दीपा तिमल्सिना । तीनकुनेको एउटा चिया पसल । चिया पिउँदै गफ गर्नेहरुको घुईंचो छ । त्यहीबेला बाहिर बाख्रा कराएको आवाज आयो । व्यस्त बजारको चियापसल अगाडि कहाँबाट आयो बाख्रा । सबैले बाहेर हेरे । तर बाख्रा देखिएन । एकजना दुब्ली महिला, बाख्राको आवाज निकालेर कराउँदैछिन् । सबै दंग परे । कसैले फोटो खिचे, कसैले आव�. . .
लमजुङ । रोजगारीका लागि कतार पुगेका प्रवासीहरुले लमजुङको एक विद्यालयमा २० थान कम्प्युटर प्रदान गरेका छन् । राइनास घर भई हाल कतारमा धमिलीकुवा कतार समूह सञ्चालन गर्दै आएका नेपालीले शैलपुत्री माध्यमिक विद्यालयलाई २० थान कम्प्युटर उपलब्ध गराएका हुन् । छब्बीस जनाको समूहले दुईलाख ९० हजार रुपैयाँ रकम सङ्. . .
ताप्लेजुङ । ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर क्षेत्रको विकासका लागि झापाका एक नागरिकले नगद सहयोग प्रदान गरेका छन् । पाथीभरा क्षेत्रमा पदमार्ग, खानेपानी, शौचालयजस्ता भौतिक संरचना निर्माण होस् भन्ने उद्देश्यले झापाको बरदशी गाउँपालिका–५ चकचकीका नरेन्द्र योङ्हाङले ५० हजार पाँ. . .
मोरङ, चैत्र २९ मोरङको कानेपोखरी गाँउपालिका-१ स्थित होक्लाबारी बस्ने ६० बर्षिय पोर्ण बहादुर दर्जी सोमबार मृत अवस्थामा भेटिएका छन्। आइतबार बेलुका घरबाट हिडेका उनलाई आफन्तले खोजी गर्ने क्रममा उनकै घरबाट अन्दाजी ३ किलोमिटर पूर्व सडकको नालामा लडी मृत अवस्थामा भटेपछी प्रहरीलाई खबर घरेका थिए। घटनास्�. . .
विराटनगर, चैत्र २९ पूर्वको विभिन्न जिल्लाहरुमा सोमबार भएको सवारी दुर्घटनामा ६ जना घाइते भएका छन्। झापाः झापाको दमक-२ स्थित भित्रि सडक खण्डमा मे ६ प ५२७४ नम्बरको स्कुटर अनियन्त्रित भइ दुर्घटना हुँदा स्कुटर चालक दमक ढुकुरपानी-३ बस्ने बर्ष ५५ को लाल बहादुर खतिवडा घाइते भएका छन्। घाइते खतिवडाको आम्दा �. . .
डिपिएलमा विराटनगर किङसकाे पहिलाे खेल अाज, धनगढीसंग भिड्दै https://www.youtube.com/watch?v=KUf_xeK2uiA. . .
बिराटनगर चैत २९, धनगढीमा जारी धनगढी प्रिमियर लिग अन्तरगत आज बिराटनगर किङस् क्रिकेट क्लबले धनगढी क्रिकेट क्लबसंग डिपिएलको पहिलो खेल खेल्ने भएको छ । शरद भेषावकरको कप्तानीमा रहेको बिराटनगर किङस् ले नेपाली राष्ट्रिय टिमका कप्तान समेत रहेका पारस खड्काको कप्तानीमा रहेको धनगढीको टिमसंग पहिलो खेल खेल्न ला. . .
विराटनगर, २८ चैत । तेह्रथुम सदरमुकाम म्याङ्लुङमा रहेको कारागारका कैदी भीम नेपाली पहिलो पटक हर्षित थिए । दम, प्रेसर, पायल्स, ग्याष्ट्रिकका विरामी नेपाली हर्षित हुनुको कारण एउटै थियो पहिलो पटक सबै रोगको उपचारका लागि आवश्यक परामर्श र औषधि पाउनु । यो अवसर जुराएको थियो मोरङ लाइन्स क्लव अफ विराटनगर र विराटन�. . .
विजय धिमाल राजघाट २८ चैत्र । मान्छेले गर्दा नहुने यस संन्सारमा केचै छ र ? चाहाना र लगनशील्ता भए आफुले चाहेको हरेक कुराहरु गर्न सकिन्छ । अवसरले आफै खोज्दैन अवसर खोज्न र चिन्न सक्नु पर्दछ । हरेक कुराको सुरुवात हजारौँबाट होइन एकबाट हुन्छ र पछि हजारले साथ सहयोग संगै समर्थन गर्नेहरुको कमि हुन्न । हाल जुन समय�. . .
विजय धिमाल राजघाट २८ चैत्र । मोरङको साविक राजघाट हाल उर्लाबारी नगरपालिका ८ मा पुनः बलबहादुर धिमालको अध्यक्षतामा एमाले निकट भातृसंगठन नेपाल धिमाल लोकतान्त्रिक संघको १३ सदस्य वडा समिति चयन भएको छ । आउदै गरेको स्थानिय चुनावमा सहजता होस भनि वडा समिति चयन गरिएको हो । समितिमा बरिष्ठ उपाध्यक्ष बौद्धमान धि�. . .
विराटनगर चैत २७, नेकपा एमालेको भातृ संगठन अनेरास्वीयू विराटनगर उपमहानगरपालिकाको नयाँ कार्य समिति शनिबार गठन गरिएको छ । नविन पहाडीको अध्यक्षतामा ४१ जनाको नयाँ कार्यसमिति गठन भएको छ। उक्त समितिको उपाध्यक्षमा अभिषेक राय, सचिवमा नविन निरौला चयन भएका छन् । कार्यसमितिमा नयाँ तथा पुराना सबैलाई समेटेर लग�. . .
विराटनगर २७ चैत । नेशनल किड्नी अस्पताल विराटनगरले दुई जटिल रोगको सफल सल्यक्रिया गर्न सफल भएको छ । सिराहा गोलबजारका ७६ बषिय वृद्ध र झापा मेचिनगरका ४० बर्षे युवाको लिङगको सफल सल्यक्रिया गरिएको आईतबार पत्रकार सम्मेलनगरी जनाएको हो । ७६ बर्षिय यादव थरका वृद्ध लिङ्गको क्यान्सरबाट पिडित भई अन्तत नेशलन किड�. . .