काठमाडौं,पुस १९ – त्रिविले विद्यार्थीलाई ट्रान्सक्रिप्टका लागि अनलाइनबाट नै फाराम भर्ने तयारी गरेको छ। बाहिरका विद्यार्थीलाई ट्रान्सक्रिप्टको फाराम भर्नका लागि काठमाडौँ आउने झन्झट हटाउन अनलाइनबाट नै फाराम भर्ने तयारी गर्न थालिएको त्रिवि, परीक्षा नियन्त्रण कार्यालय, बल्खुका परीक्षा नियन्त्रक के. . .
डडेल्धुरा, पुस १९—पुस १५ पछि एकाएक चिसो बढेपछि डडेल्धुराका सरकारी विद्यालय ३० दिनका लागि बन्द गरिएका छन् । पछिल्लो समय चिसोका साथै शीतलहर पनि बढेपछि विद्यालयमा हिउँदे बिदा गरिएको विभिन्न स्कुलका प्रधानाध्यापकले जनाएका छन् । अत्यधिक चिसो र मौसममा समेत आएको परिवर्तनका कारण विद्यालय बन्द गर्नुपर्ने . . .
अंग्रेजी नया बर्षकाे अवसरमा इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले अाफ्ना ग्रहकहरूमाझ बिभिन्न याेजनाहरू ल्याएकाे छ । छाेटाे समयमै पूर्वाञ्चलमा स्थापित लाेकप्रिय बनीसकेकाे क्लासिक टेक इन्टरनेट पछिल्लाे समय ग्राहकहरूकाे पनि राेजाइमा पर्दै अार्इरहेकाे छ । नेपालमै पहिलाे पटक GPON प्रविधीमा अाध�. . .
डोल्पा । आफ्नी श्रीमतीसँग जबर्जस्ती शारीरिक सम्बन्ध राख्न खोजेको आरोपमा यहाँका एक पुरुष पक्राउ परेका छन् । काइगाउँ गाविस–९ बस्ने २४ वर्षीय विसाकुमारी विकका श्रीमान् गणेश विक पक्राउ परेका हुन् । उनले पटक पटक मादक पदार्थ सेवन गरेर श्रीमतीसँग जबर्जस्ती शारीरिक सम्बन्ध राख्न दबाब दिने र नमानेपछि श्री. . .
मोरङको सुन्दरदुलारी नगरपालिका ११ मा रहेको एक पेट्रोल पम्पमा चोरी गर्न पुगेका युवा र गाउँलेबीच आइतबार राति दोहोरो झडप भएको छ । झडपमा परेर घाइते भएका एक स्थानीय र चोरी गर्न आएका अर्का युवाको अवस्था गम्भीर छ । यो खबर आजको अन्नपूर्णबाट लिएका हौ। कृष्ण आयल ट्रेडर्स राति १२ बजे रिक्सा चढेर चोरी गर्न आएका दु�. . .
ब्राजिलको एक जेलमा कैदीबन्दी र प्रहरीबीच भएको झडपमा ५६ जनाको मृत्यु भएको छ । क्षमता भन्दा बढी कैदी रहेको जेलमा भएको झडप भएपछि केही कैदी भाग्न समेत सफल भएका छन् । ब्राजिलको उत्तरी राज्य अमेजोन्सको मानाउसमा रहेको जेलमा कैदीका समूह र प्रहरीबीच झडप भएको हो । जेलमा १७ घण्टासम्म झडप भएको हो । टाउको काटिएका �. . .
भूमिका पाख्रिन पाँचथरको फिदिममा जारी आठौं फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत सोमबारको खेलमा एलेभेन एरोज दुहबी सुनसरी विजयी भएको छ । जारी प्रतियोगितामा हिमालयन शेर्पा क्लब काठमाडौलाई ३ – ० गोलअन्तरले पराजित गर्दै सुनसरी विजयी भएको हो । सुनसरीको जितका लागि तामासीले खेलको ३० औ र ७८ औ तथा प�. . .
विराटनगर, पुस १८ पूर्व क्षेत्रीय प्रहरी कार्यालयको सचेतना अभियान अन्तरगत सोमबार विराटनगरस्थित अरनिको उच्च माविमा चेतनामुलक कार्यक्रम सम्पन्न भएको छ। क्षेत्रीय प्रहरी कार्यालय विराटनगर महिला तथा बाल-बालिका सेवा केन्द्रबाट खटिएका प्रहरीको टोलीले सो उच्च माविको कक्षा १२ मा अध्ययनरत विधार्थीहरु�. . .
सप्तरी, पुस १८ सप्तरीमा प्रहरीले गाँजा फडानी अभियान अन्तरगत एक महिनाको अवधिमा दुई नगरपालिका तथा ३५ गाविसहरुका बिभिन्न वडाहरुमा रहेको सोह्र हजार बढी गाँजाका बोटहरु नष्ट गरेको छ। अभियान अन्तरगत जिल्ला प्रहरी कार्यालय सप्तरी तथा मातहत बिभिन्न प्रहरी ईकाईहरुका प्रहरीले राजविराज र कंचन-रुप नगरपालिक. . .
मोरङ, पुस १९ मोरङको विराटनगर १९ जोगबनी-विराटनगर सडक खण्डस्थित पिपल चौकमा सोमबार राती अज्ञात समुहद्वारा एक मनि चेन्जर संचालकमाथी गोली प्रहार भएको छ। गोली प्रहारबाट विराटनगर २१ स्थित कृतेश मनि चेन्जरका संचालक विराटनगर १९ बस्ने ४० वर्षका बटेस साह गम्भीर घाइते भएका छन। राती करिब साढे ८ बजे को ११ प २३७�. . .
प्रेम देवान विराटनगर १८ पुष । अग्रेजी महिनाको नयांको अबसर पारेर विराटनगरमा पहिलो पटक गरिएको मिस विराटनगर २०१७ को उपाधी १७ वर्षिया सिमन ढकालले जितेकी छिन् । शिक्षा दिप कलेज कक्षा ११ मा अध्ययनरत विराटनगर ४ की सिमनले उपाधी संगै नगद १ लाख रुपैंया पाउने भएकी छिन् । उनले खुशीको आंसु पुच्दै भनिन् – लआगामी दि. . .
पथरीका गायक नन्दु गुरुङको नया गित सार्वजनिक भएको छ । गितमा देव गुरुङको शब्द /संगीतमा मोडल योगेन्द्र राई र निशा इम्बुङले अभिनय गरेका छन् । सह–अभिनेताहरुमा पुकार राई, करण धिताल, जीवन सुवेदी, दिपक खालिङ, फिपराज बेघा र सन्तोष राई बी रहेका छन् ।म्यूजिक भिडियो भुपेन्द्र तुम्बाहाम्फको छायांकन, अभिषेक मग�. . .