Admin_OB

फेरी पेट्रोलको हाहाकार !!

काठमाण्डौ भदौ ६,  करिब एक सातादेखि काठमाण्डौ उपत्यकाका अधिकांश पेट्रोल पम्पहरूबाट पेट्रोलको विक्रीवितरण हुन सकेको छैन । कुनै कुनै पेट्रोल पम्पले पेट्रोल बाँडदै गरिएको भेटिए पनि सवारी साधनको लामो लाइन हुन्छ । एक्कासी बजारमा तेलको अभाव देखिएपछि सर्वसाधारण मर्कामा परेका छन् । नाकाबन्दी खुलेयता फाट्. . .


भव्य हुदैछ यस वर्षको राधाकृष्ण रथयात्रा बिराटनगरमा

बिराटनगर भदौ ६, ८५ वर्षको इतिहास बोकेको बिराटनगरको एैतिहासिक राधाकृष्ण रथयात्राको तयारी अन्तिम चरणमा पुगेको छ । श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट गरिने रथयात्राले निकै ठुलो महत्व राखेको छ । यस वर्ष भदौ १० गते रथयात्रा निकालिने छ । यस वर्ष ५ लाखले रथयात्रामा सहभागी हुने अनुमान गरिएको छ । रथयात्रालाई भव. . .


वेनिसा हमालले विराटनगरमा सेल्फी खिच्ने

  एक वर्ष अगाडी संचालनमा आएको लक्ष्य ईम्पोरियमको वार्षिक उत्सवको अबसरमा नायिका तथा मोडल वेनिसा हमाल विराटनगर आउने भएकी हुन् । लक्ष्य ईम्पोरियमको बार्षिक उत्सवको अबसरमा आफना् ग्राहक तथा फ्यानहरु संग एक दिनको लागी सेल्फी खिच्न विराटनगर बोलार्ईएको लक्ष्य ईम्पोरियमका संचालक अमित गुप्ताले बताए । �. . .


मोरङ्गमा घट्यो मुद्धा दर्ता

विराटनगर, ४ भदौ ÷ जिल्ला प्रहरी कार्यालय मोरङमा अघिल्लो आर्थिक वर्षको तुलनमा आर्थिक वर्षमा मुद्दा दर्तामा कमि आएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्षमा एक सय ४० वटा मुद्दा दर्तामा कमि आएको हो । मोरङले प्रहरीले शनिबार विराटनगरमा पत्रकार सम्मेलन गरि वार्षिक प्रगति विवरण सार्वजानिक गर्दै अघ�. . .


एसबिएससी सिङ्गिङ्ग स्टारको तेस्रो सस्करण सुरु

प्रेम देवान विराटनगर ४ भदौ । एसबिएससी सिङ्गिन स्टार – सिजन थ्रि प्रतियोगिताको पहिलो अडिसन विराटनगरबाट सुरु भएको छ । मोरङ जिल्लाभरी रहेको स्कूलमा अध्ययनरत विद्यार्थीहरुको प्रतिभा खोजी गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिता विराटनगर – ५ जामुनगाछिमा रहेको मदरल्याण्ड एकाडे्मी स्कूललमा शनिबार �. . .


जर्नादन मैनाली स्मृती पुरस्कार धर्मराज ढकाललाई

  प्रेम देवान विराटनगर ५ भदौ । प्रत्येक वर्ष प्रदान गरिदै आएको जर्नादन मैनाली स्मृती पुरस्कारवाट विराटनगरका संचारकर्मी धर्मराज ढकाललाई आईतबार एक कार्यक्रम विच सम्मानित एंव पुरस्कृत गरिएको छ । आफुले पाएकोे नगद १५ हजार ५ सय ५ रुपैया कोशी अञ्चललमा उपचार खर्च तिर्न नसकेर छटपटाई रहेका विरामीलाई सह�. . .


विराटनगरमा मोटिभेसनल सेमिनार हुने

विराटनगर÷ युवाहरुमा भएको नैरास्यता अन्त्य गर्ने उदेश्य सहित विराटनगरमा मोटिभेसनल सेमिनार आयोजना गरिने भएको छ । हामी युवाको नामक सस्थाको आयोजनामा भदौ ९ गते समिनर आयोजना गरिने भएको हो । मोटिभेसनको क्षेत्रमा दक्षिण एसियामा पहिचान बनाएका सौनक भट्टको उपस्थितीमा कार्यक्रम आयोजना गर्न लागिएको हो । विरा�. . .


तेस्रो ऐतिहासिक महाधिवेशन सम्पन्न

विजय धिमाल राजघाट ५ भदौ मोरङको उर्लाबारी बौद्ध गुम्बाको सभा हलमा शनिवार संघीय धिमाल स्वायत्त परिषदको तेस्रो ऐतिहासिक महाधिवेशनले पुन बाङ्गाई धिमालको अध्यक्षमा ३५ सदस्यीय केन्द्रिय समिति निर्वाचीत गरेको छ । महाधिवेशनले पुन बाङ्गाई धिमाललाई सर्वसम्मत रुपमा अध्यक्षमा निर्वा्चित गरेको हो । लिम्बु�. . .


गोली लागी घाइते गैंडा चितवन राष्ट्रिय निकुञ्जमा

चितवन । रौतहटको तिलेश्वर सामुदायिक वनमा गोली लागी घाइते अवस्थामा भेटिएको एकसिङ्गे गैंडा आज चितवन राष्ट्रिय निकुञ्जमा ल्याइएको छ । चन्द्रपुर–२, गैंडाटारको सो सामुदायिक वनमा शनिबार बिहान घाइते अवस्थामा गैंडा फेला परेको थियो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलका अनुसार सो गैंडालाई सौ�. . .


भातीगछमा टिभीको लाईन जोड्नेक्रममा करेन्ट लागेर एक जनाको मृत्यु

मोरङ, भाद्र ५ मोरङको भातीगछ गाविस-५ मा करेन्ट लागेर शनिबार एक युवको ज्यान गएको छ। आज विहान टिभी हेर्नेक्रममा करेन्ट लाग्दा सोही ठाउँ बस्ने २६ वर्षिय कृष्ण कुमार साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। घरमा टिभीको लाईन जोड्नेक्रममा साहलाई करेन्ट लागेको थियो। गम्भीर घाइते साहलाई �. . .


बक्राहा खोला नियन्त्रणका लागि जनताको तटबन्ध कार्यक्रम सञ्चालनमा

पथरी (मोरङ), भदौ । मोरङको बक्राहा खोला नियन्त्रणका लागि जनताको तटबन्ध कार्यक्रम सञ्चालनमा आएको छ । जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय विराटनगरका डिभिजन प्रमुुख देवनारायण साहका अनुसार बर्सेनि वर्षायाममा आउने बाढीका कारण जनताले समस्या भोगेपछि यसै वर्षदेखि सरकारले बक्राहा खोला नियन्त्रणका लागि ज�. . .


बोल्टले ओलिम्पिक्सबाट सन्न्यास लिँदै

जमेइकाका धावक युसेइन बोल्टले लगातार तीन वटा ओलिम्पिक खेलमा निकै अप्रत्यासित रुपमा नौ वटा स्वर्ण पद जित्दै आफ्नो ओलिम्पिक खेल जीवनबाट सन्यास लिएका छन्। जमेइकाले चार सय मिटर रिले दौडको फाइनलमा स्वर्ण पदक जितेसंगै बोल्टले आफ्नो ओलिम्पिक खेल जीवनको नवौं स्वर्ण पदक जितेका हुन्। ३० वर्ष पुग्नै आँटेका ब�. . .