Admin_OB

आजदेखि क्रिकेटको ‘मिनी विश्वकप’ मानिने च्याम्पियन्स ट्रफी सुरु हुदै

काठमाण्डौ, जेठ १८ बेलायतमा आजदेखि क्रिकेटको ‘मिनी विश्वकप’ मानिने च्याम्पियन्स ट्रफी सुरु हुदैछ । इङ्ल्यान्ड र वेल्सले संयुक्त रुपले आयोजना गर्ने प्रतियोगितामा आठ टोली सहभागी छन् । अन्तर्रा्िष्ट्रय क्रिकेट परिषद् आईसीसीले तोकेको समय सन् २०१५ को सेप्टेम्बरसम्ममा आईसीसी एक दिवसीय वरीयतामा शीर्�. . .


काठमाडौंमा ‘सफा सहर’ अभियान सुरु

काठमाडौं, जेठ १८ । काठमाडौंलाई सफासुग्घर बनाउन ‘सफा सहर’ अभियान थालिएको छ । महानगरपालिकाका नवनिर्वाचित नगरप्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गीले बिहीबारदेखि ‘सफा सहर’ अभियान सुरु गरेका हुन् । बुधबार पद तथा गोपनीयताको शपथग्रहण गरेका प्रमुख शाक्य र उपप्रमुख खड्गीले बिहीबार बूढानी�. . .


भारतमा इन्धनको मूल्यवृद्धि

भारतमा बुधबार मध्यरातदेखि लागू हुने गरी पेट्रोलमा १.२३ रुपैयाँ र डिजलमा ८९ पैसा मूल्यवृद्धि भएको छ । भारतीय आयल निगमका अनुसार पेट्रोल र डिजलको मूल्यवृद्धि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा भएको वृद्धिले गर्दा गरिएको हो । भारतमा गत १६ मईमा पेट्रोल २.१६ रुपैयाँ र डिजल २.१० रुपैयाँले सस्तो भएको थियो . . .


चितवनमा मतपत्र च्यात्ने माओवादी कार्यकर्ता धरौटीमा रिहा

चितवन ।  गत आइतबार राति मतपत्र च्यातेको अभियोगमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका दुई कार्यकर्तालाई जिल्ला अदालत चितवनले धरौटीमा रिहा गरेको छ । स्थानीय तह निर्वाचनअन्तर्गत भरतपुर महानगरपालिका वडा नम्बर १९ को मतगणना भइरहेको समयमा मतपत्र च्यातेको भन्दै जिल्ला प्रहरी कार्यालय चितवनले द्रोणबाब. . .


राष्ट्रपतिबाट वहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री चयनको प्रक्रिया अघि बढाउन आह्वान

काठमाडौं, जेठ १८ । राष्ट्रपति विद्यादेवी भण्डारीले वहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री चयनको प्रक्रिया अघि बढाउन आह्वान गरेकी छन् । संविधान अनुसार सहमतीय सरकार गठनका लागि दिइएको एक साताको समयमा दलहरुबीच सहमति कायम नभएपछि बहुमतीय प्रक्रिया अघि बढाउन राष्ट्रपतिबाट आह्वान भएको हो । राष्ट्रपति कार्. . .


धनकुटाको हिलेमा मेरिल्याण्ड कलेजको लिडरसिप बेस क्याम्प

बिराटनगर जेठ १८ , बिद्यार्थीहरुको नेतृत्वदायी क्षमता विकास साथै ब्यापार सुरुवातका लागि बेलायती विश्वविद्यालय उल्भरह्यामटनको सम्बन्धनमा सञ्चालित बिराटनगर-६ भ्रिकुटी चोकस्थित मेरिल्याण्ड कलेजले २ दिने लिडरसिप बेस क्याम्प सम्पन्न गरेको छ । धनकुटाको हिलेमा भएको क्याम्पमा कलेजका चौथो वर्षमा अध्य�. . .


विराटनगरलाइ सप्रेम (कविता) – ज्योति जंगल

  मनको माया मेटाउदैमा मेट्न कैलै सकिदैन धेरै याद आए तर सहिदिन्छु बताउदिनँ सोध्दिन म तिमीलाई सञ्चै छौ कि कस्तो भयौ भन्दिन म तिमीलाई सम्झियौ कि बिर्सिसक्यौ साथी थियौ मन खोल्ने मीठो साथ समालेथेँ दुखखुशी बिसाउने चौतारी झैं रमाएथेँ एक्लोपनले कहिलेकाँही मुटु धेरै हल्लाउछ पीडा जति भएपनि सहिदिन्छु सत. . .


खेतमा पानी पटाउँदा करेन्ट लागेर महिलाको मृत्यु

सिरहाको लहान नगरपलिका-१७ स्थित गोबिन्दपुरमा बुधबार करेन्ट लागेर एक महिलाको ज्यान गएको छ। सोही ठाउँकी ५५ बर्षिया कनीदेवी चौधरीलाई साँझ ६ बजेतिर खेतमा पानी पटाउने क्रममा पानी तान्ने मोटरबाट अचानक करेन्ट लागेको थियो। उनलाई उपचारकोलागी लहान ल्याउने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय लहा. . .


दुइ स्थानमा दुर्घटनाका ३ घाइतेकाे विराटनगरमा उपचार हुँदै

मोरङको धनपालथान र ग्रामथान मा बुधबार भएको सवारी दुर्घटनामा ३ जना घाइते भएका छन्। धनपालथान गाउँपलिका-३ स्थित रंगेली सडक खण्डमा को २८ प ७६९० नम्बरको मोटरसाइकल अनियन्त्रीत भई दुर्घटना हुँदा मोटरसाइकल चालक रंगेली नगरपालिका- २ बस्ने ३३ बर्षिय राम कुमार सरदार र पछाडी सवार सोही ठाउँका ३४ बर्षिय हिरालाल ऋषि�. . .


खैरो हेरोइनसहित एक पक्राउ

झापाको मेचिनगर नगरपालिका-७ स्थित प्यारीभिट्टाबाट प्रहरीले बुधबार खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत पश्चिम बंगाल दिनाजपुर घर भई हाल मेची नगर नगरपलिका-६ बस्ने २४ बर्षिय अजय सिहं रहेका छन्। प्रहरीले उनको साथबाट डब्लु बि ७४ यु ६३४८ नम्बरको मोटरसाइकलमा लुकाएर ल्याएको ९ ग्राम. . .


गुरासँ पुस्तकालयमा भएकाे रक्तदानमा ५० पिन्ट रगत संकलन

बिराटनगरको बरगाछीमा अवस्थित गुरासँ पुस्तकालयको प्राङगणमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ५० पिन्ट रगत संकलन भएको छ । गुरासँ पुस्तकालय र हामी युवा नामक युवाहरुको संस्थाले सयुक्त आयोजना गरेको उक्त कर्यक्रमको मुख्य लक्ष्य रगत अभाव न्युनिकरण गर्नु हो भनेर पुस्तकालयका अध्यक्ष दिपक चापागाईले बताए । . . .


घरमा छानो लगाउने क्रममा लडेर दुई जना घाईते

ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका ५ स्थित देवीध्वज सुनुवारको घरमा मंगलबार जस्ताको छानो लगाउने क्रममा लडेर दुई जना घाईते भएका छन्। घाईते हुनेमा सोही गाउँपालिका ३ बस्ने १८ बर्षिय सुमन सुनुवार र १९ बर्षिय संतोष सुनुवार रहेका छन्। घाईते उनीहरुलाई घरधनी देवीध्वज सुनुवारले उपचारकालागी काठमाण्डौ लिएर ग�. . .