Admin_OB

विराटचोकमा पहिलो खुल्ला म्याराथुन दौड प्रतियोगिता हुने

सामाजिक सञ्जाल फेसबुकमा आवद्ध सुन्दरहरैचा नगरपालिकाको विराटचोक क्षेत्रमा बसोवास गर्दै आएका युवाहरुले नयाँ बर्षको उपलक्ष्यमा लागु औषध दुब्र्यसन विरुद्धको अभियान चलाउने क्रममा मिनि म्याराथन दौड प्रतियोगिता तयारी पुरा भएको र यही बैशाख २ गते हुने पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । सामाजिक सञ्जाल . . .


धरानबाट लागूऔषधसहित दुई युवा पक्राउ

सुनसरी, चैत्र ३१ सुनसरीको धरान-८ स्थित तिनकुनेबाट प्रहरीले बुधबार लागूऔषधसहित दुईजनालई पक्राउ गरेको छ। तिनकुनेको प्रहरी चेकीङ टोलीले चेकजाँच गर्ने क्रममा यात्रु बाहक बसमा सवार धरान-१५ बस्ने बर्ष २० मनोज पोखरेललाई पक्राउ गरेको हो। प्रहरीले उनको साथवबाट एभिल ५० एम्पुल, लुपिजेसिक ५० एम्पुल, डाईजोल. . .


धिमाल जातिको जात्रि/सिरिजात सुरुहुदै

विजय धिमाल धिमाल समुदायले मन्ने महान पर्व जात्रि÷सिरिजातको सुरुवात भएको छ । विक्रम सम्वतको नयाँ वर्ष प्रवेशको वैशाख २ गते मोरङको भोगटेनी राजारानी धिमाल डाँडाबाट प्रारम्भ हुने गर्दछ । राजारानीबाट प्रारम्भ भएको यो पर्व करिव २ महिना सम्म मनाउने गरेको छ । दुइ महिना सम्म यसरी मनाउछन मोरङ, झापा र सुुनसरी �. . .


बिराटनगर-१ स्थित शंकर चौकमा स्कुटरको ठक्करबाट घाईते महिलाको मृत्यु

मोरङ, चैत्र ३१, मोरङको बिराटनगर १ स्थित शंकर चौकमा मंगलबार स्कुटरको ठक्करबाट घाईते भएकी महिलाको उपचारको क्रममा मृत्यु भएको छ। मंगलबार बेलुका ५ बजे तिर को १० प ६१९० नम्बरको स्कुटरको ठक्करबाट पैदल हिड्दै गरेकी ६५ बर्षिया गिता पासवान घाईते भई उपचारकालागी नोबेल अस्पताल पठाईएको थियो। उपचारको क्रममा उ�. . .


विराटनगर-१० मा गहुँ दाहुनी गर्ने क्रममा आगलागी

मोरङको विराटनगर-१० बस्ने बिजय कुमार यादबको घरमा सोही ठाउँका रामलखन साहको को २ त ४७४९ नम्बरको ट्याक्टरबाट गहुँ दाहुनी गर्ने क्रममा दिउँसो ३ बजे अचानक आगलागी भएको छ। आगलागीबाट बिजय कुमार यादव र नजिकै रहेको दिनानाथ यादबको घर ,घर भित्र भएको सम्पूर्ण समान जलेर नष्ट भएको छ भने ट्याक्टरको घगाडीको भाग समेत ज�. . .


कान्तिरपुरको वार्षिक उत्सव सम्पन्न

विराटनगर ३० चैत्र । विराटनगर – १० मा रहेको कान्तिपुर माध्यामिक स्कूलले वार्षिक उत्सव मनाएको छ । विरेन्द्र सभागृहमा बुधबार विविध कार्यक्रम गरी मनाएको छ । स्कूलले आन्तरीक परीक्षा तथा आन्तरीक खेलकुदमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कृत पनि गरेको छ । विद्यार्थीहरुले नृत्य, गायन, नाटक लगायत विभि�. . .


