Admin_OB

गैरसरकारी संस्था महासंघ मोरङमा नयाँ नेतृत्व

विराटनगर पुस १३ , गैरसरकारी संस्था महासंघ मोरङ जिल्लाको अधिवेशनबाट प्रभा अधिकारीको नेतृत्वमा समिति गठन भएको छ । यस्तै उपाध्यक्षमा अभिजाल विष्ट , सचिव राजेन्द्र ढकाल , सहसचिवमा मानबहादुर राई , कोषाध्यक्षमा नारायण कार्की चयन भएका छन् । यस्तै सदस्यहरुमा कपिल सुनवार , मोनिका अर्जेल रिजाल , करुणादेवी जोशी , �. . .


महिला क्रिकेटमा विवाद बिच पुर्वाञ्चललाई स्वर्ण पदक

विराटनगर पुस १३ , सातौं राष्ट्रिय खेलकुद अन्तर्गतको महिला क्रिकेटको फाइनल खेलमा विवाद बिच पुर्वाञ्चलको टोली विजयी घोषित भएको छ । चौका भएको तर अम्पायरले नदिएको भन्दै एपीएफले खेल बहिस्कार गरेको थियो । एपीएफले ६५ रनको लक्ष्य पछ्याउँदै गर्दा ९ वलमा ९ रन आवश्यक रहेको अवस्थामा एपीएफकि रितु कनौडियाले प्रहा. . .


मिस विराटनगरका प्रतियोगीले देखाए प्रतिभा

प्रेम देवान विराटनगर, १२ पुष ÷ युवतीहरुमा भएको प्रतिभा प्रस्फुटन गर्ने उेद्दश्यले आयोजना गरिएको मिस विराटनगरका प्रतिस्प्रधीहरुले आ–आफ्नो प्रतिभा देखाएका छन् ।विराटनगर बरगाछीमा रहेको स्याम पाटी प्यालेसमा मंगलबार अडिसनबाट जना र पहिलो अडिसनबाट ४ जना गरी २० किशोरी छानिएका छन् । दोस्रो अडिसनको निर्ण�. . .


एसबी.एससी सिंगीङ्ग स्टार फाईनलको तयारी पुरा

प्रेम देवान विराटनगर, १२ पुस ÷ विराटनगरमा आउँदो बिहीबार हुने ‘एसबीएससी सिंगीन स्टार सिजन – थ्री’ फाइनलको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ । संस्थागत विद्यालय बचत तथा ऋण सहकारी संस्था लि. मोरङले मंगलबार विराटनगरमा पत्रकार सम्मेलन गरी पुस १४ गते हुने फाइनलको तयारी पुरा भएको जानकारी गराएको हो �. . .


सुनसरीको छिटाहा गाविसमा बिधुत सर्ट भई आगलागी

सुनसरी, पुस १२ सुनसरीको छिटाहा गाविसमा सोमबार दिँउसो आगलागीबाट एक घर जलेको छ। छिटाहा-९ वस्ने राजेन्द्र कुमार नायकको घरमा दिउँसो २ बजे अचानक बिधुत लाईन सर्ट हुँदा आगलागी भएको हो। आगलागीबाट नायक एक तले फुसको घर तथा घरभित्र भएको अन्नपात र लत्ताकपडाहरु जलेका छन। आगोले घर जल्दा अन्दाजी पाँच लाख बराबरक�. . .


युथ फर ब्लड़को अरनिको कलेजमा रगत सचेतना कार्यक्रम 

बिराटनगर पुस ११ , युथ फर ब्लड मोरंगको आयोजनामा बिराटनगरको अरनिको कलेजमा सोमबार रगत सचेतना कार्यक्रम सम्पन्न भएको छ । कलेजका बिज्ञान तथा होटेल व्यस्थापन पढिरहेका बिद्यार्थीहरुलाई रक्तदान तथा रगतको महत्वबारे सचेत गराएको युथ फर ब्लडकि मनिशा कार्कीले बताइन।  युथ फर ब्लड मोरंगले हरेक वर्ष मोरंग जिल्लाक. . .


