Admin_OB

बयरवनका चेतनाथ “आफैँ किसान, आफैँ श्रमिक र आफैं साहु”

पथरी मोरङ, २० असोज । आफ्नै खेतमा आफैले उत्पादन गरेको उखुको जुस बेच्न थालेपछि बयरवन–९ का किसान ४७ वर्षीय चेतनाथ पौडेलका दिन फर्केका छन् । प्रत्येक दिन बिहानको खाना खाएर पूर्वपश्चिम राजमार्गसँगै जोडिएको कानेपाखरीमा जुसको व्यापार गर्नु उहाँको दैनिकी हो । आफैँ किसान, आफँै श्रमिक र आफैं साहु पनि । त्यही प. . .


सिल्पा र छविराज विवाह पक्का

काठमाडौँ  /  नेपाली सिने जगतका बाग निर्माता छविराज ओझा र नायिका सिल्पा पोखरेल अन्तत: विवाह बन्धनमा बाँधिने पक्का भएको छ  । नेपाली सिने जगतमा उनीहरुको  प्रेम प्रसङ्गलाई लिएर लामो समयदेखि धेरै गसिप आइरहेका थिए । यो जोडीले अब यहि दसैंको शुभ साइतमा लगनगाठोमा बाँधिने  भएका छन् । पारिवारिक सहमतिमै उनीह�. . .


विराटनगरमा लागुऔषधसहित एक पक्राउ

मोरङ, असोज २० मोरङको विराटनगर-२१ स्थित भन्सार कार्यालयको १ नम्बर ढाट नजकैबाट प्रहरीले बुधबार लागुऔषधसहित एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुनसरी धरान-१३ बस्ने २४ बर्षिय प्रकाश भण्डारी रहेका छन्। उनलाई लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको टोलीले दिउँसो १ बजे पक्राउ गरेको हो। प्रह�. . .


बिराटनगरमा पनि बीसीजीको सुई अभाव

  बिराटनगर असोज २० , पुर्वाञ्चलका अधिकांश जिल्लामा बीसीजी सिरिन्जको अभाव भएको छ । बालबालिकालाई जन्मने बित्तिकै दिइने उक्त सुई १ महिना देखि अभाव भएको हो । खोपको अभाव भएपछि सेवाग्राही बारम्बार खोप नलगाई फर्किरहेका छन्  । बिराटनगरस्थित कोशी अंचल अस्पतालमा दैनिक ४०-४५ जना खोप लगाउन आउने भएपनि सुइ नभएर �. . .


झापामा ‘द वल्ड फन पार्क’ सञ्चालनमा

झापा असोज १९। झापासहित पूर्वका पर्यटकलाई लक्षित गरेर निर्माण गरिएको ‘द वल्ड फन पार्क’ मङ्गलवारबाट  सञ्चालनमा आएको छ । शनिअर्जुन नगरपालिका–२ स्थित अर्जुनधारा जलेश्वरधाम नजिकै रू. दुई करोडको लगानीमा निर्माण गरिएको उक्तपार्कको नेपाली चलचित्रका कलाकार सुनिल थापाले उद्घाटन गरेका हुन् । पूर्वाञ्चलमा �. . .


कांग्रेसमा मनोनयन दशैंपछि मात्र

प्रबिन दाहाल काठमाण्डौ ,असोज २० कांग्रेसमा पदाधिकारी मनोनयन दशैं अघि नहुने देखिएको छ ।कांग्रेस सभापति शेरबहादुर देउवाले दशैंअघि मनोनयन नहुने बताएका छन । सभापति देउवाले लामो समयदेखि दशैंअघि नै पदाधिकारी मनोनयन गर्ने तयारी गरे पनि अन्तिम समयमा उनी पछि हटेका हुन् । स्रोतका अनुसार आकांक्षीहरुलाई मि�. . .


बिराटनगरको सुम्निमा स्कुलमा दशको टिका

प्रेम देवान विराटनगर, १९ असोज ÷ विराटनगर १५ मा रहेको सुम्निमा बोडिङ्ग स्कुलमा आउँदै गरेको विजया दशमीको अवसर पारेर शुभकामना आदान प्रदान कार्यक्रम गरिएको छ । स्कुलमा परिसरमा बुधबार एक कार्यक्रम आयोजना गरि शुभकामना कार्यक्रम आयोजना गरिएको हो । स्कुलमा अध्यनरत विद्यार्थीहरुलाई गुरुआमाहरुले टिका लगाए. . .


मोरङ व्यापार संघको शुभकामना आदान प्रदान कार्यक्रम

विराटनगर असोज १९ , बिराटनगरमा दशैं तिहार तथा छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम हुने क्रम जारी रहेको छ । यसैबीच मोरङ व्यापार संघले पनि मंगलबार दशैंतिहार तथा छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको छ । मोरङ व्यापार संघको कार्यालय परिसरमा दशैंतिहार तथा छठ पर्वको अवस�. . .


डा. केसीको जीवन रक्षाका लागि सहयोग गर्नुपर्छ : मन्त्री थापा

धनगढी, १९ असोज । स्वास्थ्य मन्त्री गगनकुमार थापाले अनशनमा बस्नुभएका प्राध्यापक डा गोविन्द केसीको जीवनरक्षाका निम्ति सहयोग गर्न सांसदहरुसँग आग्रह गर्नुभएको छ । आज यहां आयोजित पत्रकारसम्मेलनमा नेपाली काँग्रेसका युवानेतासमेत रहेका मन्त्री थापाले स्वास्थ्य मन्त्रालयभित्र गलत कुरा हुन नदिने भनेर आ. . .


दशैँ-तिहारमा बिराटनगरमा छुटाउन नहुने कुराहरु

नेपालीहरुको महान चाड दशैँ र तिहार हाम्रो घर आगनमा आइसकेको छ । बिराटनगरबाट टाढाटाढा भएका मानिसहरु पनि दशैँ तिहार मान्नको लागि बिराटनगर आउने गर्दछन , बिराटनगरआइसकेपछि यहाँ घुम्ने र यस्तो चाडबाडको बेला छुटाउने नहुने केहि बिषेश ठाउँ र अवसरहरु छन् , यसबारेमा चर्चा गरौ :   बिराटनगरको नौरथा : बिराटनगरको म. . .


आज विश्व शिक्षक दिवस

काठमाडौँ। नेपालमा पनि विविध कार्यक्रम गरी आज विश्व शिक्षक दिवस मनाइँदैछ । समाजमा शिक्षकको भूमिका स्थापित गर्न संयुक्त राष्ट्र सङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)को आह्वानमा सन् १९९४ देखि करिब एक सय मुलुकमा यो दिवस मनाइन्छ ।नेपाल शिक्षक महासङ्घले आज काठमाडौँमा शिक्षा मन्त्री. . .


पानीमा डुबेको अवस्थामा दुई जनाको शव फेला

सुनसरी असोज १९ सुनसरी र सिरहामा मंगलबार पानीमा डुबेको अवस्थामा दुई जनाको शव फेला परेको छ। सुनसरी राजगंजसिनुवारी-९ स्थित घर नजिकै खोल्सामा सोही ठाउँ ५२ वर्षिय रामबहादुर श्रेष्ठ मंगलाबर साँझ मृत भेटिएका छन्। घटनास्थलमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट प्रहरी टोली खटिगई कानूनी प्रकृया पुरा गरी घ�. . .