राष्ट्रियस्तरमा पहिचान बनाउन सफल गायक हिमाल सागरले आफ्नो नयाँ म्युजिक भिडियो ल्याएका छन् । ‘तिम्रो चोलीको तुनामा’ बोलको भिडियो बनाएर युट्युबमा सार्वजनिक भएको छ । भिडियोमा हिमालसंग नायिका प्रियंका कार्की देखिन्छिन । उक्त गीतमा शब्द र आवाज हिमालकै रहेको छ भने संगीत र एरेन्ज इसानले गरेका छन् । हरी ह�. . .
विराटनगर, २३ चैत । प्रथम अन्तर विद्यालय स्तरीय शिक्षक रिफ्रेसमेन्ट फुटसल प्रतियोगिता सुरु भएको छ । सुसाङ्ख्य नेपालको आयोजनामा विराटनगरमा रहेको हिट्स एण्ड ह्याङ्ग आउटको खेलमैदानमा प्रतियोगितामा बुधबारदेखी सुरु भएको हो । उद्घाटन खेलमा चार वटा स्कूल विजयी भइ क्वाटरफाइनलमा प्रवेश गरेका छन् । प्रतिय�. . .
प्रेम देवान विराटनगर, २३ चैत । विराटनगरमा रहेको गौतम बुद्ध मेमोरियल बोर्डिङ स्कूलको आयोजनामा भएको गौतम बुद्ध सिंगीन स्टार सिजन – टुको उपाधि नितेस आलेमगरले जितेका छन् । स्कूल परिसरमा बुधबार सम्पन्न फाईनल प्रतियोगिताको फस्ट रनरअप रितिक राई भए भने सेकेण्ड रनरअप आयूषा श्रेष्ठ भइन् । उनीहरुले क्रमश स्क. . .
नुम नाथ प्याकुरेल भाग १ पढ्नुहाेस् तराईमधेस वारेमा जति वहस हुन्छ, त्यहाँका नागरिकमा त्यतिनै चेतना फैलने र समालोचनात्म दृष्टिकोणको विकास हुन गई आफ्ना अधिकार र कर्तव्यको ज्ञात तथा अधिकार प्राप्तिका सकारात्मक र दीर्घकालिन उपायहरूको खोजि गरि समग्र मिश्रित जनसंख्या माझ सद्भाव र सहिष्णुता र सहृदयता स्�. . .
विराटनगर चैत २३, बिराटनगरको सास्थम कलेजले आफ्ना बिबिए र बिएचएममा सन २०१२ मा भर्ना भएर २०१६ मा ब्याचलर सकाएका बिद्यार्थीलाई बिदाई गरेको छ । शनिबार सम्पन्न कार्यक्रममा बिद्यार्थीहरुलाई बिदाई साथै पुरस्कार वितरण पनि गरिएको थियो । होटेल रत्नामा आयोजना गरिएको कार्यक्रममा पुर्वाञ्चल विश्वविद्यालयका प. . .
मुलुककै सबैभन्दा बढि मतदाता रहेको मोरङमा रहेको ऐतिहासिक नगर विराटनगर उपमहानगरपालिकामा निर्वाचनको मिति नजिक आइरहेको बेला चुनाबी जोडघटाउ पनि तीब्र बनिरहेको छ । नेकपा माओवादी केन्द्र बाहेक अन्य दलहरुले नगरका उम्मेदवारको चयन गरिनसके पनि सबैतिर चुनाबी आंकलन र जोडघटाउले स्थान लिन थालेको छ । करिब १ लाख . . .
आगामी ४० दिनपछि हुने स्थानीय तहको निर्वाचनमा प्रदेश नम्बर १ का १३७ स्थानीय तहबाट ६ हजार ५९ प्रतिनिधि चयन गर्न गाउँ तहसम्म चुनाबी सरगर्मी बढ्दै गएको छ । पूर्वी नेपालका १४ जिल्ला समेटिएको यो प्रदेशमा रहेका १३९ स्थानीय तहबाट ती प्रतिनिधि चयन हुने भएका हुन् । प्रदेशमा रहेका १३७ स्थानीय तहमा १ हजार १ सय ५७. . .
श्रम गरे आफ्नै गाउँठाउँमा बसेरै मनग्य कमाइ गर्न सकिन्छ भन्ने उदाहरण बनाएका छन्, तेह्रथुम हमरजुङ–७ का ४७ वर्षीय अमरकृष्ण बस्नेतले । करिब ६ वर्ष मलेसिया बस्दा उनले निकै दुःख पाएपनि अहिले कुनै चिन्तामा छैनन् । घरजग्गा धितो राखेर विदेश पुगेका उनले स्वदेशमै मेहनत गरे राम्रो कमाइ गर्न सकिने सन्देश अहिले द�. . .
-जनविद्राेह दैनिक विर्ता जेसीज झापाले सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)लाई २०७३ सालको उत्कृष्ट नागरिक सम्मान प्रदान गर्ने भएको छ । झापा गौरादह घर भई कलाकारिता क्षेत्रमा ख्याती प्राप्त गर्नुका साथै भूकम्पपीडितको घर निर्माण अभियानमा योगदान गरेबापत धुर्मुस– सुन्तलीलाई सम्मान गर्न . . .
विराटनगर २२ चैत्र । भगवान श्रीरामको जन्मदिनको अबसरमा तीनदिने अष्टयाम संकीर्तन यज्ञ हुने भएको छ । विराटनगर २० दरैया बस्तीमा रहेको श्री १०८ महावीर मन्दिरमा मंलबारबारदेखी ३ दिन सम्म अष्टयाम संकीर्तन यज्ञ अर्जम हुने भएको हो । २०५६ सालमा निर्मित मन्दिरमा श्रीराम भगवानको जन्मदिनको पुर्व सध्यामा मंगलबार. . .
विराटनगर, २२ चैत्र । विराटनगरमा रहेको कोशी विद्या मन्दिर(केभिएम)ले अभिभावक पुनर्शिक्षा कार्यक्रम सुरु गरेको छ । केभिएमले आफ्नाे महिला अभिभावक (आमा) लाई अभिभावक पुनर्शिक्षा कार्यक्रम सोमबारदेखि तीन दिन सम्म हुने स्कूलका निर्देशक राजेशकुमार दासले जानकारी दिए । निर्देशक दासका अनुसार मंगलबार प्ले ग्. . .
वसन्त अधिकारी जसरी एउटा बिउभित्र विशाल रुख हुने सम्भावना लुकेको हुन्छ त्यसैगरी मानिसभित्र पनि अथाह सम्भावना लुकेको हुन्छ । मानिस सम्भावनाको पर्यायवाची हो भन्दा अतिशयोक्ति नहोला । पशु–पशुको रूपमा जन्मिन्छ र पशुको रूपमा नै मर्दछ, तर मानिस–मानिसको रूपमा जन्मे पनि चेतनाको स्तरलाइ उठाई भगवानसम्म बन्न . . .