मोरङको सुन्दरहरैचा नगरपालिका-७ बस्ने ३५ बर्षिय दिलिप राईको बुधबार करेन्ट लागेर ज्यान गएको छ। सुन्दरहरैचा नगरपालिका-३ बस्ने सुकमाँया तामाङको निर्माणाधिन घरमा पानी पटाउने क्रममा राईलाई साँझ ६ बजेतिर करेन्ट लागेको थियो। करेन्ट लागेर गम्भिर घाइते भएका उनको उपचारकोलागी लैजाने क्रममा बाटोमै मृत्यु भए�. . .
सुनसरी, २१ बैशाख । सुनसरी प्रहरीले धरानको छुट्टा छुट्टै दुई स्थानबाट बुधबार लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धरान-१० बस्ने ३६ बर्षिया कला लिम्बु र धरान-१६ बस्ने २० बर्षिय जिबन खड्का रहेका छन्। इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीको टोलीले लिम्बुको घर शंका लागी चेकजाँच गर�. . .
मोरङको बुढिगंगा गाउँपालिका-४ स्थित राजमार्गमा दुइ वटा माेटरसाइकललाइ ट्याक्टरले ठक्कर दिदा तिन जना घाइते भएका छन् । प्रहरीकाे अनुसार पहिले को ३ प ५४६० नम्बरको मोटरसाइकल र को २८ प ८५९१ नम्बरको दुई वटा मोटरसाइकल आपसमा ठोक्किएका थिए । त्यसपछि सोही स्थानमा दक्षिणबाट उत्तर तर्फ आउँदैगरेको को २ त ३८९९ नम्�. . .
विराटनगर, २० वैशाख । विश्व प्रेस स्वतन्त्रता दिवशको अवसरमा बुधबार नेपाल पत्रकार महासघ मोरङले पत्रकारलाई लक्षित गर्दे विराटनगरमा आखा तथा कान निशुल्क शिविरको आयोजना गरेको छ । विराटनगर आँखा अस्पतालको प्राविधिक सहयोगमा महांसघको शाखा कार्यालयमा निशुल्क आखाँ तथा कान शिविर आयोजना गरिएको हो । शिविरमा विर. . .
विराटनगर २० वैसाख । अवैध लागु औषध गाँजा सहित दुई जनालाई प्रहरी पक्राउ गरी बुधबार सार्वजनिक सार्वजनिक गरेको छ । बिशेष सुराकीको आधारमा विराटनगर ७ स्थित विराटनगर रंगेली सडक खण्डको हाटखोला कारागार अगाडी सिटी रिक्सामा चेकजाँच गर्दा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा भाथिगछ गाविस २ ब�. . .
काठमाडौं । धादिङकी एक उम्मेदवार मृत फेला परेकी छन् । आसन्न स्थानीय चुनावमा लड्ने तयारीमा रहेकी धुनीबेसी नगरपालिका वडा नम्बर ३ की दलित महिला उम्मेदवार बिना मिजार झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् । नेकपा एमालेले मिजारलाई वडा नम्बर तीनको दलित महिला उम्मेदवार बनाएको थियो ।३५ वर्षकी मिजार बुधबार �. . .
समसामयिक विषयमा सामाजिक संजालमा अाएका पाेस्टहरूलाइ यस स्तम्भमा समेटिनेछ । अाजकाे स्तम्भमा प्रेस स्वतन्त्रता , स्थानीय चुनाव लगायतका विषय समावेश गरीएकाे छ । नेत्र सुवेदीकाे पाेस्टपत्रकार गाेपाल पाेख्रेलकाे पाेस्टगुञ्जन लुँइटेलकाे पाेस्टपत्रकार सुमन तिमल्सिनाकाे पाेस्टश्रीमन्त भट्टराइकाे पा�. . .
गर्मी मौसम सुरु भइसकेको छ । गर्मी मौसममा बढी पसिना निस्कने हुँदा घमौरा आउँने हुन्छ । तर, यो समस्याबाट निजात पाउँन हामी आफ्नै घरमा पाइने घरेलु उपचार पद्धति अपनाउँन सक्छौँ । त्यसो भए जान्नुहोस्, यस्ता १० सजिला उपाय । १. काँक्रा मसाज – एक गिलास पानीमा एउटा कागती निचोर्नुहोस् र काँक्रालाई गालो आकारको चाना�. . .
कञ्चनपुरको भीमदत्तनगरस्थित बसपार्कमा बसले किचेर एक बालिकाको मङ्गलबार साँझ घटनास्थलमा नै मृत्यु भएको छ ।बसपार्कभित्र पवनदूत यातायातको ना ७ ख ४२७ नंको बसले किचेर चार वर्षीया पिङ्की बङ्गालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । भारतीय नागरिक बङ्गाली बुबाआमासित यहाँको पुरानो ब�. . .
गोपालप्रसाद पोखरेल २० वैशाख, पथरी भनिन्छ सबैभन्दा साह्रो ढुङ्गा र त्योभन्दा पनि साह्रो आर्थिक अभाव । तर आकाशको जून झारिदिने सपना देखाएका प्रेमीले कमाउलान् र खुवाउलान् भन्ने उमेरमा हिंसा गरेपछि मोरङको केरौन–५ भौसावारीकी दुर्गा पाठक (कटुवाल) विना योजना र तयारी वैदेशिक रोजगारीमा कुवेत हानिइन । न त �. . .
बिराटनगर बैशाख २० , अहिलेका चर्चित कलाकारद्धय जोडी सीताराम कट्टेल (धुर्मुस) र कुन्जनी घिमिरे (सुन्तली) की आमा ललितपुरको गोदावरी नगरपालिकाका लागि स्थानीय तह निर्वाचनमा उपमेयरकी उम्मेदवार बनेकी छिन्। धुर्मुसकी सासुआमा तथा सुन्तलीकी आमा सिता माओवादी केन्द्रका तर्फबाट उपमेयरमा उम्मेदवार बनेकी हुन्।त�. . .
पोर्चुगलका एक फुटबल खेलाडीले घुँडाले रेफ्रिको अनुहारमा हिर्काएका छन् । रेफ्रिको अनुहारमा घुँडाले हानेका ती खेलाडीमाथि चार वर्ष भन्दा बढीको प्रतिबन्ध लगाइएको छ । एफसी पोर्टो अल्ट्रास टिमका ३४ वर्षका मार्को गान्काल्वेसले गएको महिना रियो टिन्टोसँगको खेलको क्रममा विपक्षी खेलाडीको अनुहारमा हिर्काएप. . .