बिराटनगर पुस१८ , विराटनगर -६ स्थित एभरेस्ट स्कुलमा नैतिक शिक्षा सम्बन्धि २ दिने तालिम सम्पन्न गरेको छ । स्कुलमा विद्यार्थीका साथै शिक्षकको लागि पनि नैतिक शिक्षा कक्षा संचालन गरिएको थियो । भारतका स्वामी नित्याज्ञानन्द महाराज र।स्वामी महेश्वरान्द महाराजले विद्यार्थी तगा शिक्षकहरुलाई नैतिक शिक्षाक�. . .
विराटनगर पुस १८ , विराटनगरमा २ दिन जारी रहेको खाद्य मेला शनिबार सम्पन्न भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको आयोजनामा उक्त मेला आयोजना गरिएको थियो । विराटनगरको हाटखोला मैदानमा सम्पन्न मेलामा परम्परागत खाद्य पदार्थ साथै तिनका पौष्टिक महत्त्व , होम स्टे , खाद्य उद्यम साथै मेसिनरीको बारे ज. . .
भूमिका पाख्रिन पाँचथरको फिदिममा जारी आठौं फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आजको खेल विर्ता युनाइटेड झापा ११ र सेरक्लब कालिङपोङ भारतबीच हुँदैछ । यता शनिबार भएको खेलमा डिफेन्डिङ च्याम्पियन कर्णसिंह सोनाम स्मृति क्लब ताप्लेजुङले विजय सुरूवात गरेको छ । जारी प्रतियोगितामा ताप्लेजुङले स�. . .
भोजपुर, पुस १६ भोजपुरको रानीबास गाविसमा शनिबार बिहान निर्माणाधीन घरबाट खसेर एक जनाको मृत्यु भएको छ। रानीवास ८ स्थित चन्द्रप्रकाश राईको निर्माणाधीन चार तला घरबाट खसेर घर बनाउने मिस्त्री सोही ठाउँका ४६ वर्षिय देवबहादुर बस्नेतको मृत्यु भएको हो। विहान ०९:३० बजेतिर अचानक चार तलाबाट खसेर गम्भीर घाइते �. . .
बिराटनगर पुस १५ , हरेक अङ्ग्रेजी महिनाको अन्तिम विहिबार बिराटनगरमा हुने “लास्ट थर्सडे” कार्यक्रम सम्पन्न भएको छ । मोरंगको लेटाङका कागतीका किसान बिनोद वस्तीसंग युवाहरुले अन्तरक्रिया गरेका थिए। उहाले कार्यक्रममा युवाहरुलाई आफ्नो उद्यमशिलताका बारे जीवन कथा सुनाउनु भएको थियो । उहाले युवाहरुलाई हा�. . .
पुष्पराज थपलिया १५ पुस, विराटनगर / पूर्वाञ्चलमा जारी वृहत सातौ संस्करणको राष्ट्रिय खेलकुद अन्तर्गत पुरूष क्रिकेटमा विभागिय टीम नेपाल पुलिस क्लबले कास्य पदक जितेको छ । मोरङको वैजनाथपुर खेल मैदानमा आज विहान तेस्रो स्थानकालागि भएको खेलमा पुलिसले मध्यमाञ्चलको चुनौतीलाई ३३ रनले पन्छाउँदै कास्य पदक जि�. . .
बौद्धधर्म अन्तर्गत महायान् सम्प्रदायको सांस्कृतिक पर्व तमु ल्होछार आज काठमाडौंँ उपत्यकालगायत गुरुङ बाहुल्यता क्षेत्रमा हर्षोल्लासका साथ मनाइदैछ । गुरुङ समुदायले आज नयाँ वर्षका रुपमा २५९९ औं चरा अर्थात झ्या ल्होछार मनाउन लागिएको हो ।गुरुङ जातिले हरेक वर्ष पूष १५ मा तमु ल्होछार मनाउँने गर्दछन् । न�. . .
स्वास्थ्य मन्त्रालयले मृर्गाैला रोगीलाई निःशुल्क डायलाइसिस सेवा दिन थप ११ अस्पताललाई अनुमति दिएको छ । यो अनुमतिसँगै देशभरका ४३ अस्पतालवाट निःशुल्क डायलाइसिस सेवा उपलब्ध हुनेछ । सेवाग्राहीको सहजताका लागि सरकारले वीरेन्द्र सैनिक अस्पताल र १० निजी अस्पतालसहित ११ वटा स्वास्थ्य संस्थालाई अनुमति दि�. . .
विराटनगर, पुस १४ पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरको सचेतना अभियान अन्तरगत बिहिबार बिराटनगर हेल्थ कलेजमा चेतनामुलक कार्यक्रम सम्पन्न भएको छ। क्षेत्रीय प्रहरी कार्यालय विराटनगरमा रहेको महिला तथा बाल-बालिका सेलबाट खटिएका प्रहरीले सो कलेजको डिप्लोमा ईन फार्मेसी प्रथम वर्षमा अध्ययनरत बिध�. . .
बिराटनगर पुस १५ , विराट एक्स्पो २०७३ विराटनगरमा फाल्गुन ११ गतेदेखि १७ गतेसम्म हुने भएको छ । उद्योग संगठन मोरङको आयोजनामा उक्त एक्स्पो हुन लागेको हो । आयोजकका अनुसार एक्स्पोमा अन्तर्राष्ट्रियस्तरका कृषि तथा अौद्योगिक प्रदर्शनी गरिने छ । एक्स्पोमा बंगलादेश , चिन , भारत र पाकिस्तानका प्रोडक्टहरुको पनि �. . .
बिराटनगर पुस १५ , विराटनगरस्थित सेन्टजोसेफ स्कुलमा फ्युजन -३ कार्यक्रम हुने भएको छ । पुस १५ र १६ गते उक्त कार्यक्रम आयोजना हुन लागेको हो । स्कुलमा अध्ययनरत विद्यार्थीहरुले विभिन्न प्रतिभा देखाउने आयोजकले जनाएको छ । स्कुलमा रहेका २५ वटा क्लबका विद्यार्थीहरुले उक्त कार्यक्रममा सहभागीता जनाउने छन् ।. . .
विराटनगर पुस १५ , सुनसरीको दुहबीस्थित माउन्ट मनास्लु स्कुलमा काम गर्ने एक महिलाको घाँटी रेटेर हत्या भएको छ । हत्या भएकी महिला ३५ वर्षकी पवित्रा विष्ट रहेको प्रहरीले जनाएको छ । स्कुलमा नै आवासीय सुविधा सहित बस्ने विष्टको हत्या के कारणले भएको हो भनेर अहिलेसम्म यकिन हुन नसकेको र अनुसन्धान जारी रहेको प्रह. . .