प्रेम देवान विराटनगर २५ साउन, आदिवासी जनजातिका अगुवाहरुले आफ्नो हकअधिकार अझै सुनिश्चित गर्न नसकेको गुनासो गरेका छन् । २२ औं विश्व आदिवासी दिवसको अवसरमा मंगलबार विराटनगरमा आयोजित कार्यक्रममा बोल्दै आदिवासी अगुवाहरुले नयां संविधानले समेत आफुहरुको मागलाई पुर्णरुपमा सम्बोधन गर्न नसकेको भन्दै गुनास. . .
विराटनगर – १४ भानुटोलमा रहेको भानु कलेजका सौरभ पोखरेलले विज्ञान संकायमा पूर्वाञ्चल प्रथम भएको कलेजले दाबी गरेको छ । आइतबार साझ प्रकाशित भएको परीक्षामा पोखरेलले ८६ दशवलप ६ प्रतिशत ल्याएर पूर्वाञ्चल प्रथम भएको कलेजले दाबी गरेको हो । कलेजका ५ जना विद्यार्थीले विशिष्ट श्रेणीसहित उतिर्ण भएको कलेजका प्�. . .
विराटनगर, २४ साउन | कक्षा १२ को विज्ञान संकायको परीक्षामा विराटनगरका निजी कलेजले सन्तोषजनक नतिजा ल्याएका छन् । आइतबार साझ प्रकाशित भएको परीक्षामा नगर क्षेत्रमा एक दर्जनको संख्यामा रहेकोे कलेजबाट सन्तोषजनक नतिजा ल्याएको सम्बन्धित कलेजले जनाएको छ । विराटनगरमा रहेको अरनिको कलेजले ९४ दशवलप ८ प्रतिसत �. . .
माेरङ ब्युटिसियनले यहि भाद्र ४ गते शनिबारका दिन तिज ऊत्सव भब्यताका साथ मनाउने भएको छ । बिगत चार बर्ष देखी मनाऊदै आएको यस ऊत्सवलाई अझ भब्यताका साथ मनाउने भएकाे हाे । कार्यक्रम बिराटनगर-१६ स्थित इस्टर्न स्टार होटलमा अायाेजना हुने जानकारी दिदै ब्युटिसियन अन्जु राईले कार्यक्रमको सम्पुर्ण तयारी पुरा भै�. . .
सिन्धुली, छ महिना अघिसम्म पोखरी– ३ लुम्तीकी ३५ वर्षीया खिनाकुमारी पहाडी जाँतो पिस्ने गर्नुहुन्थ्यो । उज्यालो हुँदा एक डालो चामल परम्परागत ढुङ्गाको जाँतोबाटै पिस्नु पर्दा उहाँको हात, पाखुरी र कम्मर दुःख्ने समस्या हुन थालिसकेको थियो । त्यतिमात्र होइन पहाडीलाई साँझ बिहान टुकीकै उज्यालोमा धुवाँमा खा�. . .
मलेखु धादिङ,नेपाल गुणस्तर तथा नापतौल विभागले बेनिघाटस्थित सदाज्योति आयल स्टोरमा सिलबन्दी गरेको छ । नापभन्दा कम पेट्रोलियम पदार्थ बिक्री वितरण गर्ने गरेको पाइएपछि सो पेट्रोल पम्पमा सिलबन्दी गरेको हो । उजुरी र जनगुनासोपछि जिल्लाका चारवटा पेट्रोल पम्पमा नापतौल विभाग र जिल्ला प्रशासन कार्यालयले अनु. . .
काठमाडौँ, नेपाल भ्रमणमा रहेको चाइना इन्स्टिच्युट अफ कन्टेम्पोररी रिलेसन्सको टोलीले चिनियाँ राष्ट्रपति सी जिनपिङ आगामी असोजमा नेपाल भ्रमणमा आउन सक्ने जानकारी दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहालसँग आज बिहान भएको भेटमा टोलीले चीनले वर्तमान सरकारसँग सकारात्मक �. . .
भीमदत्तनगर, प्रहरीले पश्चिमी सीमानाका कञ्चनपुरबाट बितेको एक वर्षमा तीन सयभन्दा बढी चेलीको उद्धार गरेको छ । पछिल्ला वर्षमा पश्चिमी नाका मानव बेचबिखनको ‘ट्रान्जिट प्वाइन्ट’ बन्दै गइरहेको छ । प्रहरी र माइती नेपालको प्रयासमा भारतलगायत तेस्रो मुलुक दलालमा प्रलोभनमा परी जान लागेका महिला तथा बालबालिका. . .
Messaging could be the next big thing. If it is, Line is perfectly positioned to ride the trend to untold riches. The app has four to five times the number of monthly active users as Facebook in Japan and is similarly popular in Taiwan, Thailand, and Indonesia. David Gibson, an analyst at Macquarie Research, thinks the company's stock price will shoot up 32% higher on the Japanese markets. The main attraction isn't even the crazy popular messaging app, but rather it's the ad platform behind it. "Our report is differentiated from others in the market because we met with six major ad agencies to understand their attitude to the LINE Ad Platform," Gibson said in a note to clients. The biggest markets for mobile ads in Japan are Facebook, Twitter, and Yahoo Japan. These markets are. . .
विराटनगर, साउन २४ भारत बिहारस्थित कटिहार जिल्लाको कुर्सिला बस्ने ६ वर्षिया छवि भन्ने स्पर्श अग्रवाललाई पूर्व क्षेत्रीय अनुसन्धान समुहको सकृयतामा सकुशल अपहरण मुक्त गराईएको छ। बिहारको कटिहारस्थित एनबिआर स्कुलमा केजीमा अध्ययनरत ती बालिका बिहारमा पेट्रोलपम्प सञ्चालन गर्दै आएका भानु अग्रवालकी छो�. . .
मोरङ, साउन २५ मोरङको विराटनगर-२१ स्थित भन्सार कार्यालयको ३ नम्बर ढाट नजिकैबाट सोमबार प्रहरीले लागूऔषधसहित एकजानालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा उदयपुर बेल्टार-११ बर्खेटोल बस्ने २१ बर्षिय सुशिल राईलाई रहेका छन्। लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरीको टोलीले चेकजाँच गर्ने क्रममा. . .
ब्राजिलमा जारी रियो ओलम्पिकमा आज तीन नेपाली खेलाडीले प्रतिष्पर्धा गर्दैछन् । आर्चरीमा अन्तिम १६ नजिक उभिएका जीतबहादुर मोक्तान तामाङ प्रतिष्पर्धामा उत्रदैछन् भने जुडोकी फुपु ल्हामु खत्री र पौडीबाज शिरिष गुरुङ पनि आआफ्नो स्पर्धामा जुटदैछन् । नेपालका आर्चरी जीतबहादुर मोक्तान अन्तिम १६ को यात्राक�. . .