नजिकिएकेा हाेली पर्वका लागि गायक सुमित खड्काले 'फेरी अायाे हाेली सरर' नामकाे एल्बम बजारमा ल्याउने भएका छन् । गायक खड्काले शनिवार विराटनगरमा एक कार्यक्रम गर्दै उक्त घाेषणाा गरेका हुन् । ६ वटा गित समावेश भएकाे एल्बममा नवराज सुब्बा, दिप नारायण राजवंशी, सुनिता घिमिरे, पविता शर्मा रेग्मी र पुजा मारियाका शब. . .
काठमाण्डौ, फागुन २६ स्पेनस क्लब बार्सिलोनाले च्याम्पियन्स लिग फुटबलमा इतिहास बनाएको छ । अन्तिम १६ को पहिलो लेगमा ४–० ले पराजित भएर पनि दोस्रो लेगमा शानदार पुनरागमन गर्दै अन्तिम ८ मा पुगेर बार्सिलोनाले इतिहास बनाएको हो । यसअघि च्याम्पियन्स लिगको इतिहासमा पहिलो लेगमा ४–० ले पराजित भएको कुनै पनि टिम क�. . .
काठमाडाैं, फागुन २६ सरकारले सप्तरीमा प्रहरीको गोली लागेर ज्यान गुमाउने चार जनाको परिवारलाई १०–१० लाख रुपैयाँ राहत दिने भएको छ । सिंहदरबारमा बुधबार बसेको मन्त्रीपरिषदको बैठकले मृतकका परिवारलाई राहत दिने निर्णय गरेको हो । यस्तै बैठकले सप्तरी घटनामा घाइते भएका सबै घाइतेको निःशुल्क उपचार गर्ने निर्�. . .
खोटाङ, फागुन । खोटाङको दिक्तेल इग्लिस बोर्डिङ स्कुलले जिल्ला कारागारका कैदीबन्दीका लागि पुस्तक प्रदान गरेको छ । विसं २०४८ मा स्थापना भएको बोर्डिङ स्कुलले आफ्नो रजत जयन्तीको अवसरमा जिल्ला कारागारका कैदीबन्दीका लागि रु २१ हजार बराबरको पुस्तक प्रदान गरेको हो । कारागार परिसरमा आयोजित कार्यक्रममा प्�. . .
पूर्वकै प्रसिद्ध पर्यटकीय क्षेत्र तिनजुरे, मिल्के जलजले (टिएमजे) क्षेत्रको प्रवेशद्वार भनिने तेह्रथुमको वसन्तपुर आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । वर्षमा एक पटक गुराँस फुल्ने समयमा मात्र वसन्तपुर भएर टिएमजे क्षेत्रमा पर्यटकको आवतजावत हुने गरेकामा पछिल्लो वर्ष वसन्तपुरमा. . .
बर्दिया, फागुन २६ विवाह गर्न नपाएको झोकमा बर्दियाका एक जोडी किशोरकिशोरीले सामूहिक आत्महत्या गरेका छन् । बर्दियाको धधवार गाविस–७ का शत्रुधन थारु र सोही स्थान की १३ वर्षीय शर्मिला चौधरीले आज घर भित्रै विष सेवन गरी आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भरतबहादुर बोहराले बताउनुभयो . . .
ताप्लेजुङ, फाल्गुन २६ ताप्लेजुङको साँवा-५ बस्ने शुक्रराज विश्वकर्माको घरमा बुधबार विहान आगलागी भएको छ। आगलागीबाट विश्वकर्माको फुसको छानो भएको २ तल्ले घर , घर भित्र भएको सुन चाँदी, लता कपडा तथा सम्पूर्ण सामान समेत जल्दा अन्दाजी ४ लाख ४७ हजार बराबरको क्षति भएको छ भने नजिकै रहेको चन्द्रमान विस्वकर्मा�. . .
विराटनगर जेसीजको ४४ औ शाखा स्थापना दिवस मंगलवार भव्य कार्यक्रमको वीच सम्पन्न भएको छ। सो कार्यक्रम अन्तराष्ट्रीय जेसीज पहिलो नेपालवाट उपाध्यक्ष ,नेपाल जेसीज भुतपुर्व अध्यक्ष तथा विराटनगर जेसीजका संस्थापक अध्यक्ष राजेन्द्र वहादुर श्रेष्ठ ज्युको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। त्यसै गरि नेपाल �. . .
जिल्ला शिक्षा कार्यालय मोरङले नयाँ नियुक्ति पाएका शिक्षकलाई विद्यालय तोक्ने नसकेपछि कार्यालयमा नै काजमा राखेको छ। शिक्षा सेवा आयोग उत्तिर्ण गरेका मावि तह तृतियका १६ शिक्षकलाई पदस्थापन गर्ने ढिलाई गरेको जिल्ला शिक्षा कार्यालयले कार्यालयमा हाजिर गराएर राखेको हो। जिल्ला भरका सम्पुर्ण विधालयको बार�. . .
विराटनगर आखा अस्पतालमा दक्ष चिकित्सकले अत्याधुनिक प्रविधबाट उपचार सेवा दिदै आएकोमा जनचेतनाको अभावमा अस्पतालले पुर्ण रुपमा सेवा दिन नपाएको अस्पतालको वार्षिक तथ्याङ्कले बताएको छ। गत एक वर्षको अवधिमा अस्पतालले २०६ जनामा आखाँको नानी प्रत्यारोपण गरेको थियो। जस्मा २० जानाको मात्र आखाँ संकलन गरेको थिय�. . .
विराटनगर, फागुन २५ / बिराटनगरस्थित मोरङ सहकारी अस्पतालले आजबाट निशुल्क प्रसूति सेवा सुरु गरेको छ । अस्पतालले नेपाल सरकारले निःशुल्क सेवाका रुपमा लागु गरेको आमा सुरक्षा कार्यक्रम अन्तरगत सेवा सुरु गरेको बताएको छ । अस्पतालले हाल सेवा सञ्चालन गर्न १५ वटा बेड छुटयाएको जानकारी दियो ।. . .
विराटनगर २५, फागुन लियो क्लव अफ विराटनगर ईनोभेटिभले अन्र्तराष्ट्रिय महिला दिवसको अबसरमा अायाेजना गरेकाे ईनोभेटिभ लेडी रोड रनमा राेज पाण्डे प्रथम भएकि छिन् । इनाेभेटिभले प्रत्येक बर्ष अन्र्तराष्ट्रिय नारी दिवसको अबसरमा रोड रन कार्यक्रम गर्दै अाएकाे छ । जिल्ला प्रशासन कार्यलय अगाडीबाट सुरू भएकाे. . .