Admin_OB

बिराटनगरको राजघराना भोजन गृह नया व्यावस्थापनका साथ संचालनमा

विराटनगर १४ पुष । विराटनगर १४ मा रहेको राजघरना भोजन गृहले नयां व्यावस्थापन सहित पुन होटल संचालनमा ल्याएको छ । विहिबार विराटनगरमा पत्रकार सम्मेलन गरी लामो समय देखी बन्द रहेको होटल पुन संचालनमा ल्याएको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै होटलका संचालक सौरभ ढकालले राजघरनाले व्यापारीक रुपमा भन�. . .


बिराटनगरमा जनवरी १ बाट सास्थम बेकरी क्याफे संचालन हुने

बिराटनगर पुस १४  , बिराटनगरका फुड प्रेमीका लागि जनवरी १ तारिकदेखि “सास्थम बेकरी एण्ड क्याफे” सञ्चालनमा आउने भएको छ । बिराटनगरको ट्राफिक चोकमा उक्त क्याफे सञ्चालन गर्न लागिएको क्याफेका संचालक रोसन थापाले आवर बिराटनगर डट नेटलाई जानकारी दिनुभयो । उक्त बेकरी क्याफेमा बेकरी तथा कन्फेटिनरी आइटमहरु पाइने. . .


आठौं फाल्गुनन्द गोल्डकप २०७३ शुक्रबारबाट सुरु हुँदै

भूमिका पाख्रिन स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ आठौं फाल्गुनन्द गोल्डकप २०७३ शुक्रबारबाट सुरु हुँदैछ । प्रतियोगितामा भारत भुटान सहित नेपाल कै ए डिभिजनका टीम लगायत आयोजकको टीम समेत गरी १० टीमको सहभागिता रहने आयोजक फिदिम स्र्पोटिङ क्लब फिदिमले जनाएको छ । प्रतियोगिताक�. . .


बिराटनगरमा राष्ट्रिय टोपी दिवस मनाइने

बिराटनगर पुस १४ , बिराटनगरमा जनवरी १ तारिकको दिन राष्ट्रिय टोपी दिवस मनाइने भएको छ । रोटरायक क्लब अफ बिराटनगरको आयोजना तथा बिराटनगरका बिभिन्न सामाजिक संस्थाको सहयोगमा जनवरी १ मा बिराटनगरको सहिद मैदान अगाडीबाट राष्ट्रिय टोपी सहित र्याली निकालिने आयोजकले जनाएको छ । बिहान ८ बजे भेला भएर राष्ट्रिय नेपा�. . .


वरिष्ठ साहित्यकार कमलमणि दीक्षितको निधन

वरिष्ठ साहित्यकार कमलमणि दीक्षितको ८६ वर्षको उमेरमा आज निधन भएको छ । मदन पुरस्कार गुठी र मदन पुरस्कार पुस्तकालयका अध्यक्षसमेत रहेका दीक्षितको बिहान करिब २: ४५ मा निधन भएको हो।केही समय देखि श्वासप्रश्वासको समस्याबाट ग्रसित उहाँको बीएन्डबी अस्पतालमा उपचार भइरहेकोमा उपचारकै क्रममा निधन भएको हो । मात�. . .


बिराटनगरको गौतम बुद्ध स्कुलमा प्रहरीको सचेतना

विराटनगर, पुस १३ गते। पूर्व क्षेत्रीय प्रहरी कार्यालय बिराटनगरको सचेतना अभियान अन्तरगत बुधबार विराटनगर-२० स्थित गौतम बुद्ध मेमोरियल सेकेण्डरी स्कुलमा चेतनामुलक कार्यक्रम सम्पन्न भएको छ। क्षेत्रीय प्रहरी कार्यालय विराटनगर अन्तरगत महिला तथा बालबालिका सेलबाट खटिएका प्रहरीले गौतम बुद्ध स्कुलमा �. . .