बिराटनगर मलाया रोडमा दुर्घटना हुदा दुइ घाइते

बिराटनगर पुस ११ , मोरङको बिराटनगर १७ मलाया रोडमा दिउँसो १४३० बजे बिराटनगरबाट रानीतर्फ जादै गरेको को १ ख १७७० नम्बरको बसले को १५ प ९४४१ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकलका चालक विराटनगर १९ बस्ने शत्रुघन राय र पछाडी सवार २५ वर्षिय बिजय राय घाइते भएका छन्। दुबै घाईतेको नोबेल अस्पताल बिराटनगरमा . . .


बिराटनगरबाट लागूऔषधसहित पक्राउ

मोरङ, पुस ११ , मोरङको बिराटनगर १८ स्थित जतुवाबाट लागूऔषधसहित एक युवक पक्राउ परेका छन्। सुनसरी धरान १५ मिलन चौक बस्ने भिमराज लिम्बुलाई प्रहरीले एभिल १० एम्पुल, लुपिजेसिक १० एम्पुल, डाइजेल्याब १० एम्पुलसहित पक्राउ गरेको हो। लिम्बुलाई सिआरभी जतुवाको टोलीले शंका लागेर चेकजाँच गर्दा उनको साथबाट लागूऔष�. . .


विराटनगरमा खाद्य मेला हुने

बिराटनगर पुस ११ , क्षेत्रीय खाद्य तथा प्रविधि गुण नियन्त्रण कार्यालयको आयोजनामा बिराटनगरमा २ दिने खाद्य मेला हुने भएको छ । विराटनगरको हाटखोला मैदानमा यहि पुस १५ र १६ गते उक्त मेला हुनेछ । मेलामा खाद्य उद्यममा प्रयोग गरिने विभिन्न मेसिन तथा भाडाकुडाको समेत प्रदर्शनी गरिने छ । मेलामा स्टल तथा प्रवेश निश. . .


विराटनगरमा राष्ट्रियता बुझाउने “झ माने झण्डा” नाटक प्रदर्शन हुने

विराटनगर पुस ११, वर्तमान अवस्थामा राष्ट्रियताको विषयमा चर्चा चलिरहेको बेला नेपाली राष्ट्रिय झण्डा तथा मेलमिलापको सन्देश दिने उत्कृष्ट नाटक "झ माने झण्डा" विराटनगरको आरोहण गुरुकुलमा प्रदर्शन हुने भएको छ । आरोहण गुरुकुलको प्रस्तुति तथा आवर विराटनगर डट नेटको व्यवस्थापनमा हुन लागेको उक्त नाटकका लेखक �. . .


मेरिल्याण्ड कलेज बिराटनगरमा क्रिसमस कार्यक्रम सम्पन्न

  बिराटनगर पुस १० , बिराटनगरस्थित मेरिल्याण्ड कलेजमा क्रिसमस कार्यक्रम सम्पन्न भएको छ । बिराटनगर-६ भृकुटी चोक स्थित कलेजमा बिबिए पढिरहेका २५० बढी बिद्यार्थी तथा कलेज परिवारले बिभिन्न खेल, सांगीतिक कार्यक्रम सहित क्रिसमस केक काटेर क्रिसमस मनाएका छन् । कलेजमा स्यन्ता क्लौज बनाइएर बिद्यार्थीहरुलाई . . .


टेन्ट मुनि सुटिङ खेल, धुलो मैदानमा क्रिकेट

बिराटनगर पुस १० , पुर्वाञ्चलमा सातौ राष्ट्रिय खेलकुद प्रतियोगिता सुरु भए पनि उचित व्यवस्थापन तथा प्रचार अभावमा आमजनतालाई यस्ले तान्न सकेको छैन । शनिबार आवर बिराटनगर डट नेटको टिम खेल रिपोर्टिङका लागि बिराटनगर पुष्पलाल चोकदेखी अलिक अगाडि रहेको बैजनाथपुर पुग्यौं । त्यहाँ कुल ३ वटा खेलहरु चलिरहेका थिए �. . .