Admin_OB

गायिका अनुराधा पाैडवाल विराटनगरमा

बलिउडकि चर्चित तथा कुनै समयकि लाेकप्रिय गायिका अनुराधा पौडवाल विराटनगर अाइ पुगेकि छिन् । हिन्दि भाषामा मात्र ८ हजार ९ सय भन्दा धेरै गित गाइ सकेकि गायिका पौडवालले नेपाली भाषामा समेत गित गाएकि छिन् । भारतकाे फुलकाहामा अायाेजना हुने कार्यक्रममा भाग लिन काठमाडाैं हुँदै विराटनगर अाइ पुगेकि गायिका पौडवा�. . .


इटहरीमा प्रधानमन्त्री राष्ट्रिय महिला क्रिकेट सुरु

इटहरी, फाल्गुन २१ । सुनसरीको इटहरीस्थित डिएभी क्रिकेट खेल मैदानमा प्रधानमन्त्री राष्ट्रिय महिला क्रिकेट खेलको शुरु गरिएको छ । नेपालको सशस्त्र प्रहरीको एक विभागीय टिमसँगै ६ वटा टिमको प्रतिस्पर्धामा सहभागिता रहेको छ ।प्रतियोगिताको उद्घाटन गर्दै नेकपा (एमाले)का सचिव तथा पूर्वमन्त्री भीम आचार्यले ने�. . .


मोरङको पथरीमा बस दुर्घटना

मोरङ, फाल्गुन २१ मोरङको पथरी शनिश्चरे नगरपालिका-३ जय चौकमा शुक्रबार दिउँसो यात्रुबाहक बस अनियन्त्रित भई सडकमा पल्टिदा अन्दाजी १५/१६ जना घाईते भएका छन्। पूर्वबाट पश्चिमतर्फ आंउदै गरेको को १ ख ४९८९ नम्बरको बस आँफै अनियन्त्रित भई सडकमा पल्टिएकोथियो। दुर्घटनाबाट घाईतेहरुलाई उपचारकालागी बि.पी कोईराला . . .


श्रीमानको बन्चरो प्रहारबाट श्रीमती घाईते

तेह्रथुम, फाल्गुन २१ तेह्रथुमको म्याङलुङ नगरपालिका-१० स्थित शुक्रबार श्रीमानको बन्चरो प्रहारबाट एक महिला घाईते भएकी छन्। घाईते हुनेमा म्याङलुङ-१० बस्ने ३५ बर्षिया कुमारी रसाइली रहेकी छन् । रसाईलीलाई उनका श्रीमान रमेश रसाईलीले मादक पदार्थ सेवन गरी टाउकोमा बन्चरोले प्रहार गरेका थिए। बन्चरो प्रहार�. . .


प्रतिबन्धित भारतीय कुखुरा नष्ट

भारतबाट अायातित प्रतिबन्धित भारतिय कुखुरा सशस्त्र प्रहरी बल रंगेलीले शुक्रबार बरामद गरि नष्ट गरेकाे छ । सशस्त्र प्रहरी बल रंगेलीले शुक्रबार करिब ५० केजी कुखुरा बरामद गरेकाे थियाे । पशु क्वारेन्टाइन विराटनगरका अनिद घिमिरे र नीरज कट्टेलसहितकाे संयुक्त टाेलीले उक्त कुखुरा नष्ट गरेकाे सशस्त्र प्रहर�. . .


होलीमा जबर्जस्ती गरे कार्वाही गरिने

विराटनगर फाल्गुन २१ , गृहमन्त्रालयले होलीमा कसैलाई जबर्जस्ती रङ लगाउने , लोला हान्ने , पानी छ्याप्नेलाई कार्वाही गर्ने साथै कुनैपनि व्यक्तिलाई दुख नदिन आग्रह पनि गरेको छ । मन्त्रालयले जारी गरेको बिज्ञप्तिमा होली पर्वलाई मर्यादित रुपमा मनाउन र जनमानसमा प्रतिकुल असर पार्ने कार्य गर्न र नगराउन अनुरोध ग. . .


