नरेन्द्र बस्नेत बेलबारी । महेन्द्र राजमार्गअन्र्तगत कानेपोखरी र भाउन्ने बिचको सडकखण्डमा मंगलबार राति भएको दुर्घटनामा गम्भिर घाईते एक जनाको उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको छ । पुर्वबाट पश्चिम तर्फ आउँदै गरेको को १३ प ७००४ नम्बरको मोटरसाईकल र पश्चिमबाट पुर्बतर्फ जाँदै गरेको १ च ७३३५ नम्बरको. . .
विराटनगर बसपार्क अन्नपुर्ण पेट्रोल पम्प अगाडी आज मध्यान्न हिलोमा फसेको बसले अन्य सवारी साधनलाई आवाज जावातमा समस्या हुदाँ प्रहरीलाई हम्मे –हम्मे परेको छ । बिराटनगर बसपार्क र छेउमा सडकको खराब अवस्थाको कारण समस्या हुदै आएको छ । [caption id="attachment_26224" align="alignnone" width="1024"] जाममा परेका सवारीसाधन[/caption] तस्वीर ः प्रेम देवान आ�. . .
विराटनगर, ३ कार्तिक ÷ मोडल ह्यारी योञ्जन र पार्बती राईले अभिनय गरेको म्यूजिकि भडियोको युटुबाट सार्वजानिक गरिएको छ । गायिका सुमि चाम्लिङ राईको समधुर स्वर रहेको ‘लसमा लस नि लै मसला पिस्ने..’ गीतको म्यूजिक भिडियो युटुबबाट सार्वजानिक गरिएको हो । छोटो समयमा म्यूजिक भिडियोमा स्थापित मोडल ह्यारीले यो म्. . .
चितवन। काठमाडौंबाट भैरहवा जान आउँदै गरेको लु १ ख ७३९१ नंको रात्रि बस मङ्गलबार साँझ नारायणगढ–मुग्लिन सडकखण्डको दाहाखानी–६ को रिद्धिखोलानजिकै त्रिशूली नदीमा खस्दा नौजना गम्भीर घाइते, एकको मृत्यु र एकजना बेपत्ता भएका छन् । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक योगेन्द्रबहादुर हमालका अनुस. . .
रत्ननगर (चितवन)। देशभरमा गरी छ सय ३१ जनामा स्क्रब टाइफस रोग र डेङ्गु रोग सङ्क्रमण भएको पाइएको छ । विभिन्न जिल्लाबाट वैशाखदेखि असोज अन्तिमसम्मको प्राप्त विवरणअनुसार डेङ्गुबाट दुई सय ४६ र स्क्रब टाइफसबाट हालसम्म तीन सय ८५ जना सङ्क्रमण भएको पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा काठमाडौँल�. . .
काठमाडौं, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीले सर्वोच्च अदालतले मुद्दा तामेलीको प्रयास गरिरहेका बेला क्यानडाबाटै थप १० दिन विदा स्वीकृत गराएका छन् । आयोगका प्रमुख आयुक्त कार्की असोज ३ गते एउटा कार्यक्रममा सहभागी हुन भन्दै क्यानडा गएका थिए । कार्कीले शुरुमा असोज ३ द. . .
बिराटनगर कार्तिक ३ , बिराटनगरका युवा गायक तेजस्वी राज कोइरालाको "मेरी प्रिय" गित को म्युजिक भिडियोको छायांकन बिराटनगरमा सम्पन्न भएको छ । गीतमा स्वर तेजस्वी राज कोइरालाको रहेको छ भने शब्द सङ्गीत आरोन लुइँटेलको रहेको छ । म्युजिक भिडियोमा भने मिस कोशी २०१५ कि सेकेन्ड रनरअप नितिक्षा पाठक, सरोज खनाल र आरोन . . .
बुवा सुरेश कुमार अधिकारी र माता सुमित्रा अधिकारीको कोखबाट बिराटनगरमा जन्मिएका बिम्लेश अधिकारी नेपाली रजतपथमा एक सशक्त युवा कलाकारको रुपमा उदाउदै आएका छन् । सानैदेखि कला क्षेत्रमा रुची भएका उनि अहिले आफ्नो २ वटा चलचित्रको रिलिजको पर्खाईमा रहेका छन् । यसै सन्दर्भमा आवर बिराटनगर डट नेटका बिबेक दाहाल�. . .
बिराटनगर कार्तिक ३ , मोरङको सिजुवा गाविस ९ शनिश्चरे बजार र लेटाङ भोगटेनी नगरपालिका ८ मा मंगलबार दिउँसो मोटरसाइकलको ठक्करबाट तीन जना घाइते भएका छन्। घाइतेहरुमा मोरङ बरडंगा ७ का जिवन गौतम, गोविन्दपुर ७ का कुन्जन तामाङ र लेटाङ भोगटेनी ११ की गंगा लिम्बु रहेका छन्। घाइते दुई जनाको कोशी अंचल अस्पताल र एक जन. . .
बिराटनगर कार्तिक ३ , शिक्षा मन्त्रालयले बंगलादेशका आठ कलेजमा पढ्न जान रोक लगाएको छ । बंगलादेशको शिक्षा मन्त्रालयले अवैधानिक घोषणा गरेको चार विश्वविद्यालय र निलम्बनमा परेका चार मेडिकल कलेजमा मन्त्रालयले अध्ययन अनुमतिपत्र नदिने निर्णय गरेको हो । मन्त्रालयले इन्टरनेशनल इस्लामीक , चित्तगाउँ, बीजिसी ट�. . .
बिराटनगर कार्तिक ३, बिराटनगरमा अर्को हत्या प्रकरण भएको छ । बिगत ५ दिनदेखि हराइरहेका बिराटनगर-५ जामुनगाछी बस्ने २१ वर्षिय अंकित दाहालको धारिलो हतियार प्रयोग गरी हत्या भएको छ । उनलाई शव हत्या गरी धानबारीमा फालिएको अवस्थामा फेला परेको थियो । मोरङ प्रहरीका अनुसार उनको हत्याको अनुसन्धान भइरहेको छ । उनका स�. . .
विजय धिमाल राजघाट, २ कार्तीक । झापाको दमक स्थित तिन दिन सम्मका लागी लिम्बु विध्यार्थी प्रथम अन्तराष्ट्रिय महासम्मेलन संघिय मामिला तथा स्थानिय विकास राज्य मन्त्रि सांसद श्रीप्रसाद जवेगुको प्रमुख आथित्यबाट समुद्घाटन भई महासम्मेलन सुरु भएको छ । प्रथम पटक नेपालमा मातृभाषामा व्यवाहारिक शिक्षा हाम्रो . . .