Admin_OB

‘धूमकेतु जोनसन’ धातु आज अहिलेसम्मकै नजिक आउने

काठमाडौँ । ‘धूमकेतु जोनसन’ नामको धूमकेतु पृथ्वीसँग पहिलो र अन्तिमपटक सोमबार अहिलेसम्मकै नजिक आउने भएको छ । यो धूमकेतु जेठ २२ गते सोमबार पृथ्वीको सबैभन्दा नजिक आउने नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो)ले जनाएको छ । सोमबार पृथ्वीको सबैभन्दा नजिक आउने यो धूमेकतुले पृथ्वीसँगको पहिलो र अन्तिम साक्षात्कार. . .


खाँदवारी नगरपलिकामा एक व्यक्ति मृत फेला

संखुवासभा, जेठ २२ गते संखुवासभाको खाँदवारी नगरपलिका- ८ बस्ने अन्दाजी ६७ बर्षिय गोपाल प्रसाद तिम्सिना आइतबार मृत अवस्थामा भेटिएका छन्। केही समय अगाडी देखी प्रेसरको बिरामी उनलाई विहान ११ बजे सोही ठाउँको रुखकको फेदमा मृत अवस्थामा फेला परेको स्थानियले बताए । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय संखुवासभ. . .


भारतीय मूलका लियो वराडकर आयरल्यान्डको नयाँ प्रधानमन्त्री बन्ने निश्चित

काठमाडौं । आयरल्यान्डको सत्ता गठबन्धनको सबैभन्दा ठूलो पार्टी फाइन गेलका नेता चुनिएपछि भारतीय मूलका लियो वराडकर आयरल्यान्डको नयाँ प्रधानमन्त्री बन्ने निश्चित भएको छ । उनले अस्ति भएको पार्टीभित्रको निर्वाचनमा आफ्ना प्रतिद्वन्द्वी साइमन कोवेनीलाई ६० प्रतिशत मत ल्याएर पराजित गरेका थिए । बीबीसीका अ�. . .


आईसीसी च्याम्पियन्स ट्रफी : भारतसंग पाकिस्तान १२४ रनले पराजित

साबिकको बिजेता भारतले इंग्ल्यान्ड र वेल्समा जारी आईसीसी च्याम्पियन्स ट्रफीमा विजय सुरुआत गरेको छ । आइतबार राती भएको खेलमा पाकिस्तानलाई डकवर्थ लुइस नियम (डीएल) को आधारमा १२४ रनले पराजित गर्दै भारतले विजय सुरुआत गरेको हो । इंग्ल्यान्डको बर्मिंघममा वर्षाले प्रभावित खेलमा भारतले दिएको २८९ रनको लक्ष्य�. . .


सामाजिक सुरक्षा भत्ता बढाउनुपर्ने माग गर्दै ज्येष्ठ नागरिकको प्रदर्शन

काठमाडौँ । सामाजिक सुरक्षा भत्ता बढाउनुपर्ने माग गर्दै ज्येष्ठ नागरिकले प्रदर्शन गरेका छन् । अग्रज समाज नेपालसँग आबद्ध करिब २०० ज्येष्ठ नागरिकले मिनभवनस्थित सडक विभाग कार्यालय नजिकै सडकमै सुतेर करिब एक घन्टा प्रदर्शन गरेका थिए । ज्येष्ठ नागरिकले सार्वजनिक यातायातमा र उपचार खर्चमा ५० प्रतिशत छुटक. . .


बाटो खन्न गएको डोजरसँगै सडकबाट खसेर एक युवकको घटनास्थलमै मृत्यु

बनेपा । बेथानचोक गाउँपालिकामा आज बाटो खन्न गएको डोजरसँगै सडकबाट खसेर एक युवकको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा बेथानचोक गाउँपालिका–५ च्याम्रेङबेँसीका १८ वर्षीय सुनिल दाहाल रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नवीनराज राईले जानकारी दिए । उनी डोजरको सहचालक भएको बताइएको छ । घ. . .


