काठमाडौं- चलचित्र निर्माता रोज राणा भनिने सरोज थापालाई सोमबार अज्ञात समूहले खुकुरी प्रहार गरी घाइते बनाएको छ। उनको ग्रान्डी अस्पताल सामाखुसीमा उपचार भइरहेको छ। राणाको अवस्था सामान्य रहेको चिकित्सकले जनाएका छन्। काठमाडौंको रत्नराज्य स्कुलअगाडि रहेको मध्यबानेश्वर क्याफेमा प्युठान कांग्रेसका कार�. . .
पाँचथर, सुधारगृहका रुपमा रुपान्तरण गर्ने भनिएको पाँचथर कारागारमा क्षमताभन्दा पाँचगुणा बढी कैदीबन्दी रहेपछि कैदीबन्दीलाई समस्या भएको छ । यसका कारण कैदीबन्दीले कष्टकर जेलजीवन गुजार्नु परिरहेको गुनासो गरेका छन् । कारागारमा क्षमताभन्दा पाँचगुणा बढी कोचिएर बस्नु पर्दा त्यस्तो अवस्था भोग्नु परिरहे�. . .
देशका अधिकांश ठाउँमा मोबाइल फोनको पहुँच पुगिसकेको छ । आफन्त, परिवार र साथीभाइसंग कुरा गर्नदेखि लिएर महत्वपूर्ण सूचना र जानकारीहरु आदनप्रदान गर्न समेत मोबाइल फोनको प्रयोग हुनथालेको धेरै भइसक्यो । तर पर्वतको सदरमुकाम कुश्मामा भने सुचना पु¥याउने शताब्दी अघिको कटुवाल प्रथा अझै कायमै छ । कटुवाल कराएको . . .
आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेदरल्याण्ड्ससँगको दोस्रो खेलमा नेपाल १९ रनले विजयी भएको छ । २ सय १८ रनको लक्ष्य पछ्याएको नेदरल्याण्डसलाई १ सय ९८ रनमा समेट्दै नेपालले महत्वपुर्ण जित हात पारेको हो । नेपालका लागि कप्तान पारस खड्का, बसन्त रेग्मी र सोमपाल कामीले दुई दुई र सन्दीप लामिछान. . .
झापा साउन ३१ , झापा डाँगीबारीमा सोमबार एक बृद्ध मृत फेला परेका छन् । डाँगीबारी ९ का ८३ वर्षिय देवीप्रसाद पनेरु विहान घर नजिकैको काँसघारीमा मृत भेटिएका थिए । उनको शव पोस्टमार्टमका लागि मेची अञ्चल अस्पताल भद्रपुर पठाएको प्रहरीले बताएको छ।. . .
बिराटनगर साउन ३१ , बिराटनगर स्वास्थ्य उपचारका लागि हब बनिरहेको अवस्थामा अर्को हेल्थ केयर अस्पताल संचालनमा आएको छ । बिराटनगर १२ घोघापुल चोकमा मेडलाइफ हेल्थ केयर संचालनमा आएको हो । उक्त हेल्थ केयरमा १५ शय्या रहनेछ भने नाक, कान घाँटी , बाल रोग , स्त्री तथा प्रसुती , हाडजोर्नी , छाला साथै यौन रोगको उपचार हुने अ. . .
बिराटनगर साउन ३१ , तीन वर्ष अघि व्यावसायिक भवन बनाउने भन्दै खाली गरिएको ए र बी प्लटमा व्यावसायिक भवनको काम सुरु पनि हुन सकेन । अब भने बिराटनगर उपमहानगरपालिकाले फिरी अर्को योजना अगाडि सारेको छ । बिराटनगर उपमहानगरपालिकाले गुद्री छेउको बुधहाटमा रहेको दुबै खाली प्लटमा भूमिगत पार्किङको योजना ल्याएको छ। स�. . .
पूर्वकी चर्चित गायिका प्रजिता दंगालले तीजमा कोशेली स्वरुप नयाँ गीत बजारमा ल्याएकी छन् ।उनले ‘आफ्नो त ढले बुढा कोदोपानीले’ बोलको रमाइलो गीत बजारमा ल्याएकी हुन् । प्रतिजा आफ्नै शब्द, संगीत र गायकीमा सजिएको तीज गीतले जड्याहा श्रीमानको कथालाई उजागर गरेको छ । गीतमा अभिनय पनि प्रतिजाकै रहेको छ । उनलाई गाय�. . .
– बसन्त अधिकारी श्रावन २४ गते म काठमान्डूबाट बिराटनगर एयरपोर्टमा १०:१५ मा उत्रिए l घर जानको निम्ति भ्यान अलि महँगो पर्ने हुनाले सस्तो साधन खोज्ने क्रममा सिटि रिक्सा भेटे l “पंचमुखी चोकको भाडा कति लिनु हुन्छ” भनेर चालकलाइ सोधे, उनले ४०० भने, मैले“हैट, के को चारसय, त्यतिमा त भ्यानले नै पुर्याईहाल्छ नि” भने. . .
काठमाडौं, साउन ३१ – काठमाडौंबाट काभ्रेको कोशिपारीका लागी छुटको बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ३१ पुगेको छ । अहिलेसम्म ३१ वटा शव भेटिएको छ । उद्धारको काम भइरहेको घटनास्थलमा रहेका दुर्गावहादुर श्रेष्ठले जानकारी दिनुभयो ।अहिलेसम्म २० जनाको उद्धार गरिएको र उपचारका लागि अस्पताल पठाउने काम शुरु �. . .
विभिन्न देशमा आकर्षक वैदेशिक रोजगारीमा पठाइदिने भन्दै अवैध एवम् गैरकानुनीरुपमा अन्तरवार्ता लिई ठूलो परिमाणमा पैसा असुली गर्ने गरेको भन्ने सूचनाका आधारमा विभिन्न स्थानका सातजनालाई इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरेको छ । इप्रका इटहरीका अनुसार वैदेशिक रोजगारका लागि आकर्षक तलब सुविधा पाइने. . .
इलाम, साउन । इलामको दक्षिणी पश्चिमी क्षेत्रका विद्यार्थीलाई विद्यालय जान दैनिक आफ्नो जिल्ला पार गरेर जानुपर्ने बाध्यता रहेको छ । महमाई, चुलाचुली, इभाङलगायत गाविसका विद्यार्थीलाई पाँच घन्टासम्म हिँडेर झापा जानुपर्ने बाध्यता रहेको हो । महमाई–९ लोसेकी सुनिता लिम्बू पढ्नका लागि बिहान ८ बजेनै खाना खा. . .