Admin_OB

काठमाडौंबाट बागलुङ जाँदै गरेको बस दुर्घटना,२५ घाइते

पोखरा। काठमाडौंबाट बागलुङ जाँदै गरेको बस पोखरा २७ हेम्जाको याम्दी पुल नजिकै दुर्घटना भएको छ।दुर्घटनामा परी करिब २५ जना यात्रु घाइते भएका छन्। घाइते मध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ। काठमाडौंबाट बाग्लुङ बुर्तिबाङ गइरहेको ढोरपाटन यातायात ब्यबसायी संघद्वारा सञ्चालित ग.१ �. . .


एमबिबिएस प्रवेश परीक्षामा उत्तीर्ण गराइदिने भनेर बिद्यार्थी ठग्ने २ पक्राउ

काठमाडौँ, १६ असोज । काठमाडौँ विश्वविद्यालयले सञ्चालन गर्ने एमबिबिएस प्रवेश परीक्षामा उत्तीर्ण गराइदिने भनी रकम लिँदै गर्दा परामर्श संस्था सञ्चालक सहित दुई जना पक्राउ परेका छन् । महोत्तरी गोनरपुरा गाविस घर भई वल्र्ड वाइड कन्सल्टेन्सी पुतलीसडकका सञ्चालक दीपककुमार साह र सिन्धुली आम्बोटे गाविस घर भ�. . .


विद्युत् चोरी नियन्त्रण अभियानमा खटिएका कर्मचारीमाथि कुटपिट

राजविराज सप्तरी, १६ असोज । विद्युत् चोरी नियन्त्रण अभियानमा खटिएका नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजका एक कर्मचारीमाथि दुव्र्यवहार गर्दै कुटपिट गरिएको छ । विद्युत् चुहावट अभियानलाई निरन्तरता दिँदै प्राधिकरण वितरण केन्द्र राजविराज र जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको संयुक्�. . .


माेरङकाे गाँउमा १६ जनाले गरे रक्तदान

माेरङकाे डाँगिहाट गाविसस्थित लक्ष्मिमार्गको जुराह टोलमा शनिवार भएकाे रक्तदानमा १६ जनाले रक्तदान गरेका छन् । उक्त रक्तदान श्री जुराह धिमाल समाजकाे अायाेजना तथा युथ फर ब्लड काेशी हरैंचा समितिकाे सहयाेगमा भएकाे थियाे । रक्तदान गर्ने अधिकाँशहरू नयाँ रक्तदाता भएकाे युथ फर ब्लड काेशी हरैंचाका संयाेजक �. . .


“अब नेपालमा पनि प्राइभेट सेक्टर अघि बढ्नुपर्छ क्रिकेट विकासमा” – बिबेक दाहाल

केही दशकदेखि नेपालमा क्रिकेट खेल निकै लोकप्रिय हुदै गएको छ । के गाउँ के शहर , सबै क्षेत्रमा क्रिकेट खेल प्रतिको रुचि भरपुर पाइन्छ नेपालमा पनि । विश्व क्रिकेटको दमदार टोली भारतसंगको सिमा जोडिएको कारणले पनि नेपालमा क्रिकेट लोकप्रिय हुदै गएको अनुमान लगाउन सकिन्छ । नेपाली क्रिकेटले पनि सिमित सेवा सुविधा �. . .


विराटनगरबाट लागूऔषध ट्याब्लेटसहित दुई पक्राउ

मोरङ, असोज १६ विराटनगरबाट प्रहरीले शनिबार लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ईलाम लारुम्बा- ९ बस्ने २१ वर्षिय राज लिम्बु र सोही ठाउँका २३ वर्षिय सन्तोष लिम्बु रहेका छन। उनीहरु शनिबार अपरान्ह ४ बजेतिर विराटनगर २१ स्थित भन्सार कार्यालयको ढाट नजिकबाट पक्राउ परेका हुन। दुबैको साथब�. . .


