Admin_OB

विराटनगरमा पनि राम्राे व्यापार गर्दै लुट २

निश्चल बस्नेतद्वारा निर्देशित सर्वाधिक चर्चित र सफल नेपाली कथानक चलचित्र लुट २ काे सिक्वेल लुट २ ले देशभरी अाक्रमक व्यापार गरि रहँदा याे क्रमबाट विराटनगर पनि अछुताे रहन सकेकाे छैन । गत फाल्गुन १३ गते देखि विराटनगरकाे हिमालय टाल्किजमा चलिरहेकाे लुट २ दाेश्राे सातामा चलिरहेकाे छ । बन्दकाे प्रभाव परेक. . .


विराटनगरमा विहानै बन्दकर्ताद्वारा सिटि सफारीमा तोडफोड

 बिराटनगर फाल्गुन २५ , मधेसी मोर्चाले सप्तरी घटनाको बिरुद्धमा गरेको बन्दको आज दोस्रो दिन विहानै विराटनगरमा बन्दकर्ताले एउटा सिटि सफारीमा तोडफोड गरेका छन् । गुद्रि बजार छेउमा बिहान ८ बजे सिटि रिक्सामा बन्दकर्ताले तोडफोड गरेर रिक्सामा क्षति पुर्याएका छन् । २-४ जना मात्रै बन्दकर्ता भएपनि किन बन्दका स�. . .


भारतले दसगजा मिचेर रानी भन्सारमा बनायाे संरचना: स्थानीयको आपत्ति

बिराटनगर फाल्गुन २५, विराटनगरको रानी भन्सार क्षेत्रको दशगजामा भारतीय पक्षले नियमविपरीत संरचना निर्माण गरिएको भन्दै स्थानीयले चरम आपत्ति जनाएका छन् । भारतीय पक्षले विराटनगर-२२ को दशगजा क्षेत्रस्थित भन्सारको एक नम्बर गेटछेउमा रहेको हनुमान मन्दिर पछाडि संरचना निर्माण गर्न थालेको छ । सो ठाउँमा हाल २२ . . .


विराट होटल व्यवसायी संघमा प्रसाईं

बिराटनगर फाल्गुन २५, विराट होटल व्यवसायी संघ विराटनगरको अध्यक्षमा विजय राज प्रसाईं चयन भएका छन् । मंगलबार बिराटनगरमा भएको संघको प्रथम साधारणसभाले प्रसाईंलाई सर्वसम्मत चयन गरेको हो । समितिको उपाध्यक्षमा पदम श्रेष्ठ , सचिवमा महेन्द्र ढुङ्गाना , सहसचिवमा खिलकुमार सुवेदी र कोषाध्यक्षमा उमेश तुलाधर चयन. . .


अब क्रिकेटमा पनि रातो कार्ड

अन्तर्राष्ट्रिय क्रिकेट महासंघ (आइसिसि) ले अब क्रिकेटमा पनि रातो कार्ड पाउने भएको छ । आउदो अक्टोबर १ देखि रातो कार्डको नियम लागू गर्ने आइसिसिले जनाएको छ । खेल मैदानमा गम्भीर प्रकृतिको अनुशासनहीन काम गर्ने खेलाडीलाई रातो कार्ड दिइने आइसिसिले उल्लेख गरेको छ । अाइसिसिले क्रिकेटमा अन्य नयाँ नियम पनि लाग�. . .


एसएलसीकाे साटाे एसइइ यहि चैत्र ३ देखि हुने

फलामे ढाेकाकाे रूपमा रहँदै अाएकाे एसएलसी परिक्षा हटेर बनाइएकाे नयाँ परिक्षा प्रणालीकाे एसइइ यहि चैत्र ३ गतेदेखि सञ्चालन हुने भएकाे छ । एसएलसी हटेपछि पहिलाे पटक हुन लागेकाे याे परिक्षा मर्यादित बनाउनका लागि जिल्ला शिक्षा कार्यालय माेरङले यस जिल्लामा ६७ परिक्षा केन्द्र ताेकेकाे छ । माेरङ जिल्लाका २०. . .


