ब्राजिलमा जारी रियो ओलम्पिकमा आज तीन नेपाली खेलाडीले प्रतिष्पर्धा गर्दैछन् । आर्चरीमा अन्तिम १६ नजिक उभिएका जीतबहादुर मोक्तान तामाङ प्रतिष्पर्धामा उत्रदैछन् भने जुडोकी फुपु ल्हामु खत्री र पौडीबाज शिरिष गुरुङ पनि आआफ्नो स्पर्धामा जुटदैछन् । नेपालका आर्चरी जीतबहादुर मोक्तान अन्तिम १६ को यात्राक�. . .
भद्रपुर, प्रजातन्त्र सेनानी भूविक्रम नेम्वाङको अन्त्येष्टि गरिएको छ । झापाको धुलावारी घर भएका नेम्वाङको आइतवार साँझ ८० वर्षको उमेरमा विर्तामोडस्थित पूर्ण तुङ्ग सिटी हस्पिटल, झापामा उपचारका क्रममा निधन भएको थियो । दुवै मृगौला खराब भएर उहाँ लामो समयदेखि थलिनुभएको थियो । उहाँको निन्दा खोलामा अन्त्�. . .
नेपाल विद्यार्थी संघ नेविसंघको ११ औँ महाधिवेसनको बन्दसत्र मंगलबार सुरु गर्न बताएपनि विवाद नमिल्दा अन्यौल बढेको छ । सोमबार नै हुने भनिएको बन्दसत्र प्रतिनिधि विवाद मिल्न नसकेपछि मंगलबारसम्मका लागि स्थगित गरिएको थियो । ११ जिल्लामा देखिएको प्रतिनिधि विवाद रातभरीमा मिलाउने भन्दै मंगलबारसम्मका लागि �. . .
बिराटनगर साउन २५ , बिराटनगर-६ स्थित पृथ्वी टोलमा एक युवकले सोमबार आफ्नो दाजुको हत्या गरेका छन । २९ वर्षीय वीरेन्द्र मुखियाले घरायसी विवादमा आफ्नो ३३ वर्षीय दाजु सन्तोष मुखियालाई फलामको दाउले टाउकोमा प्रहार गरी हत्या गरेका हुन । घटना पछि गम्भीर घाइते भएका मुखियालाई बिराटनगर स्थित न्युरो अस्पताल लैज�. . .
बिराटनगर साउन २५ , बिराटनगरमा राखिएको ना ४ ख ५६३२ नम्बरको ट्याङकरबाट पेट्रोल चोरी गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिराटनगर ४ का रोशन राय, नबिन शर्मा , सुनसरीका प्रकाश राय र बुधनारायण चौधरी रहेका छन । सो ट्याङकारलाई शर्मा र रायाले सुनसरीको चिमडि लगेर सिल फुटाइ करिब १ हजार �. . .
विराटनगर, साउन २४ विराटनगरमा रहेको कोवास कलेजमा विज्ञान संकाय कक्षा–१२ मा अध्यनरत सुलिल हास्दाले ५७ दशमलव २७ सेकेन्डमा एक सय जनासँग हात मिलाएर नयाँ विश्व रेकर्ड बनाएको दाबि गरेका छन् । यस अघिको नर्थ अमेरीकाका इयरको फेन्टेसले सन २०१४ मा १ मिनेट ४५ सेकेन्ड विश्व रेकर्ड गरेका थिए । हामिले हात मिलाएर रेक�. . .
विराटनगर २४ साउन । हस्यकलाकार रुपमा ख्याति कमाएका दीपकराज गिरी ‘छक्का पञ्जा’ चलचित्रको प्रचार प्रसार गर्दै पूर्वी शहरमा निस्किएका छन् । आगामि भदौ २४ गतेबाट देशभरी कै सिनेमा हलहरुमा प्रदर्शनीमा आउने चलचित्रको प्रसार –प्रसार गर्दै सोमबार विराटनर आइपुगेका हुन । वैदेशिक रोजगारको जाने यूवाहरुको कथा ब. . .
It’s a simple question. Why photography and nothing else? Why do I take pictures? What’s so special about photography compared to other hobbies?Why do I enjoy photography? I am not going to answer any of those question but will only share my love for photography in this post. As far I can remember, I liked having a camera in my hands. I’m sharing why I love what photography does to me and why I think it’s such a great hobby to integrate into one’s life, which also resulted in me starting my photography page on facebook-www.facebook.com/shaurabhphoto Anyone with an image-capturing device can get started with photography. That makes it fun and personal for anyone. Yes, you don’t need tons of techniques to take pictures, but unless your goal is to make photography your art mediu. . .
बैतडी, अविरल वर्षाले बैतडीको तल्लादेही–८ डाँडाखालीको पूरै जमिन भासिएको छ । जमिन भासिएपछि डाँडाखालीमा बसोबास गर्ने ५१ परिवार विस्थापित भएका छन् भने स्थानीय बासिन्दा त्रसित बनेका छन् । डाँडाखालीका जमिन चिरा पर्दै करिब डेढ फिट भासिएर तल सरेको बताइएको छ ।. . .
गोरखाबाट सुत्केरी लिएर काठमाडौँ आउदै गरेको फिस्टेल एयरको नाइन एन ए के ए कल साइनको हेलिकप्टर आज नुवाकोटमा दुर्घटना भएको छ । हेलिकोप्टर नुवाकोटको मदनपुर ९ पाखुरेको जंगलमा दुर्घटना भएको स्थानिय शिक्षक तथा प्रतक्षदर्शी हरी थापाले जानकारी दिनुभयो । अहिले प्रहरी र नेपाली सेनाको टोली घटनास्थल गएको छ । हेल. . .
बिराटनगर साउन २४ , दुई साता देखि भइरहेको अविरल वर्षासँगै पाँचथर जिल्लाका अधिकांस ग्रामीण सडक अवरुद्व भएका छन् । वर्षाले सडक हिलाम्य हुनका साथै ठाँउ–ठाँउमा पहिरो जाँदा सडक अवरुद्व भएका हुन् । सडक अवरुद्ध हुँदा मालसामान र खाद्य सामग्रीको ढुवानीमा समेत समस्या परेको छ । जिल्लामा खनिएका करिब २ हजार २ सय क�. . .
राजविराज। सप्तरीको हनुमाननगर स्वास्थ्य चौकीमा शनिबार साँझ दुईवटा टाउको भएको बच्चा जन्मिएको छ । सप्तरीको इनर्वा गाविस–९ घर भई हाल हनुमाननगर योगिनीमाई नगरपालिका–१० की २३ वर्षीया नुनुदेवी यादवको तेस्रो सन्तानका रुपमा अस्पतालमा दुईवटा टाउको भएको छोरा जन्मिएको हो । बालकको टाउकोको पछाडिपट्टि पनि टाउक. . .