Admin_OB

इन्जिनियर उप्रेतीको निधन

बिराटनगर असोज ३० , नेपाली रेडियोहरुलाई डिजिटल रुप दिन महत्त्वपूर्ण भुमिका खेलेका बिराटनगर निवासी पवन प्रकाश उप्रेतीको शुक्रबार राति उपचारको क्रममा काठमाडौको ओम अस्पतालमा मृत्यु भएको हो । उनी केही दिन अघि मात्रै अफ्रिकाबाट फर्केका थिए । उनलाई मलेरिया लागेको शंका गरिएको छ । उनी इन्जिनियर साथै गीतकार �. . .


इटहरीमा स्कुटी दुर्घटना , २ जनाको मृत्यु

बिराटनगर असोज २३ , कोशी राजमार्ग अन्तर्गत इटहरीको पानीपियामा को १६ प ७७६८ नम्वरको स्कुटी दुर्घटना भएको छ। दुर्घटनामा स्कूटी चालकसहित स्कूटीमा सवारको पनि मृत्यु भएको खबर छ। मृतक इटहरी ५ बस्ने ३२ वर्षीय कुमार गुरुङ र २२ वर्षीय मदन गुरुङ भएको प्रहरीको भनाइ छ।  मृतकहरु दाजुभाई भएको पुष्टि भएको छ ।. . .


सिरहामा स्थानीयद्वारा प्रहरीमाथि आक्रमण, ३ प्रहरी घाइते

स्थानीय र प्रहरीबीच भएको झडपमा शनिबार बेलुका ३ प्रहरी घाइते भएका छन् भने प्रहरीको एक मोटरसाइकल जलाइएको छ । प्रहरीको कुटाइले एक महिलासमेत घाइते भएकी छिन् ।जिल्ला सदरमुकाम सिरहास्थित वडा प्रहरी कार्यालय ‘ख’ का प्रमुख प्रहरी नायव निरीक्षक विरेन्द्र यादव, सोही कार्यालयका प्रहरी सहायक निरीक्षक चितनारा�. . .


साहित्य : “तास अनि उ” – सन्तोष बस्नेत

  दशैँमा तास खेलेर बसेको बेला उसको फोन आयो। मैले अफ्ठेरो मान्दै उठाएर सानो स्वरमा भनेँ "एकछिन पछि गर्छु है? अहिले तास खेल्दैछु म।" उसले जिद्दी गर्दै भनि "नाइ के अहिले बोल्ने।" मैले थोरै कडा स्वरमा भनें "झन् भन्दैछु त, तास खेल्दैछु भनेर।कस्तो नबुझेको।" उसले केही नबोली फोन काटिदिइ। म पनि वास्तै नगरी तास खे. . .


बिराटनगरमा वाइल्ड रिपर्सको बेजोड प्रस्तुति

विराटनगर, असोज २३। विजया दशमीको अवसर पारेर विराटनगरस्थित ड्रिम डान्स एण्ड फिटनेस सेन्टरले विराटनगरमा दशै हंगामा कार्यक्रमको आयोजना गरेको छ । दशैंको बेला नृत्यको माध्यामबाट थप मनोरञ्जन प्रदान गर्ने तथा विराटनगरमा नृत्यको स्तरलाइ उकास्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा विभिन्न २४ वटा समुह तथ. . .


टंकीसिनवारीमा भएको दुर्घटनामा दुईको मृत्यु

मोरङको टंकीसीनुवारी–५ स्थित कोशी राजमार्ग सडक खण्डमा हिजो साँझ भएको बस दुर्घटनामा घाइते भएका दुइजनाको उपचारका क्रममा मृत्यू भएको छ । मृत्यु हुनेमा सुनसरी चक्रघटी–४ की ६० बर्षीया रेविका कार्की र अर्का १६ बर्षका अभिषेक झा रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । उनीहरुको विपी कोइराला स्वास्थ्�. . .


