Admin_OB

अाज नेपालकाे पहाडी क्षेत्रमा हाेली मनाइदै

प्रबिन दाहाल पहाडी क्षेत्रमा उल्लासपूर्वक आज होली पर्व मनाईंदै काठमाडौं उपत्यकासहित देशका पहाडी क्षेत्रमा उल्लासपूर्वक आज होली पर्व मनाईंदै छ । वसन्त ऋतुको आगमनको सुरुवातमा पर्ने फागु पर्व एक आपसमा मैत्री भाव प्रकट गर्न सामूहिक रुपमा भेला भएर एक अर्कामा रंग दलेर मनाउने गरिन्छ । सत्य युगमा विष्णुभ�. . .


शिक्षादिप कलेज वार्षिक उत्सव सम्पन्न

विराटनगरमा रहेको शिक्षादीप कलेजको आठौं वार्षिक उत्सव सम्पन्न भएको छ । कलेजकोे प्राङगणमा शनिबार सम्पन्न वार्षिक उत्सवमा विविद्य कार्यक्रम गरी मनाएको हो । कलेजजले आन्तरिक परिक्षा, हिसान तथा आन्तरिक खेलकुदमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई सम्मान गरेको छ । विद्यार्थीहरुले नृत्य, गायन, नाटकलगायतको . . .


पूर्वाञ्चल स्कूलमा अभिभावक दिवस

विराटनगर, २८ फागुन । विराटनगर – १७ मा रहेको पूर्वाञ्चल विद्या सदन सेकेण्डरी बोडिर्ङ स्कूलले भव्य कार्यक्रम आयोजना गरी अभिभावक दिवस मनाएको छ । विराटनगरमा शनिबार एक कार्यक्रम आयोजना गरी अभिभावक दिवस मनाएको हो । कार्यक्रममा कक्षा नर्सरी देखी नौं सम्म अध्ययन गर्ने विद्यार्थीहरुले साँस्कृतकि नृत्य, गीत �. . .


याे गित जसले विराटनगरकाे याद ताजा बनाउछ

गायक गिरिश खतिवडा नेपाली र्याप गित क्षेत्रका बादशाह हुन् भन्दा फरक नपर्ला । विराटनगरका उनले धेरै नेपाली गितहरूमा र्याप गाएका छन् । केहि समय याे क्षेत्रबाट अलि पर भएका उनी फेरी सांगितिक क्षेत्रमा देखिन थालेका छन् । सुगम पाेखरेलसँग मिलेर गाएकाे उनकाे 'लखर लखर ...' र 'कलाकार...' बाेलकाे गित अहिलेकाे युवा पुस्�. . .


गाेग्राहाकाे वार्षिकाेत्सवमा रगत संकलन

गाेग्राहा बचत तथा ऋण सहकारी संस्था लिमिटले अाफ्नाे साताैं वार्षिकाेत्सवमा रक्तदान कार्यक्रम अायाेजना गरेकाे छ । हरेक वर्ष वार्षिकाेत्सवका अवसरमा रक्तदान कार्यक्रम गर्ने यस संस्थाका अध्यक्ष मनाेज कुमार बस्नेतले बताए । उनले विराटनगरमा बारम्बार देखिने गरेकाे रगत अभाव हटाउने उद्देश्यले रक्तदान गरि. . .


सप्तरीको अनिश्चितकालिन आमहड्ताल फिर्ता:विरोध कार्यक्रम जारी रहने

सयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सप्तरीले गरेको अनिश्चितकालिन जिल्ला बन्द शनिबारदेखि फिर्ता लिएको छ । मोर्चाका संयोजक दिनेश कुमार यादवद्वारा जारि विज्ञप्ति मार्फत सो बन्द फिर्ता लिएको जनाउँदै होली पर्व तड्कभड्कका साथ नमनाउन सम्पूर्ण तराई-मधेशका जनतासँग अनुरोध समेत गरेकाे छ । सप्तरीको मलेठ गाविस�. . .


