-एयुश कर्ण देशमा जातीय ध्रुवीकरण एवं भेदभावपुर्ण मानसिकताको यस्तो अवस्था छ कि राजबिराजमा आन्तरिक सुरक्षाकर्मी द्वारा झारिएका आँपलाई मधेसी मुलकाले र कंचनपुरमा झारिएको आँपलाई पहाडे मुलकाले मात्र श्रद्धाञ्जली दिएका दर्जनौं उदाहरण छन । के हँदैछ हाम्रो देशमा कि आन्तरिक बोलीको जवाफ गोलीबाट र बाह्य गोल�. . .
द कपिल शर्मा शाे का एक कलाकार शुनिल ग्राेभरले निभाउदै अाएकाे क्यारेक्टर रिंकु भाभी कराेडाैं दर्शक माझ चर्चित छिन् । अाफुलाइ अाफ्नाे श्रीमानले माया नगरेकाे त्यसैले अाफ्नाे जिन्दगी बर्बाद भएकाे दुखेसाे गर्ने रिंकु भाभीमा अाधारीत गित इन्टरनेटमा भाइरल हुन थालेकाे छ । 'मेरे पति मुझकाे पियार नहि करते' बा�. . .
मारवाडी युवा मंचको आयोजनामा बिराटनगरमा आयोजित अलबेलो होली वारतका झलकहरू तस्विरमा हेर्नुहाेस् । फिचर तस्विर बाहेक तलका यि सबै तस्बिरहरू बादल शाह (shutters up) ले खिच्नु भएकाे हाे ।. . .
एजेन्सी । मानिसहरुले सामान्य रुपमा एक मिनेटमा ४० शब्द टाइप गर्न सक्छन् । त्यो पनि दुई हातले । तर भारतका मोहम्मद खर्सीद हुसेन नाकले टाइप गर्छन् त्यो पनि ४७ सेकेन्डमै १०३ अक्षर । हैदरावादमा इन्जिनियर पढ्दै गरेका हुसेन ३.४३ सेकेन्डमा नाकले नै सबै अंग्रेजी अल्फाबेट टाइप गरिसक्छन् । अहिले उनी नाकले सबैभन. . .
यहि साता रिलिज हुन लागेकाे नेपाली कथानक चलचित्र 'याे साइनाे मायाकाे' ले फेसबुक प्रयाेगकर्ताहरूकाे लागि एन्सर एण्ड विन प्रतियाेगिता ल्याएकाे छ । अाफ्नाे फेसबुक पेजमा प्रश्न साेध्दै उक्त प्रश्नकाे उत्तर लेख्नेहरू मध्येबाट गाेलाप्रथा गरि एक जनालाइ सामसंगकाे स्मार्ट फाेन तथा १० जाेडीलाइ सिनेमाकाे टि�. . .
काठमाडौं । काठमाडौं उपत्यकासहित देशभरको मौसम अस्वभाविकरुपमा एकाएक परिवर्तन भएको छ । केहि दिन देखि उपत्यकामा तुवालो लागेकोले मौसम सफा हुन् सकेको छैन । मौसममा देखिएको अस्वाभाविक परिवर्तनले आम मानिसको दैनिकी पनि कष्टकर बनाएको छ । मौसमको अस्वाभाविक परिवर्तनले मानिसको स्वास्थ्यमा पनि नकारात्मक असर पर. . .
सिरहा, फाल्गुन २८ सिरहाको गोलबजार नगरपलिका-७ मैनावती पुल नजिकै स ७ प १२४९ नम्बरको मोटरसाइकल अनियान्त्रित भई दुर्घटना हुदाँ मोटरसाइकल पछाडी सवार गोलबजार नगरपलिका-७ बस्ने ३५ बर्षिय डोमा महराको मृत्यु भएको छ। दुर्घटनाम गम्भिर घाइते भएका महराको उपचारको क्रममा लहानमा मृत्यु भएको हो। मोटरसाइकल चालक गो�. . .
सुनसरी, फाल्गुन २८ सुनसरीको धरान-१३ बस्ने ७० बर्षिय ज्ञान बहादुर विश्वकर्मा विहीबार मृत अवस्थामा भेटिएका छन्। विशवकर्मालाई स्थानियले बेलुका ८ बजेतिर धरान स्थित सुर्यमार्ग चोक नजिकै रहेको पानीको नालीमा लडेको अवस्थामा मृत भेटेपछी प्रहरीलाई खबर गरेका थिए। घटना स्थलमा इलाका प्रहरी कार्यालय धरानबा. . .
विराटनगर फाल्गुन २८, विराटनगरमा कञ्चनपुर घटनाको विरोधमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरिएको छ । युवा विद्यार्थीले विराटनगरको जनआन्दोलन चौकमा शुक्रबार दिउँसो भारतीय प्रधानमन्त्री मोदीको पुत्ला जलाएका थिए । भारतीय सुरक्षा बलले सिमामा नेपालीको हत्या गरेको विरोधमा विद्यार्थ. . .
नेपाल आयल निगमले खाना पकाउने ग्यासको मुल्य बढाएको छ । निगमले प्रति सिलिन्डर २५ रुपैयाँ बढाउने निर्णय गरेको हो । उक्त मुल्य आज राति १२ बजेपछि लागू हुनेछ ।. . .
हालसम्म कार्यान्वयनमा रहेका देशभरिका स्थानीय निकायहरु अाजदेखि खारेज भइ नयाँ संरचना लागु भएका छन् । गत साता सरकारले मन्त्रिपरिषदकाे निर्णयबाट ति पुराना स्थानीय निकायका संरचना बदलीएर नयाँ ७४४ वटा स्थानीय निकाय बनिरहँदा विराटनगर उपमहानगरपालीकाका वडाहरूमा पनि परिवर्तन अाएका छन् । यस अन्तर्गत विराट�. . .
विराटनगर २७ फागुन । विराटनगर १५ जनपथमा रहेको डिग्नीटी स्नुकर एण्ड पुल कर्नरको आयोजनमा भइरहेकाे अल नेपाल ओपन स्नुकर टुर्नामेन्टको सेमिफाइनल खेल आज हुदैछ । अन्य प्रतिष्पर्धीहरूलाइ पछि पार्दै टुर्नामेन्टकाे सेमिफाइनलमा बिकास गुरुङ र आरे साहनी तथा अमन कार्की र रेगन श्रेष्ठ भिड्ने भएका छन् । सेमिफाइनल . . .