बिराटनगरका युवाले बनाएको फिल्म अन्तरास्ट्रिय फिल्म फेस्टिवलमा [चलचित्र सहित]

बिराटनगर फाल्गुन २४ , काठमान्डौको अनियन फिल्म्सले बिराटनगरका युवाहरु माझ आयोजना गरेको "योङ कट्स २" चलचित्र समन्धी तालिमबाट बनाइएको छोटो चलचित्र "बबिया"  अन्तरास्ट्रिय फिल्म फेस्टिवलमा पुग्न सफल भएको छ । उक्त चलचित्र ५ औ नेपाल मानब अधिकार अन्तरास्ट्रिय फिल्म फेस्टिवलमा काठमाण्डौमा देखाइने छ ।  उक्त . . .


बिराटनगरको एक मोटरसाईकल ग्यारेजमा आगलागी, लाखौको क्षति

मोरङ, फाल्गुन २३ बिराटनगर उपमहानगरपालिका-१४ भट्टीमोडस्थित आईतबार मोटरसाईकल ग्यारेजमा आगलागी हुँदा लाखौको क्षति भएको छ। आगलागीबाट भट्टीमोड-१४ बस्ने आशाराम राजवंशीको न्यू बिराट अटो सर्भिसमा बिद्युत सर्ट भई आगलागी हुँदा अन्दाजी आठलाख बराबरको क्षति भएको छ। आगलागीबाट मर्मत गर्न राखिएको आठ वटा मोट�. . .


वरिष्ठ उपाध्यक्षका लागि विराटनगरका उद्योगी किशोर प्रधानको उमेदवारी

नेपाल उद्योग वाणिज्य महासंघको आगामी महाधिवेशनमा वरिष्ठ उपाध्यक्षका लागि विराटनगरका उद्योगी किशोर प्रधानले उमेदवारी घोषणा गर्नुभएको छ । उद्योग संगठन मोरङको तर्फबाट आफ्ना पूर्वअध्यक्षलाई केन्द्रीय वरिष्ठ उपाध्यक्षको रुपमा अगाडि सार्दै आज पत्रकार सम्मेलन आयोजना गरिएको थियो । नेपाल उद्योग वाणिज�. . .


केभिएम स्पोर्टस् मिट सुरु

विराटनगर ÷विराटनगर– १३ मा रहेको कोशी विद्या मन्दिरले केभिएम स्पोर्टस् मिट २०७३ आइतबार सुरु गरेको छ । स्कूल परिसरमा आज एक कार्यक्रमको आयोजना गरि स्पोर्टस मिट सुरु गरेको हो । स्कूलले विद्यार्थीहरुमा भएको प्रतिभा उजागर गर्ने उद्देश्यले प्रत्येक वर्ष स्पोर्टस मिट जस्ता प्रतियोगिता आयोजना गर्दै आएको �. . .


पूर्वाञ्चल विश्वविद्यालयको आठौं दिक्षान्त समारोह सम्पन्न

बिनु तिम्सिना प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकलाई आर्थिक समृद्धीको वाटोमा हाक्ने जिम्मेवारी अब शिक्षित युवापुस्ताको काधमा आएको वताउनुभएको छ । पूर्वाञ्चल विश्वविद्यालयले विराटनगरस्थित पुसेट कलेजमा आयोजना गरेको आठौं दिक्षान्त समारोहमा बोल्दै प्रधानमन्त्री दाहालले यस्तो बताउनुभए�. . .


टाउको विनाको मान्छे !

-दधिराम ढकाल सुन,टाउको विनाका मान्छे हो हात ,खुट्टा ,आँखा विनाका मान्छे हो तिम्रो बोलीमा झुटको कालो बादल देख्छु । तिम्रो मस्तिष्क भरिएको टाउकोलाई म हाडै हाडको अस्थिपन्जर मात्र देख्छु । तिम्रा प्रत्येक हात खुट्टाका चालमा जालै जालको खेल देख्छु । तिम्रो छड्के दृष्टिमा क्रूर हेराइ देख्छु । मान्छे के भ�. . .