सुरुङ्गा (झापा), भदौ । झापाको बिर्तामोडस्थित कृषि थोकबजारमा आज बिहान आगलागी भएको छ । विद्युत सर्ट भएर आगलागी हुँदा बजारका १० वटा फेन्सी पसल जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायब उपरीक्षक खड्गबहादुर खत्रीले जानकारी दिनुभयो । आगलागी बिहान ५ः३० बजेदेखि सुरु भएको थियो । आगलाग. . .
अनिल श्रेष्ठ विराटनगर भदौ १ , नेपालीहरुको महान् पर्व दशैं तिहारलाई लक्षित गरी ल्याउन लागीएको मायाले बाँधयो मेरो मन , भेट्न आए यो पाली ,गितको म्यूजीक भिडियोको दशैं गीतको म्युजिक भिडीयोको सुटिङ सुरु भएको छ । युनिक मिडीयाको व्यानरमा लामो समय देखि दुवाइ बस्दै आएका गायक चित्र राईको शब्द र संगीतमा रहे�. . .
रसुवा , झुटो विवरण पेस गरेर नागरिकता बनाउने रसुवाका तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रसुवा राम्चेका मिङमार ग्लान , स्याङदुप तामाङ र दावा सिङ्गी स्याप्पा रहेका छन । उनीहरूले छोरीको उमेर बढाएर नागरिकता बनाएका थिए । उमेर नपुग्दै नागरिकता बनाएकोले पक्राउ गरिएको प्रहरीले बताएको छ।. . .
बिराटनगर भदौ १, दुई सातादेखि रोकिएको पूर्वका जिल्लाहरुमा कोकाकोलाको बिक्रीवितरण मंगलबारदेखि सुचारु भएको छ । बोटलर्स नेपालका अधिकारीबाट आन्दोलनरत पक्षको माग सम्बोधनको आश्वासनपछि कोकाकोलाको बिक्रीवितरण सुरु भएको हो ।. . .
बिराटनगर भदौ १ , असार १२ गते त्रिवि प्राध्यापक संघ क्याम्पस ईकाइले क्याम्पसको आर्थिक पारदर्शिता तथा नियमसंगत ढंगले कर्मचारी नियुक्त गरेको भन्दै गरेको तालाबन्दी गरेको क्याम्पस प्रमुख तथा सहायक प्रमुखको कार्यकक्षको ताला खोलिएको छ । नव नियुक्त क्याम्पस प्रमुख प्रा महेन्द्र नारायण यादवले प्राध्यापक �. . .
बेलबारी भदौ १ , मोरङको बेलबारीमा रिङरोड बनाउने निर्णय भएको छ। आर्थिक वर्ष ०७२/७३ को समिक्षा गर्दै बेलबारी नगरपालिकाले रिङरोड , खुला दिसामुक्त , प्लास्टिकमुक्त सहर , लोहन्द्रा खोलाको तटबन्ध निर्माण गर्ने जस्ता निर्णय गरिएको छ। बेलबारी नगरपालिकाका कार्यकारी अधिकृत होम प्रसाद पौडेलले बेलबारीलाई आर्थिक . . .
लसुनले हाम्रो खानालाई मीठो बनाउन मात्रै होइन, यसमा पाइने धेरै किसिमका पौष्टिक तत्वहरूले हाम्रो शरीरलाई स्वस्थ बनाइराख्न पनि धेरै मद्दत गर्दछ। लसुन नियमित खानाले स्वास्थ्यमा सुधार आउने र केही खतरनाक शारीरिक समस्या र रोगहरूबाट पनि बच्न सकिन्छ । लसुनले सवै मानिसलाई राम्रो गर्छ भन्ने छैन लसुन को प्�. . .
विद्यालयमा हुने लैङ्गिक हिंसा कम गर्न हरेक विद्यालयमा गुनासो सुनुवाई समिति गठन हुने भएको छ । समिति गठन गर्नका लागि कार्यबिधि तयार भइसकेको बताइएको छ । विद्यालय तहमा हुने लैङ्गिक हिंसा, यौन दुव्र्यवहार जस्ता घटना कम गर्न सबै विद्यालयमा गुनासो सुनुवाई समिति गठन गर्न लागिएको शिक्षा विभागले जनाएको हो । व�. . .
काठमाडौं- चलचित्र निर्माता रोज राणा भनिने सरोज थापालाई सोमबार अज्ञात समूहले खुकुरी प्रहार गरी घाइते बनाएको छ। उनको ग्रान्डी अस्पताल सामाखुसीमा उपचार भइरहेको छ। राणाको अवस्था सामान्य रहेको चिकित्सकले जनाएका छन्। काठमाडौंको रत्नराज्य स्कुलअगाडि रहेको मध्यबानेश्वर क्याफेमा प्युठान कांग्रेसका कार�. . .
पाँचथर, सुधारगृहका रुपमा रुपान्तरण गर्ने भनिएको पाँचथर कारागारमा क्षमताभन्दा पाँचगुणा बढी कैदीबन्दी रहेपछि कैदीबन्दीलाई समस्या भएको छ । यसका कारण कैदीबन्दीले कष्टकर जेलजीवन गुजार्नु परिरहेको गुनासो गरेका छन् । कारागारमा क्षमताभन्दा पाँचगुणा बढी कोचिएर बस्नु पर्दा त्यस्तो अवस्था भोग्नु परिरहे�. . .
देशका अधिकांश ठाउँमा मोबाइल फोनको पहुँच पुगिसकेको छ । आफन्त, परिवार र साथीभाइसंग कुरा गर्नदेखि लिएर महत्वपूर्ण सूचना र जानकारीहरु आदनप्रदान गर्न समेत मोबाइल फोनको प्रयोग हुनथालेको धेरै भइसक्यो । तर पर्वतको सदरमुकाम कुश्मामा भने सुचना पु¥याउने शताब्दी अघिको कटुवाल प्रथा अझै कायमै छ । कटुवाल कराएको . . .
आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेदरल्याण्ड्ससँगको दोस्रो खेलमा नेपाल १९ रनले विजयी भएको छ । २ सय १८ रनको लक्ष्य पछ्याएको नेदरल्याण्डसलाई १ सय ९८ रनमा समेट्दै नेपालले महत्वपुर्ण जित हात पारेको हो । नेपालका लागि कप्तान पारस खड्का, बसन्त रेग्मी र सोमपाल कामीले दुई दुई र सन्दीप लामिछान. . .