Admin_OB

निर्वाचनसम्बन्धी तीनवटा विधेयक आज संसदमा पेस हँदै

सरकारले निर्वाचनसम्बन्धी तीनवटा विधेयक आज संसदमा पेस गर्ने भएको छ । गृह मन्त्रालयले निर्वाचन आयोगको काम, कर्तव्य र अधिकारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, राजनीतिक दलसम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक र मतदाता नामावलीसम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेय�. . .


अब नेपाल टेलिकममा पनि फोरजी !!

काठमाडौं । नेपाल टेलिकमले फोरजी संचालको लागि अनुमति पाएको छ । नियामक निकाय नेपाल दूरसंचार प्रधिकरणले शुक्रबार टेलिकमलाई फोरजी संचालनको लागि अनुमति प्रदान गरेको हो । नेपालमा पहिलो पटक टेलिकलाई फोरजी संचालनको लागि अनुमति दिइएको प्राधिकरणका प्रवक्त मीनप्रसाद अर्यालले जानकारी दिएको छ । अर्यालका अनु. . .


मोरङका ग्रामीण क्षेत्रका विद्यालयमा पनि प्रोजेक्टरबाट पढाइ

पथरी (मोरङ), असोज । मोरङको ग्रामीण क्षेत्रका आधा दर्जनभन्दा बढी सरकारी विद्यालय जिल्लाकै नमुना विद्यालयको रुपमा स्थापित भएका छन् । सरकारी विद्यालयको पढाइ राम्रो हुन्न भन्ने मान्यतालाई मोरङको ग्रामीण भेगका सरकारी विद्यालयले गलत सावित गरिदिएका छन् । पठनपाठनलाई प्रविधिसँग जोड्दै आधुनिक शिक्षा प्रण�. . .


बेलबारी टाइब्रेकरमा फाइनलमा पुग्यो

बाहुनी / मोरङको बाहुनीमा जारी पूर्वाञ्चलस्तरीय फुटबल प्रतियोगिताको सोमबारको पहिलो सेमी फाइनल खेलमा टाइब्रेकरमा बेलबारी फुटबल क्लबले विजय हासिल गरी आफुलाई फाइनलमा उतारेको छ । एम्ब्रियो युवा क्लबद्धारा आयोजित प्रतियोगितामा २–२ गोलको स्थितीबाट खेल बराबरी भएपछि बेलबारीले बराह फुटबल क्लब सुनसरीलाई �. . .


अग्रवाल युवा मञ्चको रक्तदान कार्यक्रम

बिराटनगर असोज १८ , नेपाल अग्रवाल युवा मञ्चले सोमबार बिराटनगरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । अग्रवंश प्रवतर्क अग्सेनजी महाराजको ५१४० औ जयन्तीको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको नेपाल अग्रवाल युवा मञ्चका अध्यक्ष बिनोद आग्रवालले बताए । कार्यक्रममा २५ जनाले रक्तदान गरेका थिए ।. . .


डीभीको आवेदन आजदेखि खुल्दै, कसरी भर्ने ? के–के चाहिन्छ ?

काठमाडौं, असोज १८ । अमेरिकाको डाइभर्सिटी भिसा (डीभी) आज (मंगलबार) रातिदेखि खुला हुँदैछ ।  नेपालस्थित अमेरिकी दूतावासले नेपाली समयअनुसार मंगलबार राति ९ बजेर ४५ मिनेटदेखि अनलाइन आवेदन दर्ता खुला हुने जनाएको छ । मंगलबार रातिदेखि खुला हुने डीभी आवेदन कात्तिक २२ गते राति १० बजेर ४५ मिनेटसम्म दर्ता सकिनेछ । . . .


पाँचथरमा सार्वजनिक यातायातको नयाँ भाडादर निर्धारण

पाँचथर, असोज १८ । चाडपर्वकाबेला यात्रुहरुबाट यातायात व्यवसायीले मनोमानीरुपमा भाडा लिनसक्ने भन्दै पाँचथरका सडकमा सन्चालित सार्वजनिक यातायातको नयाँ भाडादर निर्धारण गरिएको छ । प्रमुख जिल्ला अधिकारीको पहलमा जिल्ला विकास समिति कार्यालय पाँचथरका इन्जिनियर प्रेमबहादुर काफ्लेको संयोजकत्वमा गठित भाड. . .


चार वर्षपछि रुकुमका खड्के दमाइले संसार देख्न पाए

सुरेश श्रेष्ठ, दाङ  ।  भन्छन् कोही नहुनेको दैव हुन्छ । यस्तै भएको छ अहिले रुकुम खलङा–९ का खड्के दमाइलाई । आर्थिक रुपले अति बिपन्न, जन्मजात बोल्न नसक्ने र कान नसुनिने खड्के दमाइलाई राप्ती आँखा अस्पातलले दुवै आँखाको निशुल्क शल्यक्रिया गरिदिएपछि उनले पुनः संसार देख्न पाएका छन् ।बिगत चार बर्षदेखि मोतियाब. . .


दुलारी चोकमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

विराटनगर, असोज १८ मोरङको सुन्दरदुलारी-१० स्थीत दुलारी चोकमा ना. ४ ख. ७८६६ नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही ठाउँका उमेश चौधरीको मृत्यु भएको छ। साँझ ६ बजे तिर ठक्करबाट गम्भिर घाइते भएका चौधरीको विपी कोइराला स्वास्थय विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा बेलुका ७;४५ बजे मृत्यु भएको हो। ठक्कर दि�. . .


कंचनवारीका सुकुम्बासीद्वारा सुरक्षित व्यवस्थापन गरेर मात्रै बस्ती हटाउन माग

(शुकुम्बासी) विराटनगर–५ कंचनबारी पश्चिम नहर छेउको ऐलानी जग्गामा बसोवास गर्दै आएका सुकुम्वासीहरुले सुरक्षित व्यवस्थापन गरेर मात्र बस्ती हटाउन माग गरेका छन् । आज विराटनगरमा पत्रकार सम्मेलन गर्दै सुकुम्वासीहरुले विकासका काममा अवरोध नगर्ने तर सुरक्षित वासको व्यवस्थापन नहुञ्जेल बस्ती खाली नगर्ने बत. . .


६ नम्बर वा संञ्जालमा अम्बिका घिमीरे

प्रेम देवान विराटनगर १७ असोज । जिल्ला युवा संजाल वडा स्त्तरीय समिती गठन गरिएको छ । सोमबार भएको ६ नम्बर वडा स्त्तरीय समितीमा अम्बिका घिमीरेको अध्यक्षतामा ११ सदस्य समिति चयन भएको छ । समितीको उपाध्यक्षमा पुजा लम्साल सचिवमा सन्तोष पासवान सह – सचिवमा प्रतिविम्ब चौधरी र कोषाध्यक्षमा सृजना गिरी चयन भएका छ�. . .


सफारी चालकले आन्दोलन गर्ने

 विराटनगर, १७ असोज संयुक्ति सिटी सफारी चालक संघ मोरङले आफ्ना विभिन्न ४ सुत्रिय माग पुरा नभए आन्दोलन गर्ने भएको छ । विराटनगरमा सोमबार पत्रकार सम्मेलन गरी चालक संघले नगरभित्रको कुनैपनि क्षेत्रमा सिटी रिक्सा चलाउन पाउनुपर्ने, ५ सय र १५ सयसम्मको जरिमाना तुरुन्त बन्द गरिनुपर्ने, सिटी रिक्सा विक्री वितरण �. . .