विराटनगर-३ स्थित धिताल पेट्रोल पम्प नजिकै को १ च ७०७२ नम्बरको म्याजिक भ्यानले शनिवार पैदलयात्री जिल्ला धनकुटा तेलिया घर भई हाल बिराटनगर-३ बस्ने ४३ बर्षिया दुर्गामाया ढकाल ओझालाई ठक्कर दिएको छ। घाइते महिलाको नोवेल अस्पताल विराटनगरमा उपचार भइरहेको छ भने भ्यान र चालकलाई जिल्ला प्रहरी कार्यालय मोरङले न�. . .
मोरङको विराटनगर-१२ स्थित भट्टी मोडमा शनिबार परिचय खुल्न नसकेका एक पुरुष मृत अवस्थामा भेटिएका छन्। केहि समय अगाडि देखी सोहि स्थानमा बस्दै आएका अन्दाजी ५५ बर्षिय बेवारिसे पुरुषलाई स्थानिले मृत अवस्थामा भेटेपछी प्ररहीमा खबर गरेका थिए। घटनास्थलमा इलाका प्रहरी कार्यालय रानीबाट प्रहरीको टोली खटिगई शव �. . .
दुई बर्ष अगाडी नयाँ व्यवस्थापन सहित संचालनमा आएको विराटनगर २१ मा रहेको द राईजिङ्ग नेपाल सेकेन्डरी स्कुलले निर्वाचन पद्धतीबाट स्कुल क्याप्टेन छनौट गरेको छ । मुलुक अहिले निर्वाचनमा होमिरहेको अवस्थामा स्कूलले भने प्रत्यक्ष निर्वाचनबाट विद्यार्थीहरुले आफ्ना क्याप्टेन छानेका छन् । स्कूल परिसरमा भएक�. . .
विराटनगर – ९ (साविक–१४) मा रहेको शिक्षादीप कलेजले कक्षा १२ का व्यवस्थापन संकायका ९ औं ब्याचका विद्यार्थीहरुलाई शनिबार एक कार्यक्रम आयोजना गरी बिदाई गरेको छ । व्यवस्थापन संकायका २ सय ५५ जना अध्यरत कलेजमा अध्ययनरत विद्यार्थीहरुलाई मायाँको चिनो प्रदान गरी बिदाई गरेको हो । कार्यक्रममा कलेजले लिएको आन्�. . .
विराटनगर बैशाख २३, भारतका विश्वविद्यालयहरुमा पढ्न जाने विद्यार्थीहरुका लागि शैक्षिक मेला सुरु भएको छ । विराट वाइड रेन्ज कन्सलट्यान्सीको आयोजनामा बैशाख २३ र २४ विराटनगरको होटल नमस्कारमा उक्त शैक्षिक मेला सुरु भएको हो । उक्त मेलामा २० वटा भारतीय विश्वविद्यालयहरुको स्टल रहेको र विद्यार्थीहरुले १ सय ब. . .
विराटनगर-१४ स्थित जहदामा को २८ प ९०३८ नम्बरको मोटरसाइकलको ठक्करबाट शुक्रबार साईकलयात्री ५० बर्षिय बिध्यानन्द मण्डल घाइते भएका छन्। घाइते मण्डलको कोशी अञ्चल अस्पताल विराटनगरमा उपचार भइरहेको छ भने मोटरसाइकल र चालकलाई इलाका प्रहरी कार्यालय रानीले नियन्त्रणमा लिएको छ।. . .
मोरङको विराटनगर -१३ स्थित विराटनगर आँखा अस्पताल जाने मोडमा हिजाे शुक्रबार अज्ञात समुहको धारीलो हतियार प्रहारबाट बागमती प्लाष्टीक फ्याक्ट्रीका प्रोडक्सन मेनेजर ४५ बर्षिय संजय मंडनवाड घाइते भएका छन्। बेलुका ९ बजेतिर फ्याक्ट्रिबाट घरतर्फ पैदल जाने क्रममा मोटरसाइकलमा आएको अज्ञात समुहले उनीमाथी धार�. . .
बिराटनगर : बैसाख २३ : नेपाल क्रिकेट फाउन्डेसनले नेपालमा नै पहिलो पटक नयाँ फरम्याटको क्रिकेट खेल आयोजना गर्दैछ। बैजनाथपुरको क्रिकेट मैदानमा हुने यस एक दिवसीय खेल ९३ ओवरको हुनेछ जस्मा पहिलो ब्याटिङ गर्ने टिमले ५० ओवर खेल्न पाउने छ भने दोस्रोले ४३ ओवर खल्न पाऊने छ । बेलायतको लिगहरुमा बिशेेष खेलिने यस फरम�. . .
विराटनगर बैशाख २३, विराटनगरमा अहिले ३ वजे विहानदेखि असिना पानी पर्न सुरु भएको छ । असिना पानी ठुलो मात्रामा परिरहेको थियो । करिब ७ मिनेट असिना पानी परेको थियो ।. . .
बिराटनगर बैशाख २२ , बिराटनगर रंगेली रोड स्थित मेरिल्याण्ड उच्च मा बीले आफ्ना कक्षा १२ को परिक्षा दिएका बिद्यार्थीलाई बिदाइ गरेको छ । कलेजले आज एक कार्यक्रम बीच बिद्यार्थीहरुलाई बिदाई गरेको हो । कलेजका ५ सय बढी बिद्यार्थीहरुलाई बिभिन्न मनोरन्जनात्मक कार्यक्रम सहित बिदाई गरेको थियो । कार्यक्रममा क�. . .
काठमाडौं । काठमाडौंको नयाँबजारबाट अपहरणमा परेको भनिएका नयाँ शक्तिका उम्मेदवार ललितपुरको गोदाबरीमा भेटिएका छन् । नयाँ शक्ति पार्टी, नेपालको तर्फबाट नागार्जुन नगरपालिका वडा नं. ७ का वडाध्यक्षका उम्मेद्वार मदन गिरीलाई अपहरणमा परेको बताइएको थियो । प्रहरीले अपहरण काण्डबारे अनुसन्धान गर्दा चुनावमा च. . .
काठमाडौं । नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसका सांसदहरुको संयुक्त प्रस्तावमा प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाअभियोग प्रस्तावले संसदमा प्रवेश पाएको छ । सहमतिमा महाभियोग प्रस्ताव टेबुल गर्ने विषयमा दलहरुबीच सहमति जुट्न नसक्दा सभामुख घर्तीले प्रतिपक्ष दलको नाराबाजीका बीच संसदम�. . .