Admin_OB

शिक्षक फुट्सलको फाईनल आज

सुसाङ्ख्य नेपालको आयोजनामा विराटनगरमा रहेको हिट एण्ड ह्याङ्ग आउटको खेलमैदानमा भइरहेको प्रथम अन्तर विद्यालय स्तरीय शिक्षक रिफ्रेसमेन्ट फुटसल प्रतियोगिताको फाईनल खेल अाज हुने भएकाे छ । फाइनल खेल अर्पण स्कुल र स्मृति स्कुल बिच अाज साँझ ५:३० बजे हुने भएको छ । चैत २६ गतेसम्म सुरू भएकाे प्रतियोगिताको उद�. . .


विराटनगर पढेका एक सहित २ नेपाली विद्यार्थीको भारतमा मृत्यु

विराटनगर पढेका एक सहित २ नेपाली विद्यार्थीको भारतमा मृत्यु भएकाे खबर छ ।  मृतक मध्ये सन्तोष एेरले विराटनगरको एभरेस्ट स्कुल र मेरिल्याण्ड कलेज पढेको उनका साथी सुदर्शन सुवेदीले आवर विराटनगर डट नेटलाई बताए । सन्ताेष कञ्चनपुर निवासी हुन् भने उनी सँगै मृत्यु हुनेमा काठमाडौं निवासी विप्रा पोखरेल भएकाे ब�. . .


यस्तो नम्बरबाट मिसकल आएको छ ? कल ब्याक नगर्नुस् !!

  केहीदिनदेखि नेपाल टेलिकम र एनसेलका सिमकार्ड प्रयोग गर्ने अधिकांशले एउटा समस्या पाइरहेका छन्। विदेशी नम्बरबाट मिसकल आउने ? मिसकल आएपछि कल ब्याक गर्दा मोबाइलमा भएका ब्यालेन्स रित्तिने। बिहीबारका दिनपनि धेरैजसोलाई +२१६९८०९०४२७ नम्बरको मोबाइलबाट मिसकल आएको छ। यो नम्बर ट्युनिसियामा रजिष्टर भएको छ�. . .


विराट मेडिकल कजेलले ट्रमा सेन्टर छिट्टै संचालनमा ल्याउने

प्रेम देवान विराटनगर, २४ चैत । मोरङको टंकिसिनुवारीमा रहेको विराट मेडिकल कलेज टिचिङ हस्पिटलले विरामीलाई नयांपन शैली अपनाउदै परिवारिक सहुलीयत कार्ड वितरण गर्ने भएको छ । विभिन्न छुट सुविधा उपभोग गर्ने सर्वसाधरणका लागि सहुलियत कार्ड उपलब्ध गराउने कलेजले आज बिहीबार पत्रकार सम्मेलन गरी भएको हो । सहुलिय�. . .


‘देश खोज्दै जाँदा’को ट्रेलर सार्वजनिक, जेठ १२ देखि प्रदर्शनमा आउने

चैत्र २५, - भुटानी शरणार्थीहरूको कथालाई लिएर बनाइएको फिल्म ‘देश खोज्दै जाँदा’ को बिहीबार एक कार्यक्रम गरी ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरसँगै फिल्म जेठ १२ देखि प्रदर्शनमा आउने जानकारी दिइएको छ । दुई मिनेट लामो ट्रेलरमा भुटानी शरणार्थीले देश फिर्तीका लागि गरेको आन्दोलन, संघर्षसँगै शरणार्थी भई नेप. . .


बेलायती शिक्षा विश्वकै उत्कृष्ट

लन्डन । स्वतन्त्र ग्लोवल लिगले बेलायती शिक्षा विश्वकै उत्कृष्ट भएको जनाएको छ । अमेरिका, जर्मनी र फ्रान्सलाई उछिन्दै बेलायत फिनल्यान्डपछि शिक्षाका लागि युरोपको दोस्रो उत्कृष्ट देश बनेको छ । स्तरीय शिक्षाका लागि प्रसिद्धि कमाएको बेलायती विश्वबिद्यालयहरु अनुसन्धान तथा आविष्कारमा समेत अग्रस्थानमा. . .