कार्यकारी अधिकृत गोपाल रेग्मीको सरुवा

बिराटनगर असोज १६ , विराटनगर उपमहानगरपालिकाका कार्यकारी अधिकृत गोपाल रेग्मीको सरुवा भएको छ ।उनको सरुवा सिदार्थ नगरपालिका भैरहवामा भएको हो  । विराटनगरको नयाँ कार्यकारी अधिकृतमा स्थानीय विकास मन्त्रालयका सह सचिव दिपक कोइराला पदस्थापन भएर आएका छन् ।मोरङका स्थानीय विकास अधिकारी नारायणप्रसाद मैनालीक�. . .


बिराटनगरमा डान्डिया नृत्य सम्पन्न

बिराटनगर असोज १६ , नेपाल अग्रवाल महिला मञ्चको आयोजनामा बिराटनगरमा शुक्रबार डान्डिया नाइट कार्यक्रम सम्पन्न भएको छ । दशैको शुभकामना आदानप्रदानका लागि उक्त कार्यक्रम आयोजना गरिएको थियोे । कार्यक्रममा भारत सिलिगुडीको सगुन इभेन्टसले गीतहरु प्रस्तुत गरेको थियो । मारवाडी सेवा सदनमा सम्पन्न कार्यक्रमम�. . .


विराटनगरमा मोडलहरुक‍ो क्याटवक (फोटो फिचर )

प्रेम देवान विराटनगर, १५ असोज व्रिाटनगरमा शुत्रबार दिनभरी नै चर्को घाम अनि उखरमाउलो गर्मी दिनभरी नै कायम रह्यो तर बेलुकी पख भने शितल – शितल हुदै गयो । त्यही गर्मीको प्रभाहले गर्दा पनि होला विराटनगरको मुटुमा रहेको होटल नमस्कारमा भने छोटा – छोटा पहिरानमा युवती अनि हाप पेन्ट र कोही शुटमा सजिएर होटल भित्र. . .


इटहरीमा आज दुर्घटनामा एकको निधन

इटहरीमा आज दुर्घटनामा एकको निधनइटहरीस्थित पूर्वपश्चिम राजमार्गमा ट्रकको ठक्करबाट एक व्यक्तिको मृत्यु भएको छ । आज साँझ ७ बजेतिर इलाका प्रहरी कार्यालय इटहरी अगाडीको सडकमा ट्रकले ठक्करदिंदा स्कुटीमा सवार इटहरी ८ जुटविकास बस्ने ३२ वर्षीय उत्तम बरालको घटनास्टथलमै मृत्यु भएको हो । मृतक बराद जग्गा व्यव�. . .


नेपालको संविधान सगरमाथामा लाने अनिशलाई बिराटनगरमा सम्मान गरिने

बिराटनगर असोज १५ , नेपालको संविधान विश्वको सर्वोच्च शिखरमा पुर्‍याउने २१ वर्षिय युवा अनिश लुइँटेललाई बिराटनगरमा सम्मान गरिने भएको छ । एवान इन्टरटेन्मेन्ट र म्याजिक फुटवेयरको संयुक्त आयोजनामा कार्यक्रम हुन लागेको हो । होटेल नमस्कार बिराटनगरमा असोज २० गते उक्त कार्यक्रम आयोजना गरिने एवान इन्टरटेन्�. . .


बेलवारी फुटबल क्लब फाईनल प्रवेश

विराटनगर, असोज १५ मोरङको बेलवारी ११ कसेनी बोराबाँधमा जारी पुर्बाञ्चल स्तरीय नक आउट फुटबल प्रतियोगिता अन्तरगत शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा बेलवारी फुटबल क्लब बेलवारी मोरङ र होराईजन युथ क्लब धरान सुनसरी बीच भएको खेल बेलवारी ५-१को भारी गोल अन्तरले बिजयी हुँदै फाईनल प्रवेश गरेको छ, बेलबारीका तर्�. . .