फुटबलमा जेम्स र मोर्डन एरा फाइनलमा प्रवेश

विराटनगर÷ विराट यूथ फुटबल एकेडेमि र डनवस्को बाल क्लबको सम्यूक्त आायोजनामा अन्तर स्कूल प्रथम सेभेन साइड पोखरीया फुटबल कप आज शुक्रबार भएको सेमिफाइन खेलमा जेम्स र मोर्डन एरा विजयी भइ फाइनलमा प्रवेश गरेको छ । पहिलो सेमिफाइनल खेलमा जेम्स स्कूलले डनवस्को स्कूललाई १–० को गोल अन्तरले पराजित गरी फाइनलमा प्�. . .


मिस पुर्वेली सुपर मोडलमा मोनीकाको क्राउन कस्ले पाउने ?

प्रेम देवान विराटनगर २० फागुन । विराटनगर २० बर्माटोलमा बसोबास गर्दै आएकी मोडल मोनिका लिम्बुको २०१६ मा मिस पुर्वेली सुपर मोडलमा उपाधी जित हासिल गरिन् । मोनीकाले आफनो शिरमा अघिल्लो बर्षकी विजेता सुम्नीमा खापुङ्ग लिम्बुले उनको शिरमा क्राउन लगाईदिएकी थिईन् । आज त्यही शिरको क्राउन उनले २०१७ को एक जना वि. . .


विराटनगरमा अल नेपाल ओपन स्नुकर टुर्नामेन्ट सुरु

प्रेम देवान विराटनगर २० फागुन । विराटनगरमा पहिलो पटक अल नेपाल ओपन स्नुकर टुर्नामेन्ट सुरु भएको छ । विराटनगर १५ जनपथमा रहेको डिग्नीटी स्नुकर एण्ड पुल कर्नरको आयोजनमा आज देखी सुरु भएको हो । एक हप्ता सम्म जारी रहने स्नुकर खेलका लागी नेपाल र भारतका चर्चित खेलाडीहरुको सहभागिता रहेका छन् । उत्त खेलमा नेपाल. . .


घुस लिँदालिँदै पक्राउ परे यातायात व्यवस्था विभागका शाखा अधिकृत

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय यातायात व्यवस्था विभाग मिनभवन काठमाडौंका शाखा अधिकृत अर्जुनप्रसाद रिजाल घुस लिँदालिँदै पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रिजाललाई रंगे हात पक्राउ गरेको हो ।महा नेपाली मोटर ड्राइभिङ सेन्टर सोह्रखुट्टेको दर्ता गर्ने प्रयोजनका ल. . .


सासंदहरुद्वारा राजविराज विमानस्थलको निरीक्षण

सप्तरी । लामो समयपछि निर्माण कार्य सुरु भएको राजविराज विमानस्थलको व्यवस्थापिका–संसद् अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको एक टोलीले आज स्थलगत निरीक्षण गरेको छ । समितिका सभापति एवम् सभासद प्रभू शाहको नेतृत्वमा आएको टोलीले सप्तरीको रञ्जितपुरस्थित राजविराज विमानस्थलको अनुगमन एवम �. . .


कक्षा ११ को परीक्षा सर्यो , १२ को यथावत

फाल्गुन २०,  राष्ट्रिय परिक्षा बोर्डले विसं २०७४ सालको कक्षा ११ को परीक्षा सञ्चालन मिति पर सारेको जनाएको छ । सरकारले आउँदो वैशाख ३१ गते स्थानीय निकायको चुनाव घोषणा गरेकोले वैशाख २४ गतेदेखि सञ्चालन हुन लागेको परीक्षा पछि सारिएको बोर्डका परीक्षा नियन्त्रक सन्तोष अर्यालले जानकारी दिए । उनका अनुसार बो�. . .