Admin_OB

सुदूरपश्चिममा आज बिहान ४ रेक्टर स्केलको भूकम्प

काठमाडौं, कार्तिक १ सुदूरपश्चिममा भूकम्पको धक्का महशुस गरिएको छ । सीमा पारी भारतमा सोमबार बिहान सवा ६ बजे ४ रेक्टर स्केलको भूकम्प गएको र त्यसकै धक्का सुदूरपश्चिममा महशुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार दार्चुलाबाट ३५ किलोमिटर भारतको सिमानामा भूकम्म गएको हो । अहिले. . .


ब्रिक्स सम्मेलन सकियाे, के-के भयाे ?

काठमाडाैं, कार्तिक १ बिम्स्टेकसँग सहकार्य गर्न सकिने क्षेत्रहरु पहिल्याउनेलगायत १०९ बुँदे गोवा घोषणापत्र जारी गर्दै ब्रिक्स सम्मेलन सम्पन्न भएको छ । सो घोषणापत्रमा यस क्षेत्रको शान्ति, विकास, समृद्धिलगायत साझा उद्देश्यलाई थप सुदृढ बनाउने एवम् व्यापार, वाणिज्य र लगानीलगायत क्षेत्रमा संयुक्तरुपम. . .


बिराटनगर पुष्पलाल चोकको बाटो धस्न थाल्यो

बिराटनगर कार्तिक १ , बिराटनगरको पानीटंकी-पुष्पलाल चोकको केही महिना अघि मात्रै बिराटनगर उपमहानगरपालिकाले निकै तामझामका साथ बनाएको सडक ठाउँ-ठाउँमा धस्न थालेको छ। बिराटनगर-१ बुद्ध चोकको राधाकृष्ण मन्दिर अगाडिको सडक धस्न थालेपछि स्थानीयहरु आक्रोशित भएका छन् । हाम्रा पाठक तथा स्थानीयबासी सुमन पौडेलले �. . .


टुड्के खोलामा गुरुङ मृत फेला

मोरङ, कात्तिक १ मोरङको केराबारी-९ बस्ने ४६ बर्षिय टिका गुरुङ आइतबार मृत अवस्थामा भेटिएका छन्। दिउँसो करिब २ बजेतिर स्थानियले उनलाई घर नजिकै रहेको टुड्के खोलामा मृत अबस्थामा भेटेपछी प्रहरीलाई खबर गरेका थिए। घटना स्थलमा इलाका प्रहरी कार्यालय बेलबारीबाट प्रहरीको टोली गई आवश्यक कानूनी प्रकृया पुरा . . .


विराटनगरमा लागुऔषध सहित दुई पक्राउ

मोरङ, कात्तिक १ मोरङको विराटनगर-२१ स्थित भन्सार कार्यालयको १ नम्बर ढाट नजिकैबाट प्रहरीले आइतबार लागुऔषध सहित दुईजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुनसरी इटहरी-४ आर्दश टोल २३ बर्षिय सनम शेर्पा र भारत सहर्षा थाना बनगाह-१५ बस्ने २४ बर्षिय दिलिप जैसवाल रहेका छन्। उनीहरुलाई लागुऔषध नियन्त्रण व्य�. . .


बिराटनगरमा जुवातास खेल्ने पक्राउ

बिराटनगर कार्तिक १ , बिराटनगरमा जुवातास खेल्नेहरुलाई प्रहरीले पक्राउ गरेको छ। बिराटनगर-१२ बाट जुवा खेल्दै गरेको अवस्थामा ५ जना लाई २ लाख ४० हजार सहित पक्राउ गरेको हो । यस्तै सम्झना चोकबाट ५९ नगद सहित ७ र गुदरी बाट पाँच जनालाई पक्राउ गरिएको छ । उनिहरुलाई जुवा एेन अन्तर्गत मुद्दा दर्ता गरी जिल्ला अदालत मा. . .