दुहबीमा मोटरसाईकल दुर्घटना, तीन घाईते

सुनसरी, चैत्र २४ सुनसरी दुहबी नगरपालिका ८ मा बिहिबार मोटरसाईकलले साईकल यात्रीलाई ठक्कर दिँदा मोटरसाईकल चालकसहित तीन जना घाईते भएका छन्। घाईते हुनेमा साईकलयात्री दुहबी नगरपालिका १ बस्ने जय प्रकाश विश्वास, मोटरसाईकल चालक झापा खुदुनावारी २ वस्ने प्रकाश ढकाल र मोटरसाईकलको पछाडी सवार धरान-४ वस्ने रोश. . .


महाकालीमा नांगो देखिने राष्ट्रवाद !

प्रकाश रिजाल पंक्तिकार साहित्यकार होइन । पत्रकार पनि होइन । राजनीतिज्ञ त झनै हुँदै होइन । हो त केवल एक सजीव प्राणि, जोसँग चेतना छ । संसारलाई देख्ने दुई चर्म चक्षुहरु छन् र छ शरीरको २ प्रतिशत तौल बराबरको आम मानिसहरुमा जस्तो हुने एउटा मस्तिष्क । साह्रै धेरै भएमा आम मानिसको चेत छ । वस् यही हो । हरेक व्यक्तिक�. . .


उल्का खसेको रात बजारमा

कवि शंकर सुवेदी ‘उत्स’ को कवितासंग्रह उल्का खसेको रात बुधबार विराटनगरमा विमोचन गरिएको छ । पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगरले आयोजना गरेको कार्यक्रममा १०१ वर्षीया ज्येष्ठ नागरिक विष्णुदेवी दाहाल, प्राज्ञ विवश पोखरेल, दधिराज सुवेदी र एनपी आचार्यले संयुक्त रुपमा कवितासंग्रहको विमोचन गर्नुभय�. . .


श्रीलंका टापु: जहाँ छैन निर्वाचनको चर्चा

विदुर कटवाल देशैभरि स्थानीय तहको चुनावी माहोल तात्तिएको बेला उदयपुर र सुनसरीको भुभाग समेटिएको श्रीलंका टापुलाई भने निर्वाचनको वास्तै छैन । हरेक दिन सप्तकोशीसँग पौंठेजोरी खेल्ने बासिन्दालाई नजिकिँदै गरेको निर्वाचनको बारे कुनै चासो नरहेको देखिएको छ । सप्तकोशीको बिच भंगालोमा रहेको श्रीलंका टापु न. . .


किटजन्य रोगबारे बेलैमा सोचौं

कल्पना पौडेल नेपाल कीटजन्य रोगको उच्च जोखिममा रहे पनि नियन्त्रणका लागि जनशक्तिको अभाव छ । सरकारले कीटजन्य रोगको नियन्त्रणका लागि हरेक क्षेत्रीय अस्पतालमा दरबन्दी कायम गरे पनि हेटौँडामा रहेको कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रबाहेक अन्य अस्पतालमा विज्ञको दरबन्दी खाली छ । केन्द्रमा पनि पारास�. . .


एउटै नामका स्थानीय निकाय 

खेमचन्द्र अधिकारी  राज्यको पुनर्संरचनाअन्तर्गत भएको स्थानीय तहको पुनर्संरचनामा गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका गरी जम्मा ७ सय ४४ वटा स्थानीय निकाय भए पनि र धेरै निकायको नयाँ नाम राखिए पनि एउटै नाम भएका निकाय पनि धेरै रहेका छन् । अझ आपसमा सिमाना जोडिएका २ जिल्लामा नै त्यसरी एउट�. . .