Admin_OB

आज नागपञ्चमी

काठमान्डौ साउन २३ , प्रत्येक वर्ष साउन शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार घरका मूलढोकामा नागको चित्र टाँसी पूजाअर्चना गरेर मनाइँदैछ । आजको दिन घरका ढोकामा नागको चित्र टाँसी पूजा गर्नाले चट्याङ र आगलागीका साथै सर्प, बिच्छीलगायत विषयुक्त जीवबाट रक्षा गर्ने शास्त्रीय मान्यता र. . .


कक्षा १२ को नतीजा साउन भित्रै

काठमान्डौ साउन २३ , उच्च माध्यमिक शिक्षा परीषद्‌बाट राष्ट्रिय परीक्षा बोर्डमा परीवर्तन भएसगैँ राष्ट्रिय परीक्षा बोर्डले २०७३ सालको  कक्षा १२ को नतीजा गत वर्ष हरु भन्दा छिटै निकाल्ने तयारी गरेको छ। ‘विज्ञान संकायको नतिजा यही साउनको अन्तिममा तथा अन्य संकायको भदौ १५ भित्रै नतिजा सार्वजनीक गर्ने तयार�. . .


प्रचण्ड जी लाई खुला-पत्र !

आदरणीय प्रचण्ड जी , मन भित्र आदर त छैन तर पनि औपचारिक पत्र भएकोले औपचारिकता निभाएको मात्रै , फेरि यो पत्र हाम्रो देशको पिएम पुष्पकमल दाहाल लाई चाहिं पक्कै हैन है !आराम छु र आराम कै कामना गर्दछु ! तिम्रो हालखबर के कस्तो छ ? व्यक्तिगतरुपले त मेरो हाल-खबर एकदम झाक्काश छ , हिन्दि शब्द किन प्रयोग गरेको भन्नुहोला , . . .


मेरो रिक्सा अनुभव : विराटनगरकाे रिक्सा

धेरै वर्ष भएको छैन, मात्रै ६ वर्ष अघि म संखुवाशभाको खाँदबारी बाट शिक्षा हासिल गर्ने क्रममा बिराटनगर आए ।  म त पहाडमा बसेको मानिस । दुर्गम तर स्वच्छ र त्यो सफा बातावरण... (हुनत अहिले धेरै कुरा परिवर्तन भएको रहेछ)  । अहिले खाँदवारी पनि कंक्रिटकै शहर हुने बाटोमा छ ।  मलाई अझै याद छ त्यो तुम्लिंग्टार देखि खाँदबा. . .


५५ ले आज विरेन्द्र सभागृहमा महाभिडन्त गर्दै

विराटनगर, २१ साउन । स्कूलमा अध्ययरत विद्यार्थीहरुको प्रतिभा खोजी गर्नुको साथै उनीहरुमा भएको प्रतिभा उजागर गर्ने उद्देश्यले आयोजना गरिएको पूर्वाञ्चलस्तरीय नृत्य प्रतियोगिताको फाइनलमा ५्५ जना प्रतियोगिले आज विरेन्द्र सभागृहमा प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगिताको फाइनलको लागि पूर्वाञचलको विभि. . .


संन्दिपको उपचारकालागी आर्थिक संकलन हुँदै

विजय धिमाल राजघाट २१ साउन मोरङ्गको बयरवन ३ हरकपुरका २७ वर्षिय सन्दिप सेन्चुरीलाई बोनम्यारो क्यान्सर भई बोनम्यारो प्रत्यारोपण गर्नु पर्ने अबस्था भएको कारण रकम संकलन अभियान जारी रहेको छ । उनको शरिरमा सेतो ब्लड सकिएको संकामा टिचिङ अस्पतालले दिल्ली रिफर गरेको थियो । उनको दिल्लि स्थित बि एल के अस्पतालल�. . .


विराटनगरकाे अायल नियम नजिकै दुर्घटना

विराटनगरकाे अायल निगम नजिकै अाज काे १ च ८५९९ नम्बरकाे टाटा सुमाे दुर्घटना भएकाे छ । इटहरीबाट विराटनगर अाउदै गरेकाे उक्त सुमाे साइकल यात्रीलाइ जाेगाउन खाेज्दा अनियन्त्रित भइ सडककाे किनारामा पुगेर पल्टिएकाे चालकले बताए । ३ जना सवार उक्त सुमाे दुर्घटनामा सामान्य चाेट पटक बाहेक कसैलाइ केहि नभएकाे प्रत�. . .


२२ औं विश्व आदिवासी दिवस भव्य रुपमा मनाईने

विराटनगर २१ साउन । आदिवासी जनजातीको पहिचान संस्कार र संस्कृति जर्गेना गर्ने उद्धेस्यका साथ २२ औं विश्व आदिवासी दिवस विराटनगरमा भव्य रुपमा मनाईने भएको छ ।नेपाल आदिवासी जनजाती महांसघ जिल्ला समन्वय परिषद् र नगर परिषद् विराटनगरको सयुक्त आयोजनामा साप्ताव्यापी कार्यक्रम गर्न लागेको हो । नेपाल आदिवासी ज. . .


बिराटनगरमा तिजको अवसरमा तिज तारा २०७३ हुने

बिराटनगर साउन २१ , संस्था नेपालको आयोजनामा नारीको महान चाड तिजको अवसरमा पुर्वाञ्चल तिज तारा २०७३ हुने भएको छ । बिराटनगर स्थित जुनजेली बुटिकको मुख्य प्रायोजन रहेको उक्त प्रतियोगितामा बिवाहित नारीहरुले समुहमा नृत्य गर्नुपर्ने छ । बिवाहित महिलहरुको लुकेको बसेको प्रतिभालाई उजागर गर्न यस प्रतियोगिता आ�. . .


डा. गोविन्द केसीको समर्थनमा बिराटनगर बजार घुम्ने यि युवा

बिराटनगर साउन २१ , बिराटनगर बजारमा बिहिवार तपाईंहरुले पनि हामीले जस्तै एक युवालाई हातमा प्लेकार्ड लिएर घुमिरहेको देख्नुभयो होला । उनि हुन धरानका बाशु चालिसे नाम गरेका युवा । उनि डा. गोविन्द केसीको मागहरु सरकारले पुरा गर भन्ने संदेश दिन संदेश दिन हिडेको हुन । प्लेकार्डमा विभिन्न भ्रष्टाचार बिरोधी नार�. . .


लायन्स सिटीद्वारा बिराटनगर-१६ मा वृक्षारोपण

बिराटनगर साउन २० , लायन्स क्लब अफ बिराटनगर सिटिले बुधबार विराटनगर १६ स्थित सामुदायिक भवनको प्रागणमा वृक्षारोपण गरेको छ । कार्यक्रममा धुपी , कपुर , कल्की , अमला जातका करिब सय थान बिरुवा रोपिएको थियो । सो अवसरमा लायन्स क्लब विराटनगर सिटीका अध्यक्ष लायन गोपाल पाण्डे , लायन्स क्लबका अन्य पदाधिकारी तथा सदस्य �. . .


बिराटनगरबाट इन्जेक्सनसहित दुई पक्राउ

बिराटनगर साउन २० , बिराटनगर-२१ बाट बुधबार २ सय ५ एम्पुल लागूऔषध टिडिजेसिक इन्जेक्सनसहित दुई जनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा धरान १५ का नवीन तुम्बाहाम्फे र धरान २२ का दिपेन्द्र गिरी रहेको प्रहरीले बताएको छ। दुबैलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय रानीमा राखिएको छ ।. . .