकेको बिरामीलाई लगाउने एन्टिरेबिज सुईको अभाव भएको महोत्तरी जिल्ला अस्पताल जलेश्वरले जनाएको छ । यसअघि कहिलेका. . .
भारतमा ४ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको छ। अमेरिकी भूगर्भ विज्ञान केन्द्रले भुकम्प गएको जनाएको छ । राजधानी दिल्ली र आसपासका क्षेत्रमा भूकम्प महसुस भएको थियो । भूकम्पको केन्द्रविन्दु दिल्ली र हरियाणाको बीच भागमा रहेको केन्द्रले जनाएको छ । भूकम्पले पुर्याएको क्षति बारे जानकारी आउन बाँकी छ ।. . .
बिराटनगर जेठ १९, स्थानीय निकायको दोस्रो चरणको निर्वाचन यहीँ असार १४ गते हुदैछ । निर्वाचनको तालिका यस प्रकार रहेको छ । तस्बिर : नेपाल भोट्स. . .
काठमाण्डौ, जेठ १८ बेलायतमा आजदेखि क्रिकेटको ‘मिनी विश्वकप’ मानिने च्याम्पियन्स ट्रफी सुरु हुदैछ । इङ्ल्यान्ड र वेल्सले संयुक्त रुपले आयोजना गर्ने प्रतियोगितामा आठ टोली सहभागी छन् । अन्तर्रा्िष्ट्रय क्रिकेट परिषद् आईसीसीले तोकेको समय सन् २०१५ को सेप्टेम्बरसम्ममा आईसीसी एक दिवसीय वरीयतामा शीर्�. . .
काठमाडौं, जेठ १८ । काठमाडौंलाई सफासुग्घर बनाउन ‘सफा सहर’ अभियान थालिएको छ । महानगरपालिकाका नवनिर्वाचित नगरप्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गीले बिहीबारदेखि ‘सफा सहर’ अभियान सुरु गरेका हुन् । बुधबार पद तथा गोपनीयताको शपथग्रहण गरेका प्रमुख शाक्य र उपप्रमुख खड्गीले बिहीबार बूढानी�. . .
भारतमा बुधबार मध्यरातदेखि लागू हुने गरी पेट्रोलमा १.२३ रुपैयाँ र डिजलमा ८९ पैसा मूल्यवृद्धि भएको छ । भारतीय आयल निगमका अनुसार पेट्रोल र डिजलको मूल्यवृद्धि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा भएको वृद्धिले गर्दा गरिएको हो । भारतमा गत १६ मईमा पेट्रोल २.१६ रुपैयाँ र डिजल २.१० रुपैयाँले सस्तो भएको थियो . . .
चितवन । गत आइतबार राति मतपत्र च्यातेको अभियोगमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका दुई कार्यकर्तालाई जिल्ला अदालत चितवनले धरौटीमा रिहा गरेको छ । स्थानीय तह निर्वाचनअन्तर्गत भरतपुर महानगरपालिका वडा नम्बर १९ को मतगणना भइरहेको समयमा मतपत्र च्यातेको भन्दै जिल्ला प्रहरी कार्यालय चितवनले द्रोणबाब. . .