स्नुकरको फाइनलमा अमन र विकास भिड्ने

  विराटनगर २८ फागुन । विराटनगर १५ जनपथमा रहेको डिग्नीटी स्नुकर एण्ड पुल कर्नरको आयोजनमा भइरहेकाे अल नेपाल ओपन स्नुकर टुर्नामेन्टको फाइनलमा खेल भोलि हुदैछ । फाइनलमा बिकास गुरुङ र अमन कार्की भिड्ने भएका छन् । पुर्वाञ्चलमा भव्य रुपमा चलिरहेको उक्त प्रतियोगितामा नेपालका विभिन्न ठाउँबाट खेलाडीहरू सा�. . .


टर्उड फन्ङसन सेन्टरलाई बास्केटबल उपाधी

  बिराटनगर फाल्गुन २८ , बिराटनगर बास्केटबल एकेडेमीको आयोजना तथा मेरिल्याण्ड कलेज बिराटनगर बिबिएको सहकार्यमा ३ अन ३ बास्केटबल प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा टर्उड फन्ङसन सेन्टरले विजयी भई उपाधि हात पारेको छ ।मेरिल्याण्ड कलेजको बास्केटबल कोर्टमा सम्पन्न फाइनलमा उसले डल्फिन मोटिभेटर्�. . .


मोरगं प्रहरीले यस्तो गर्यो अनुरोध: होलीमा मर्यादित हुनुहोस्

जिल्ला प्रहरी कार्यालय मोरगंले सुचना प्रकाशित गर्दै नजिकिएको होलीमा मर्यादित हुन अनुरोध गरेको छ । पर्वमा रमाईलो गर्ने बहानामा मादक पदार्थ सेवन नगर्न तथा जबरजस्ती रंग कसैलाई पनि नदल्न पनि अनुरोध गरेको छ । तलको सुचनामा पढ्नुहोस् अरु के के अनुरोध गरेको छ मोरगं जिल्ला प्रहरीले ।  तस्विर साभार: जिल्ला प. . .


केन्यालाई नेपालको १०५ रनको लक्ष्य 

विराटनगर फाल्गुन २८ , विश्व क्रिकेट लिग अन्तरगतको आज जारी खेलमा वर्षा भएपछि केन्यालाई डिएल नियमबाट १०४ रन २९ ओभरमा लक्ष्य पाएको छ । केन्याको ब्याटिङ सुरु भएको छ ।  नेपालको पारीमा लगातार नेपाली बेयाट्सम्यानहरु आउट भएपछि खराब अवस्थामा पुगेको टोलीलाई शक्ति गौचन र सोमपाल कामीले केही सम्हालेका थिए । अन्�. . .


विप्लब नेतृत्वको पार्टीले साझा बसमा आगो लगायो

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले आज राजधानीको बालाजु बाइपास चोकमा साझा बसमा आगजनी गरेको छ । सो पार्टीले कञ्चनपुरमा भारतीय सीमा सुरक्षा बलको गोलीले एक नेपालीको मृत्यु भएको विरोधमा नेपाल बन्दको आयोजना गरेको थियो ।  आगो तत्काल नियन्त्रणमा लिइएकाले ठूलो क्षति नभएको जनाईएको छ �. . .


विराटनगरको होलीमा राजेश हमाल पनि सहभागी हुने

बिराटनगर फाल्गुन २८ , विराटनगरमा होलीको अवसरमा वाकाथोन गरिने भएको छ । राउन्ड टेवल नेपालको आयोजनामा फाल्गुन २९ गते बिहान ७:३० बजे अतिथि सदनबाट वाकाथोन आयोजना गरिने भएको हो । सडकमा होली खेल्दै हिड्दै वाकाथोन मनाइने आयोजकले जनाएको छ । कार्यक्रमको मुख्य आकर्षणमा महानायक राजेश हमाल सामेल हुने भएका छन् । "फ�. . .