बिराटनगर पुस ९, बिराटनगर-१८ स्थित सास्थम कलेजमा क्रिसमस कार्यक्रम शुक्रबार धुमधामका साथ मनाइएको छ । उक्त अवसरमा कलेजका विद्यार्थी तथा कर्मचारीहरुको प्रस्तुति साथै सान्टाकल्स बनाई सिटि सफारी साथै कलेज बसमा राखेर नगर परिक्रमा गराइएको थियो । कलेजका निर्देशक रोशन थापा साथै प्रिन्सिपल देवराज श्रेष्ठक�. . .
प्रेम देवान विराटनगर ८ पुष । विराटनगरमा सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता आज शुक्रबारबाट औपचारिक रुपमा राष्ट्रपति विद्यादेवी भण्डारील उद्घान गर्दै सुरु भएको छ । राष्ट्रिपति भण्डारीले उदघाटन समारोहलाई सम्बोधन खेलकुदको विकासको लागि सरकारले उचित ध्यान दिनुपर्ने भन्दै उहांले विद्यालयस्तरदेखि. . .
विराटनगर , पुस ८ विराटनगरमा आज देखि औपचारिक रुपमा सातौ राष्ट्रिय खेलकुद प्रतियोगिता सुरु हुदै छ । प्रतियोगिताको आज भव्य समारोह विच राष्ट्रपति विद्यादेवि भण्डारीले उद्घाटन गर्ने कार्यक्रम छ । पूर्वाञ्चलमा खेलकुद सातौ, विविधतामा रमाएर बाँचौ भन्ने नाराका साथ सुरु हुन लागेको प्रतियोगिताको उद्घाटन �. . .
उदयपुर, पुस ८ उदयपुरको भलायोडाँडा -९ ध्वाँचेमा एक पुरुषले कुटेर श्रीमतीको हत्या गरेका छन। भलायोडाँडा ९ ध्वाँचे बस्ने ४८ वर्षिय पुकन सदाले २६ वर्षिया पत्नी शोभा देवी सदालाई घरायसी बिबादको निहुँमा कुटपिट गरी हत्या गरेका हुन। घटना बारे जिल्ला प्रहरी कार्यालय उदयपुरमा बुधबार दिउँसो जानकारी प्राप्त . . .
मोरङ, पुस ८ कोशी राजमार्ग अन्तरगत मोरङको टंकिसिनुवारी २ मा बिहिबार साँझ बस र लहरी ठोक्किंदा दश जना घाइते भएका छन्। ईटहरीबाट विराटनगरतर्फ आउदै गरेको को १ ख ५४४६ नम्बरको बस साँझ ७ बजे टंकीसिनुवारी २ स्थित आरती स्टील उधोग अगाडी NL-01-D-5832 नम्बरको लहरीसंग ठोक्किएको हो। घाइतेहरुमा बसका यात्री मोरङ टंकी १ बस्�. . .
विगत केही महिनाको राजनीतिक अवस्था हेर्दा र नेताहरुको भनाइलाई हेर्ने हो भने अब भने चाडैं नै देशमा चुनाव हुने कुरा सकारात्मक हुदै गएको छ । यसै विषयमा मोरङमा चाडैं सुरु हुन लागेको फोटो सहितको मतदाता नामवली संकलन कार्यका बारेमा निर्वाचन कार्यालय मोरङका क्षेत्रीय निर्वाचन अधिकारी प्रेमप्रसाद सञ्जेलसंग . . .
धरान पुस ८ , धरानको डिपोर्ट उच्च माविको बास्केटबल कोर्टमा सम्पन्न पुर्वान्चल महिला बास्केटबल छनोट भएको छ । सातौ राष्ट्रिय खेलकुद प्रतियोगिता सुरु हुन १ दिन मात्रै बाकी रहदा टोली चयन गरिएको हो । छनोट प्रतियोगिताबाट टिममा पर्न सफल पुर्वान्चलका महिला बास्केटबल खेलाडीहरुमा रिना कार्की मोरङ,फुर्वा शेर्�. . .
मिस्ट्री डान्स गाइज सेन्टरका मेनेजजिङ डाईरेक्टर तथा कोरीयोग्राफ रेमाे रायसँग उक्त सेन्टरले अायाेजना गर्न लागेकाे फुट फर डान्स कार्यक्रमकाे सेराेफेराेमा रहि हाम्रा सम्वाददाता प्रेम देवानले गर्नु भएकाे कुराकानीकाे अंश: फुट फर डान्स फोर किन गर्दै हुनुहुन्छ ? हाम्रो खुटा के लागी हो त पक्कै पनि डान्स�. . .
प्रेम देवान विराटनगरमा लामो समय पछि अर्को एउटा सांगीतीक–सांकृतिक सांझ कार्यक्रम हुने भएको छ । विराटनगरको जाडो महिनालाई तताउन आगामी पुष ९ गते शनिबार सांझ बिराटनगरको जैनभवनमा युवाजमातले तताउने भएका छन् । कार्यक्रम युवा मात्र नभई बालबालिकाहरु देखी लिएर वृद्धाहरुको समेत उपस्थित रहनेछ । । विराटनगर मे�. . .
बिराटनगर पुस ७ , क्रिसमस डे को अवसरमा महेश्वरी युवा मंचको आयोजनामा बिराटनगरमा क्रिसमस फेस्टा हुने भएको छ | डिसेम्बर २४ र २५ तारिखमा बिराटनगरको अतिथि सदनमा हुने उक्त कार्यक्रममा लाइभ म्युजिक र डान्स , खानाको स्टल , बिभिन्न खेलहरु , सेल्फी कन्टेस्ट लगायतका कार्यक्रमहरु हुने आयोजकले जानकारी दिए | यसका सा�. . .
#FaceofBiratnagar “You must be wondering why I am dressed up this way, don’t you? Well, I am one of the pitch curators here. I dress like my workers and often crack jokes. They enjoy my company and follow my every order. This is my key to get the work done effectively. Taking about me, I always had liberty to follow my intuition: cricket. I am involved in cricket for the past twenty years. I started my journey as a player in Youth Cricket Club Biratnagar. Now, I am a licensed umpire to officiate regional games. We will get this pitch done and dusted by tomorrow. This stadium has what it takes to uplift cricket in Eastern Nepal to a new level.” -Sanjay Lama (Found him in newly constructed Cricket Stadium in Baijanathpur, Puspalal Chowk, Biratnagar) Narrator: Biebek Chamlaga. . .