दुई बालिकाको मृत्यु रहस्यमय बन्दै

रत्ननगर (चितवन) । दक्षिण चितवनको माडीको रामराज्यपुरस्थित पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको भनिएको घटना रहस्यमय बनेको छ । कर्तव्य गरेर उनीहरुको ज्यान गएको भन्दै माडीमा स्थानीयले आज प्रदर्शन गरेपछि घटना रहस्यमय बनेको हो । उनीहरुले घटनाको अनुसन्धान गरी दोषिलाई तत्काल कारबाही गर्नसमेत माग गरेका �. . .


यू.एस.ए. पेस्तोलसहित पप्पु यादव पक्राउ

सप्तरीको बोधेबसाईन नगरपालिका १४ स्थित नेगडा गाउँबाट प्रहरीले आईतबार राती यू.एस.ए. पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय बोधेबसाईनबाट खटिएको टोलीले सोही नगरपालिका बस्ने ३० बर्षिय पप्पु यादवलाई पक्राउ गरेको हो । शंकाष्पद अबस्थामा चौकमा बसीरहेका उनलाई चेकजाँच गर्ने क्रममा मेड �. . .


विराटनगरको गुद्री बजारमा एक पुरुष मृत अवस्थामा भेटिए

विराटनगर,जेठ २२ गते। विराटनगर महानगरपालिका स्थित गुद्री बजारमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । मृतक अन्दाजी ४० बर्षिय देखिने प्रहरीले बताएकाे छ । मृतककाे तत्काल नामथर वतन नखुलेको बताइएकाे छ । स्थानीयले वेवारिसे अवस्थामा उनकाे शव देखे पछि प्रहरीलाइ खबर गरेका थिए । खबर पछि घटनास्थलमा जिल्ला . . .


असार ११–१४ गतेसम्म ७२ घन्टाका लागि सीमा नाका बन्द गर्ने निर्णय

जिल्लास्तरीय भारत नेपाल सीमा समन्वय समिति बैठकले स्थानीय तहको निर्वाचनका बेला महोत्तरी, धनुषा, सिरहा र सप्तरीसँग जोडिएको भारतीय सीमा नाका आगामी असार ११–१४ गतेसम्म ७२ घन्टाका लागि बन्द गर्ने निर्णय गरेको छ । बैठकले लागुऔषध नियन्त्रण, मदिरा निषेध, हातहतियार ओसारपसार, आपराधिक गतिविधि, चोरी तस्करी र सीम�. . .


माथिल्लो तामाकोसी जलविद्युत् आयोजना ३ महिनाअघि सम्पन्न गर्नेलाई १ अर्ब रुपैयाँ पुरस्कार दिइने

काठमाडौं । ऊर्जामन्त्री जनार्दन शर्माले निर्माणाधिन माथिल्लो तामाकोसी जलविद्युत् आयोजना ३ महिनाअघि सम्पन्न गर्ने निर्माण व्यवसायीलाई १ अर्ब रुपैयाँ पुरस्कार दिने घोषणा गरेका छन् । आफ्नो १० महिना कार्यकालमा भएको प्रगतिको बारेमा जानकारी गराउँदै ऊर्जामन्त्री शर्माले निर्धारित समयभन्दा ३ महिनाअ�. . .


न्यू डोङपाको सिकुटी – कृष्ण अधिकारी

हो हामीले मानसरोवर यात्राको क्रममा ब्रह्मपुत्रको पुल तरेर बोकेको लञ्च खायौँ । त्यसैगरी अप्रिय हुरी एकनासले चली नै रहेको थियो । सिगरेट सल्काउन सकिएन । पुलको पिलरमा छेलिएर लाइटर बालेको बल्दै–बल्दैन । भारतीय टोलीलाई मानसरोवर यात्राका लागि व्यवस्था मिलाउने एजेन्ट थियो नरेन्द्र राठौर । उसलाई पनि घरिघर�. . .