बिराटनगर साउन ३१ , बिराटनगर स्वास्थ्य उपचारका लागि हब बनिरहेको अवस्थामा अर्को हेल्थ केयर अस्पताल संचालनमा आएको छ । बिराटनगर १२ घोघापुल चोकमा मेडलाइफ हेल्थ केयर संचालनमा आएको हो । उक्त हेल्थ केयरमा १५ शय्या रहनेछ भने नाक, कान घाँटी , बाल रोग , स्त्री तथा प्रसुती , हाडजोर्नी , छाला साथै यौन रोगको उपचार हुने अ. . .
बिराटनगर साउन ३१ , तीन वर्ष अघि व्यावसायिक भवन बनाउने भन्दै खाली गरिएको ए र बी प्लटमा व्यावसायिक भवनको काम सुरु पनि हुन सकेन । अब भने बिराटनगर उपमहानगरपालिकाले फिरी अर्को योजना अगाडि सारेको छ । बिराटनगर उपमहानगरपालिकाले गुद्री छेउको बुधहाटमा रहेको दुबै खाली प्लटमा भूमिगत पार्किङको योजना ल्याएको छ। स�. . .
पूर्वकी चर्चित गायिका प्रजिता दंगालले तीजमा कोशेली स्वरुप नयाँ गीत बजारमा ल्याएकी छन् ।उनले ‘आफ्नो त ढले बुढा कोदोपानीले’ बोलको रमाइलो गीत बजारमा ल्याएकी हुन् । प्रतिजा आफ्नै शब्द, संगीत र गायकीमा सजिएको तीज गीतले जड्याहा श्रीमानको कथालाई उजागर गरेको छ । गीतमा अभिनय पनि प्रतिजाकै रहेको छ । उनलाई गाय�. . .
– बसन्त अधिकारी श्रावन २४ गते म काठमान्डूबाट बिराटनगर एयरपोर्टमा १०:१५ मा उत्रिए l घर जानको निम्ति भ्यान अलि महँगो पर्ने हुनाले सस्तो साधन खोज्ने क्रममा सिटि रिक्सा भेटे l “पंचमुखी चोकको भाडा कति लिनु हुन्छ” भनेर चालकलाइ सोधे, उनले ४०० भने, मैले“हैट, के को चारसय, त्यतिमा त भ्यानले नै पुर्याईहाल्छ नि” भने. . .
काठमाडौं, साउन ३१ – काठमाडौंबाट काभ्रेको कोशिपारीका लागी छुटको बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ३१ पुगेको छ । अहिलेसम्म ३१ वटा शव भेटिएको छ । उद्धारको काम भइरहेको घटनास्थलमा रहेका दुर्गावहादुर श्रेष्ठले जानकारी दिनुभयो ।अहिलेसम्म २० जनाको उद्धार गरिएको र उपचारका लागि अस्पताल पठाउने काम शुरु �. . .
विभिन्न देशमा आकर्षक वैदेशिक रोजगारीमा पठाइदिने भन्दै अवैध एवम् गैरकानुनीरुपमा अन्तरवार्ता लिई ठूलो परिमाणमा पैसा असुली गर्ने गरेको भन्ने सूचनाका आधारमा विभिन्न स्थानका सातजनालाई इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरेको छ । इप्रका इटहरीका अनुसार वैदेशिक रोजगारका लागि आकर्षक तलब सुविधा पाइने. . .
इलाम, साउन । इलामको दक्षिणी पश्चिमी क्षेत्रका विद्यार्थीलाई विद्यालय जान दैनिक आफ्नो जिल्ला पार गरेर जानुपर्ने बाध्यता रहेको छ । महमाई, चुलाचुली, इभाङलगायत गाविसका विद्यार्थीलाई पाँच घन्टासम्म हिँडेर झापा जानुपर्ने बाध्यता रहेको हो । महमाई–९ लोसेकी सुनिता लिम्बू पढ्नका लागि बिहान ८ बजेनै खाना खा. . .
बिराटनगर साउन ३१ , बिप्लब माअाेवादी निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी)ले विभिन्न माग राख्दै गरेको अाम शैक्षिक हड्ताल घाेषणाका कारण आज बिराटनगरका सम्पूर्ण शैशिक सस्था बन्द भएका छन् । शिक्षण सँस्थामा बढाइएकाे शुल्क खारेजी, २० प्रतिशत छात्रबृत्ति शुनिश्चित गराउन, सिबिएसर्इकाे पाठ्य�. . .
बिराटनगर साउन ३१ , कान्तिपुर टेलिभिजनका पूर्वाञ्चल क्षेत्रीय प्रमुख महाप्रसाद खतिवडालाई प्रत्येक वर्ष प्रदान गरिदै आएको केशवराज दाहाल युवा पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ । श्रीप्रसाद -दिव्यराज दाहाल स्मृति कोष विराटनगरद्वारा स्थापित सो पुरस्कार राशी १५ हजार ५ सय ५५ रहेको छ । खतिवडाले एक द�. . .
बिराटनगर साउन ३१ , बिराटनगरस्थित महेन्द्र मोरङ कलेजको प्रमुखमा प्राध्यापक महेन्द्रनारायण यादव नियुक्त भएका छन । उनलाई त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा तीर्थराज खनियाले नियुक्त गरेका हुन । कुन ८ जनाको सिफारिस परेकोमा उनि आठ जनाको प्रतिस्पर्धालाई उछिन्दै प्रमुखमा नियुक्त भएका हुन । यादव २०. . .
विराटनगर बरगाछि स्थित लाइफ गार्ड अस्पतालमा रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ । साे रक्तदान कार्यक्रमबाट २३ जनाले रक्तदान गरेका थिए । उक्त रक्तदान कार्यक्रम लाइफ गार्ड अस्पताल र युथ फर ब्लडकाे सहकार्यमा अायाेजना भएकाे हाे । माेरङमा केहि समययता देखिरहेकाे रगतकाे चरम अभावका समयमा सहयाेग पुगाेस भनेर . . .
बिराटनगर साउन ३० , बिदेशी विश्वबिद्यालयमा पढ्न विदेश नै जाने बिद्यार्थीहरुको जमात बढिरहेको नेपालको परिवेशमा , बिराटनगरमा भने स्वदेश मै विदेशी विश्वबिद्यालयको डिग्री पाएपछि बिद्यार्थीको पहिलो रोजाइमा मेरिल्याण्ड कलेजको बिजनेस डिग्री परिरहेको छ । बेलायतको १८० वर्ष पुरानो विश्वबिद्यालय युनिभर�. . .