झापा । भद्रपुर– ८ मङ्गलचोकका देवेन्द्र बस्नेतको चन्द्राफर्निचर उद्योगमा आज बिहान आगलागी भएको छ । बिहान २ः४८ बजे करेन्ट चुहिँदा खाना पकाउने ग्यासको सिलिन्डर पड्किएर आगलागी भएको वडा प्रहरी कार्यालय भद्रपुरले जनाएको छ । आगलागीबाट उद्योगमा रहेका यान्त्रिक औजार, तयारी फर्निचर, घरायसी सामान, लत्तापकडा�. . .
धनुषा, २७ चैत । धनुषामा एक बालिकालाई दुई जनाले पटकपटक सामूहिक बलात्कार गरेको रहस्य खुल्न आएको छ । धनुषाका जनकपुर उपमहानगरपालिका–१७ लोहनामा नौ वर्षीया बालिकालाई प्रलोभनमा पारी पटकपटक बलात्कार गरेको घटना बाहिर आएको हो । बालिकालाई बलात्कार गरेको आरोपमा वडा नं १७ कै ६१ वर्षीय वृद्ध सहदेव मण्डल र ४५ वर�. . .
काठमाडौं । न्यायालयको विषयमा अभिव्यक्ति दिएकोप्रति नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले सच्चाएका छन् । आइतबार उनले विज्ञप्ती जारी गरी न्यायलयप्रति आफ्नो सम्मान रहेको बताएका छन् । शनिबार न्यायालयलाई संसदको मातहतमा राख्नुपर्ने भनि अभिव्यक्ति दिएका कोइरालाले त्यसको २४ घण्टा नबित्दै आफ�. . .
पित्तको सन्दर्भमा कुरा गर्दा संसारभर सबै भेगका मानिसमा पत्थरीको समस्या देखिँदैन । पञ्जाब, पाकिस्तान, नेपाल, भारतको पन्जाब, बिहार, उत्तरप्रदेश, मेघालय, सिलोन, बंगलादेश लगायतका भेगमा मात्रै पित्तको पत्थरीको समस्या बढी देखिन्छ । संसारका अरु भागमा पनि समस्या नभएको त होइन । तर यस भेगको तुलनामा कम समस्या छ ।�. . .
पाँचथर– सुरक्षित प्रसूति सेवाको अभावमा फाल्गुनन्द गाउँपालिका–१ मा एक महिलाको ज्यान गएको छ । मृत्यु हुनेमा ४० वर्षीया पूर्णमाया लिम्बू रहेकी छिन् । घरमै बच्चा जन्माए पनि सालनाल नझरेपछि उनलाई स्थानीय स्वास्थ्य चौकी नवमीडाँडामा भर्ना गरिएको थियो । त्यहाँ सालनाल नझरेपछि थप उपचारका लागि जिल्ला अस्प�. . .
बिराटनगर चैत २७, बैशाख ३१ गते हुन लागेको स्थानीय निकायको चुनावको लागि लेटाङ नगरपालिकाको लागि नेपाली कांग्रेसबाट ज्ञानेन्द्र ढकालले आफ्नो उमेदवारी दाबी गरेका छन् । स्थानीय र लोकप्रिय साथै बिद्यार्थी जीवनबाट राजनीतिमा सक्रिय भएका कारण उनले आफ्नो उम्मेदवारी बलियो हुने बताए ।" स्थानीय निकायमा समेत अ�. . .
विराटनगर २६ चैत्र । किरात समुदाय भित्र पर्ने याक्खा जातिहरुको भाषा तथा लिपीको लोपोन्मु हुदै गएकाले यसलाई सरक्षण गर्नु पर्ने विराटनगरमा आयोजित कार्यक्रमका वक्ताहरुले बताएका छन् । शनिबार विराटनगरमा किरात याक्खा छुम्मा नगर कार्य समिति विराटनगरको आयोजनामा तथा विराटनगर उप महानगरपालिकाको सहयोग र नेप�. . .
बिराटनगर चैत्र २७ , नेपाल राष्ट्रिय कर्मचारी महासंघ मोरङको एकता भेला विराटनगरमा सम्पन्न भएको छ । विभिन्न समयमा विभाजित भएका कर्मचारीहरु एकै ठाउँमा एकतावद्ध हुने क्रममा आज भेला आयोजना गरिएको हो । विराटनगर स्थीत नेपाल टेलिकम क्षेत्रीय कार्यालयमा सम्पन्न भेलाले किरण न्यौपानेको संयोजकत्वमा ५१ सदस्यी. . .
दर्शकहरुलाई देश दुनियाँको खबर सुनाउने छत्तीसगढका एक प्राइभेट न्युज च्यानलकी एङ्कर सुप्रीत कौरको जिन्दगीमा त्यसबेला दुःखको पहाड नै खस्यो, जतिबेला उनले आफ्ना पतिको सडक दुर्घटनामा मृत्यु भएको ब्रेकिङ न्युज आफैँले पढ्नु पर्यो । तर, न्यूज एंकरको अदम्य साहस र कर्तव्यनिष्ठाको भारतभर प्रशंसा भएको छ. . .
नुवाकोट । नुवाकोटबाट काठमाडौँ जाँदै गरेको मिनीट्रक आज बिहान पौने ३ बजे दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुई जना गम्भीर घाइते भएका छन् । बेलकोटगढी नगरपालिका–२ बाट कुखुरा बोकेर काठमाडौँ जान लागेको मिनीट्रक पासाङल्हामु सडकखण्डको सिस्नेरी नजिकै ह्याकुलेमा दुर्घटना हँुदा गाडी धनी बेलकोटगढी नग�. . .
प्रबिन दाहाल धनगढी प्रिमियर लिग ‘डिपिएल’ क्रिकेटको पहिलो संस्करण कैलालीको धनगढीमा आजदेखि सुरु हुँदैछ । क्षेत्रीय प्रहरी कार्यालयको मैदानमा हुने प्रतियोगितामा नेपालका विभिन्न शहरलाई प्रतिनिधित्व गर्ने ६ टोली सहभागि छन् । प्रतियोगिताको उद्घाटन खेलमा आज नेपाली राष्ट्रिय खेलाडीहरुको टोली नेपाल �. . .
बर्दिबास । धुर्मुस–सुन्तली फाउन्डेसनले महोत्तरीको बर्दिबासमा निर्माण गरिरहेको एकीकृत नमुना मुसहर बस्ती लगभग तयार भएको छ ।निर्माण कार्यलाई अन्तिम चरणमा पुर्याएको फाउन्डेसनले नयाँ वर्षको पहिलो दिन वैशाख १ मा बस्ती हस्तान्तरण गरिने जनाएको छ । तीन महिना लगाएर बनाइएको नमुना बस्ती महजोडीले नै मुसहरला�. . .