श्रीमानको बन्चरो प्रहार गरी हत्या

मोरङ, पुस १४ गते। मोरङको पाटीगाउँमा बुधबार बन्चरो प्रहारबाट एक पुरुषको हत्या भएको छ। पाटीगाँउ १ बस्ने ३७ वर्षिय हंसबहादुर राईलाई उनकै पत्नी ऐश्वर्या राईले टाउकोमा बन्चरोले हिर्काई हत्या गरेका हुन्। राईको शव टाउकोमा बन्चरोको प्रहारबाट छत विछत अवस्थामा वुधबार दिउँसो फेला परेको हो। घटनामा संलग्न �. . .


पुर्वान्चल कलेज प्रिन्सेसको आवेदन फारम खुल्यो , अडिसन पौष २३ गते हुने

बिराटनगर पुस १३ , पुर्वान्चल कलेज प्रिन्सेसको पहिलो अडिसन बिराटनगरमा पौष २३(जनवरी ७) मा हुने भएको छ  । फरक शैलीबाट प्रतियोगिता गर्न पोख्त मानिएका आयोजकहरुको समुहले यस बर्ष कलेज प्रिन्सेस प्रतियोगिताको लागि सम्पुर्ण आन्तरिक तयारी सकिएको जानकारी दिएका छन् । कलेज पढ्ने युवतीहरुको सौन्दर्य मात्र नभएर. . .


महेन्द्र मोरङ कलेजमा वर्कसप सुरु

भूमिका पाख्रिन, विराटनगर पुस १३ महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरमा मंगलबारबाट इलेक्ट्रोनिक्स, रोबोटिक्स र इन्टरप्रिनियरसीप वर्कसप कार्यक्रम सुरु भएको छ । दैनिक जिवनमा प्रयोेगमा आउने स–साना उपकरणहरुको जानकारी सहित त्यसलाई कसरी निर्माण गरिन्छ भन्ने कुराको जानकारी दिनु कार्यक्रमको . . .


जवाफदेहीता फोटो प्रतियोगितामा ५० हजार सम्म जित्ने मौका !!

बिराटनगर पुस १३  , देशमा जवाफदेहीता बढाउने उदेश्यले बिकल्प एन अल्टर्नेटिभले राष्ट्रव्यापी रुपमा जवाफदेहीता फोटो प्रतियोगितामा उल्लेखीय मात्रामा जनसहभागिता बढिरहेको छ । जनताहरुले बिभिन्न ठाउँ , अवस्थाका जवाफदेहीता समन्धी तस्बिरहरु पठाइरहेको आयोजक विकल्प सस्थाले जनाएको छ । जवाफदेहीता फोटो प्रतिय�. . .


दुई हजार घुस खाने प्रहरी एक प्रहरी जवान निलम्बित

बनेपा, पुस १३ काभ्रेपलाञ्चोकमा एक प्रहरी जवान निलम्बनमा परेका छन् । केही दिनअघि काममा खटिएका बेला एक प्रहरीले बिपी राजमार्ग हुँदै चल्ने टाटासुमोसँग दुई हजार रुपैयाँ घुस खाएको आरोपमा उनलाई निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकले जनाएको छ । प्रत्यक्षदर्शीका अनुसार घुस नदिएका कारण �. . .


मोबाइलबाटै राहदानीको आवेदन भर्न सकिने

काठमाडौं, पुस १३ अबको एक सातामा मोबाइलबाटै राहदानीको आवेदन भर्न सकिने राहदानी विभागले जनाएको छ । यसअघि अनलाइनबाट राहदानीका लागि आवेदन दिने व्यवस्था गरेको विभागले राहदानी वितरण प्रक्रियालाई अझ सहज बनाउन मोबाइल एप ल्याउने तयारी गरेको राहदानी विभागका सूचना अधिकृत रामप्रसाद सुवेदीले जानकारी दिए । य�. . .