जिल्ला मतदाता मञ्चमा केदार कार्की निर्वाचित

प्रेम देवान विराटनगर, २१ असोज । जिल्ला मतदाता अधिकार मञ्च मोरङमा पुन केदार कार्की चयन भएका छन् । विहीबार विराटनगरमा भएको जिल्ला मतदाता अधिकार मञ्चको पुन गठनले अध्यक्षमा पुन कार्कीलाई सर्वसम्मतले चयन भएका हुन् । यसैविच मञ्चको उपाध्यक्षमा ईन्सेककी ईन्दीरा भट्टराई, सचिवमा युवा अभियानका हेमन्त परासर र. . .


टंकीसिनवारीमा बस दुर्घटना , १८ जना घाइते

बिराटनगर असोज २१, केहिबेर अघि टंकीसिनवारीको हुलास वायर उद्योग अगाडि रोकी राखिएको भारतीय लहरीसंग ठोक्किएर बिराटनगरबाट इनरुवा गइरहेको बसमा सवार १८ जना यात्रु घाइते भएका छन् । ना ४ ख ६०८० नम्बरको बस दुर्घटनामा परेको हो । घाइतेहरुको नोबेल अस्पताल र बिराट अस्पतालमा उपचार भइरहेको छ भने २ को अवस्था गम्भीर र�. . .


गच्छदारले हेरे थारु चलचित्र

विराटनगर, २० असोज केशव रायमाझीले निर्देशन गरेको थारु चलचित्र ‘तोर हमर सपना’ चलचित्र प्रर्दशनी भएको छ । मधेशी जनअधिकार फोरम लोकतान्त्रीकको अध्यक्ष विजय कुमार गच्छदारले चलचित्रको उद्घाटन गरि प्रदर्शनी भएको हो ।  सुनसरीको दुहबीमा रहेको गंगा सिनेमा हलबाट यो चलचित्रको प्रर्दशनी भएको छ । गच्छदारले ‘तोर. . .


“दशैंको बेला पनि बिराटनगरमा बिजुली किन काटेको ?”

बिराटनगर असोज २१ , दशैंको बेला पनि बिराटनगरमा बिजुली कटौती कम हुनुपर्नेमा अझ बढिरहेको भन्दै बिराटनगरका उपभोक्तले बिहीबार बिद्युत प्राधिकरण बिराटनगर शाखा पुगेका थिए । उनिहरुले प्राधिकरणमा बिद्धुत कटौती धेरै भएको भन्दै आक्रोश पोखेका थिए । बिद्युत प्राधिकरण बिराटनगर शाखा प्रमुखलाई उनिहरुले दशैंमा प. . .


पुर्वेली गायक बोकेको “बब्लु” सार्वजनिक

विराटनगर, असोज २०। पुर्वेली कमेडि बिटका गायक तथा कलाकार श्री कृष्ण लुईटेलको नयाँ गित बजारमा आएको छ। ए बाउ किन्देउ न भटभटेबाट नेपाली दर्शक तथा श्रोताको मन र दिमागमा गासिएका यि गायकले आफ्नो “बब्लु” नामको एल्बम सार्वजानिक गरेका छन् । “बब्लु”मा नौ वटा गित समाबेस रहेका छन् । जस मध्ये बाख्रा, स्टाईल, डल्लेक�. . .


विराटनगरमा वाइल्ड रिपर्सको डान्स हुने

बिराटनगर असोज २० , भारतीय टेलिभिजन च्यानल स्टार प्लसबाट प्रशारण हुने डान्स रियालिटि शो डान्स प्लसमा दोस्रो स्थान प्राप्त गर्न सफल नेपालको डान्स ग्रुप "वाइल्ड रिपर्स" को बिराटनगरमा शो हुने भएको छ । ड्रिम्स् डान्स एण्ड फिटनेस सेन्टरको आयोजनामा असोज २२ गते शनिबार कार्यक्रम हुन लागेको हो । दशै म्युजिकल हङ. . .