सहरको फोहरमैला व्यवस्थापन गर्न आज कन्सर्ट हुने

बिराटनगर कार्तिक १, सहरबाट निस्केको फोहरमैला व्यवस्थापन गर्न मोरङको लक्ष्मीमार्गका युवाहरूले कन्सर्ट आज आयोजना गर्ने भएका छन् । "एल एक्स रक्स" नाम दिइएको कन्सर्टमा मुख्य आकर्षणको रुपमा चर्चित ब्याण्ड रबिन एण्ड न्यु रेबुलेशन आउने भएको छ । लक्ष्मीमार्ग युवा समुहको आयोजनामा उक्त कन्सर्ट हुन लागेको र क�. . .


ऐतिहासिक बिराटनगर जुट मिल भत्कन थाल्यो

बिनु तिम्सिना विराटनगर कार्तिक १ , विद्युत् आपूर्तिको व्यवस्था प्रभावकारी नहुँदा विगत दुइ वर्ष देखि विराटनगर जुटमिल बन्द अवस्थामा रहेको छ । २५ वर्षका लागि लिजमा लिएको भारतीय कम्पनीले ३३ केभीए विद्युत् प्रसारण लाइन नपाएको भन्दै मिलमा ताला लगाएको हो । देशकै जेठो जुटमिलका रुपमा रहेको विराटनगर जुट मिल. . .


अन्तराष्ट्रिय महासम्मेलनको तयारी पुरा

विजय धिमाल राजघाट, ३० असोज। झापाको दमक स्थित कार्तीक २, ३ र ४ गते किराँत भवनको प्रागणमा बृहत रुपमा हुनलागेको लिम्बु विध्यार्थी प्रथम अन्तराष्ट्रिय महासम्मेलनको तरायी पुरा भएको पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । प्रथम पटक नेपालमा हुनलागेको यस महासम्मेलनले विश्वभरी छरीएर रहेको लिम्बु विध्यार्थी. . .


बिराटनगरमा निशुल्क योग कक्षा संचालनमा 

बिराटनगर असोज ३० , बिराटनगरको हिट एण्ड ह्यांगआउट फुटसलमा निशुल्क योग कक्षा संचालन भइरहेको छ | भारतीय योग सस्थानको  आयोजनामा उक्त योग कक्षा दैनिक बिहान ५:३० देखि ७ बजे सम्म  संचालन भैरहेको आयोजक आशिष अग्रवालले जानकारी दिए | सबै उमेर समुहले उक्त योग कक्षा लिन पाउने पनि अग्रवालले बताए  |  भारतका प्रशाद योग �. . .


सांसदको घरमा चोरी

आश्विन ३०,  दसैं मनाउन गृहनगर धनुषा गएको मौका छोपी कांग्रेस नेता एवं सांसद रामकृष्ण यादवको डेराबाट तीन लाख बराबरको धनमान चोरी भएको छ । दसैं मनाएर शनिबार राजधानीस्थित मिनभवन डेरामा फर्कंदा चोरी भएको थाहा भएको हो । यादवका अनुसार ८० हजार नगद, डेढ/डेढ तोलाका दुई सिक्री, एक ल्यापटप चोरी भएको हो । चोरी भएको �. . .


बिराटनगरमा दयाहाङ राइद्वारा निर्देशित नाटक डिग्री माइला

बिराटनगर असोज ३० , बिराटनगरमा कार्तिक १२ गते रंगकर्मी दयाहाङ राइद्वारा निर्देशित नाटक डिग्री माइला  मन्चन  हुने भएको छ । पुर्वाञ्चल नाट्य यात्रा २०७३ अन्तर्गत उक्त नाटक बिराटनगरको आरोहण गुरुकुलमा हुन लागेको हो । कार्तिक १२ गते १ बजे र ४ बजे गरेर दुईवटा शो हुने छ ।  पुर्वाञ्चल नाट्य यात्रा २०७३ लेट्स इ�. . .