युरोप । बेलायतको राजधानी लण्डनको मुटुमा रहेको लन्डन ब्रिजमा भएको एक घटनामामा भ्यानले २० भन्दा पनि बढी मानिसहरुलाई किचेको खबर छ। त्यहाँ घाइते र पैदल यात्रीहरुलाई ३ जनाले १२ इन्चभन्दा पनि लामो चक्कुले प्रहार गरी घाइते र हताहत बनाएको ब्रिटिश परिवहन प्रहरीले बताएको छ। घटना भएको बेला महानगरीय प्रहरीको �. . .
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को १०८ औं बोर्ड बैठकले खेलकुद अस्पताल र खेलकुद विश्वविद्यालय निर्माण गर्ने निर्णय गरेको छ । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा राखेपका अध्यक्ष युवा तथा खेलकुद मन्त्री दलजीत श्रीपालीको अध्यक्षतामा शनिबार बसेको बैठकले उक्त निर्णय गरेको हो । बैठ�. . .
रत्ननगर (चितवन) । चितवन राष्ट्रिय निकुञ्जले अहिलेको मौसम गोहीको प्रजननको समय भएकाले नदी आसपास जानेक्रममा विशेष ध्यान दिन आग्रह गरेको छ । चितवन निकुञ्जका सूचना अधिकारी तथा सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले अन्डा पारेर अहिले लुकाउने समय भएकाले यो समयमा गोही थप आक्रामक हुने बताए । निकुञ्जको पूर�. . .
काठमाडौं । प्रधानमन्त्री चयनका लागि व्यवस्थापिका–संसद्मा आज मतदान हुने भएको छ । तर प्रमुख प्रतिपक्ष नेकपा एमालेले कुनै पनि हालतमा व्यवस्थापिका–संसद्को बैठक चल्न नदिने अडान कायमै राखेको छ । भरतपुर महानगरपालिका वडा नम्बर १९ को मतपत्र च्यातेको विषयमा निर्वाचन आयोगले गरेको निर्णय अमान्य भन्दै नेकपा �. . .
बरिष्ठ कलाकार हरिबंश आचार्यद्वारा लेखिएको पुस्तक "हरिबहादुर" को किताब यात्रा बुधबार विराटनगर आउने भएको छ । यहीँ जेष्ठ २४ गते बिराटनगरको ट्राफिक चोकमा हरिबंश आचार्य सहितको टोलीले स्थानीयसंग किताब बारे अन्तरक्रिया गर्ने कार्यक्रम रहेको उक्त किताबको बिराटनगरको लागि आधिकारिक किताब बिक्रेता पसल मैनाल. . .
बिराटनगर जेठ २१ , बिराटनगरस्थित गुराँस पुस्तकालयद्वारा आयोजना गरिएको एक कार्यक्रम बीच 'बरगाछी: शैलजा आचार्य स्मृति अंक' विमोचन तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । माननीय संसद तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोईरालाको प्रमुख आतिथ्य उक्त कार्यक्रम सम्पन्न भएको हो । यसका साथै पुस्त. . .
विराटनगर-१३ स्थित सैनिक टोलमा शनिबार टेप्पोको ठक्करबाट स्कुटरमा सवार ३ जना घाइते भएका छन्। घाइते हुनेमा को २७ प ७००७ नम्बरको स्कुटर चालक विराटनगर-९ बस्ने ३२ बर्षिय सरोज कुमारी शाह उनकै १४ बर्षिय छोरा देबेश शाह र छोरी ५ बर्षिया अनुराधा शाह रहेका छन्।उनीहरुलाई विराटनगरबाट जोगवनीतर्फ जाँदै गरेको को १ ह ७. . .
सुनसरीको हरीनगरा गाँउपालिका-७ मा शुक्रबार को १ त ८६८७ नम्बरको ट्याक्टरको ठक्करबाट घाइते भएका एक पुरुषको उपचारको क्रममा आज मृत्यु भएको छ। हरीनगरा गाँउपालिका-७ घुस्की बस्ने अन्दाजी ६० बर्षिय सबिब हाजीलाई शुक्रबार राती ८ बजे तिर उक्त ट्याक्टरले ठक्कर दिएको थियो। ठक्करबाट गम्भिर घाइते हाजीको न्यूरो अ�. . .
झापाको भद्रपुर-२ बिसालपुरमा शनिबार करेन्ट लागेर एक महिलाको ज्यान गएको छ। मृत्यु हुनेमा भद्रपुर-२ बिसालपुर २२ नम्बर टोल बस्ने ४७ बर्षिया कुसुम राई रहेकी छिन्। बेलुका ८ बजेतिर कपडा सुकाउने क्रममा बिजुलीको तार छुन गई राईलाई अचानक करेन्ट लागेको थियो। करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भऐको सिमा प्रहर. . .
झापा, सुनसरी, जेठ २१ गते। पूर्वको झापा र सुनसरीमा शनिबार भएको सवारी दुर्घटनामा ६ जना भएका छन्। झापाको बिर्तामोड नगरपालिका-६ स्थित बुट्टाबारी रेखा पुलमा मे २ प ४३१६ नम्बरको मोटरसाइकलले पैदलयात्री सोही नगरपालिका- ६ बस्ने २८ बर्षिय प्रदिप दाहाललाई ठक्कर दिएको छ। ठक्करबाट घाइते दाहालको विएनसी अस्पताल व�. . .
भोजपुरको षडानन्द नगरपलिका-१ मा शनिबार छोराको खुकुरी प्रहारबाट आमा गम्भिर घाइते भएकी छिन्। षडानन्द नगरपलिका-१ बस्ने ४३ बर्षिया जितमाया राईलाई उनकै छोरा २० बर्षिय निसानहाङ राईले घरायसी बादबिवादको कारण धारिलो हतियार खुकुरी प्रहार गरेका हुन्। खुकुरी प्रहारबाट टाउँकोमा चोट लागेकी जितमायाँको स्थानिय . . .
सिरहाको सिरहा नगरपलिका-२ बस्ने शंकर ठाकुरको ७ बर्षिय छोरा छोटे ठाकुरको शनिबार पोखरी डिबेर मृत्यु भएको छ। दिउँसो ३ बजेतिर अचानक बेपत्ता भएका बालकको खोजी गर्ने क्रममा स्थानियले बालकलाई नजिकै रहेको हनुमान मन्दिरको कम्पाउण्डमा रहेको पोखरीमा डुबेको अवस्थामा बेलुका १० बजे भेटेका थिए। उनलाई उपचारकोलागी. . .