विराटनगरकाे उपमहानगरपालिकाकाे विराेधमा २ हजार ५ माक्स वितरण

विराटनगर ३० चैत्र । विराटनगरका सडकमा देखापरेको धूलो नियन्त्रण गर्न उपमहानगरपालिकाले चासो नदिएको भन्दै होटल व्यवसायीहरुले विरोध जनाएका छन् । धेरै पटक धूलो नियन्त्रण गर्न दबाव दिँदा पनि उपमहानगरपालिकाले अटेर गरेपछि विराट होटल व्यावसायी संघले विरोधस्वरुप बुधबार माक्स वितरण गरेको जनाएको छ । नगरपाल�. . .


झापा, मोरङ र सुनसरीलाई प्रदेश २ मा गाभ्न मधेशी मोर्चाले बुझायाे ज्ञापन पत्र

विराटनगर ३० चैत्र । मधेशी मोर्चा मोरङले विभिन्न ५ बुंदे माग राख्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ । मोर्चाले मोरङका प्रमुख जिल्ला अधिकारी यज्ञराज कोइरालामार्फत प्रधानमन्त्रीलाई ज्ञापन पठाएको हो । मोर्चाका मोरङ संयोजक राजकुमार यादवको नेतृत्वमा गएको टोलीले प्रमुख जिल्ला अधिकारी कोइरालालाई . . .


भानुका विद्यार्थीको विदाइ

विराटनगर, २९ चैत। विराटनगर–९ मा रहेको भानु उच्च माविले कक्षा १२ का विद्यार्थीहरुलाई मंगलबार एक कार्यक्रम आयोजना गरी बिदाई गरेको छ । कलेजमा अध्यनरत विज्ञान तथा व्यस्थापक संकायका १२ औं ब्याचका ३ सय ५५ जना विद्यार्थीहरुलाई दोसल्ला ओढाई मायाँको चिनो दिएर बिदाई गरेको उच्च माविले जनाएको छ । कार्यक्रममा उ�. . .


बिराटनगरका युवाले बनाएको “बबिया” फेरि चुनियो अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा

बिराटनगर चैत ३० , अनियन फिल्मस् काठमाडौको आयोजनामा बिराटनगरमा भएको "योङ कट्स २०१६" मा बनाइएको "बबिया" लघु चलचित्र नेपालगंज अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा छानिएको छ । नेपालगन्जमा चैत ३० र ३१ गते हुने अन्तर्राष्ट्रिय फेस्टिभलमा उक्त चलचित्र चुनिएको हो । २७ देशका अन्य चलचित्रसंग बबियाले उक्त फिल्म फ�. . .


युट्युबले १० हजार भ्यु पुगेको च्यानललाई मात्रै विज्ञापन दिने घोषणा

युट्युबले १० हजार भ्यु पुगेको च्यानललाई मात्रै विज्ञापन दिने घोषणा गरेको छ। यसले लाइफटाइम भ्यु दश हजार पुगेका भिडियो च्यानललाई मात्रै युट्युब पार्टनर प्रोग्राममा लिने बताएको छ। त्यसपछि पनि विज्ञापन राख्नुअघि च्यानलहरुले मार्गनिर्देशन पालन गरेको छ, छैन त्यसको मूल्यांकन गरिनेछ। निर्माताहरुको भि�. . .


कलेजो प्रत्यारोपण , अब भयो सजिलो

प्रो.डा. संजय सिंह नेगी हाम्रो देशमा कलेजोको समस्या दिन प्रतिदिन बढीरहेको छ । नेपाल र भारतमा मृत्यु हुने २० प्रमुख कारणहरु मध्ये नवौं स्थानमा रहेको एक कारण लिभर (कलेजो)को समस्या पनि हो । चिकित्सा विज्ञानमा भएको नयाँ श्रोतद्वारा उपचार गर्ने प्रविधिले केही हदसम्म समस्या समाधान गर्न सजिलो भएको छ । एउटा न�. . .