Bivek_OB

गुरुकुल सीएको आयोजनामा विराटनगरमा हाजिरीजवाफ प्रतियोगिता

विराटनगर । विराटनगरमा रहेको गुरुकुल सीएको आयोजनामा मेगा क्विज तथा विद्यार्थी कन्क्लेभ कार्यक्रम सम्पन्न भएको छ। विराटनगरस्थित स्वागतम होटलमा आयोजित उक्त हाजिरीजवाफ प्रतियोगितामा विभिन्न कलेजका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो। प्रतियोगितामा विज्ञान संकायतर्फ अरनिको कलेजका अनि�. . .


विश्व क्यान्सर दिवसको अवसरमा नोबेल क्यान्सर अस्पतालको कार्यक्रम

विराटनगर माघ २१ , विश्व क्यान्सर दिवसको अवसरमा नोबेल क्यान्सर अस्पतालले निरन्तर चिकित्सकीय शिक्षा कार्यक्रम आयोजना गरेको छ। विराटनगरको स्वागतम होटेलमा मंगलबार उक्त कार्यक्रम आयोजना गरेको हो । क्यान्सर उपचार तथा सेवाको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा बीपीकेआईएचएस ध�. . .


विराटनगरमा मेयरकप फुटबल : सेन्टजोसेफ स्कुल सेमिफाइनलमा

विराटनगर माघ ८,  विद्यालय तहबाटै खेल प्रतिभा पहिचान र उत्पादन गर्ने उद्देश्यसहित विराटनगर महानगरपालिकाद्वारा आयोजित विद्यालयस्तरीय अण्डर–१६ मेयरकप फुटबल प्रतियोगिता निरन्तर जारी छ। प्रतियोगितामा सेन्टजोसेफ स्कुलले शानदार प्रदर्शन गर्दै लगातार तेस्रो जित हात पारेको छ र सेमिफाइनलमा स्थान पक्का . . .


कोशी प्रदेशमा एमालेका उम्मेदवार, केही चर्चित नाम बाहिर

विराटनगर , माघ ४ , नेकपा (एमाले) ले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सबै निर्वाचन क्षेत्रमा उम्मेदवारको प्रारम्भिक टुंगो लगाएको छ। शनिबार बसेको पार्टी सचिवालय बैठकले उम्मेदवार तय गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिएका छन्। उनका अनुसार कोशी प्रदेशका अधिकांश निर्वाचन क्षेत्रमा उम्मेद�. . .


राष्ट्रिय उर्जाशील पार्टीका अध्यक्ष योगेन्द्र मण्डल विराटनगरमा समुदायसँग छलफलमा जुटे

विराटनगर पुष १ , मोरङ निर्वाचन क्षेत्र नम्बर ५ बाट स्वतन्त्र उम्मेदवारका रूपमा प्रतिनिधिसभा सदस्य निर्वाचित योगेन्द्र मण्डलले नयाँ राजनीतिक दल राष्ट्रिय उर्जाशील पार्टी, नेपाल गठन गरेसँगै राजनीतिक गतिविधि तीव्र बनाएका छन्। यसै क्रममा आज बिराटनगर महानगरपालिका–१३ स्थित सैनिक टोलमा पार्टी अध्यक्ष �. . .


विराटनगर इन्टरनेसनल कलेजका विद्यार्थीको दिक्षान्त समारोह सम्पन्न

विराटनगर मङ्सिर १६ ,  विराटनगर इन्टरनेसनल कलेजका बिएसी अनर्स ईन्टरनेशनल बिजनेस म्यानेजमेन्ट र हस्पिटालिटी म्यानेजमेन्टका विद्यार्थी दीक्षित भएका छन् । बेलायतको व्लभरह्याम्टन विश्वविद्यालयको सहकार्यमा संचालित सो कलेजले चार वर्ष बिजनेस म्यानेजमेन्ट  र ३ बर्ष हस्पिटालिटी म्यानेजमेन्ट अध्ययन पश्�. . .


टी–२० विश्वकपको खेल तालिका सार्वजनिक, नेपालले खेल्ने सबै खेल मुम्बईमा

आगामी वर्ष भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गर्न लागेको टी–२० विश्वकपको खेल तालिका सार्वजनिक भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले मंगलबार तालिका सार्वजनिक गरेको हो । तालिकाअनुसार, नेपालले पहिलो खेल इंग्ल्यान्डसँग खेल्ने भएको छ । खेल फेब्रुअरी ८ मा हुनेछ । नेपालले दोस्रो खेल इट. . .


क्रिकेटले निराशालाई आशामा बटुल्दै, एनपिएलले देश जोड्दै

जेनजी आन्दोलनपछि देशभर फैलिएको असन्तोष, राजनीतिक अविश्वास र सामाजिक मनोवैज्ञानिक तनावले नेपाली समाज केही समय यति विखण्डित देखियो कि साझा भावनाको पुनर्निर्माण कठिन जस्तै देखिन्थ्यो। आन्दोलनपछि जनजीवन सामान्यतर्फ फर्किरहेको बेला, समाजमा रहेको निराशा हटाउने र सकारात्मक ऊर्जा जगाउने माध्यमको खोजी �. . .


विराटनगरको नोबेल अस्पतालमा अनुसन्धान अनुदानको घोषणा

विराटनगर कार्तिक २६  , देश कै ठूलो शिक्षण अस्पतालहरु मध्ये एक विराटनगर स्थीत नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलले स्वास्थ्य तथा चिकित्सा शिक्षा अन्तर्गतका अनुसन्धानलाई प्रोत्साहन गर्ने उद्देश्यले अनुसन्धान अनुदानको घोषणा गरेको छ । विशेषत अनुसन्धान संस्कृतिलाई बढावा दिन र अनुसन्धान कर्ताहरुको अनुस. . .


विराटनगर किंग्स र पीएलओ ग्रुपबीच स्पोन्सरशिप सम्झौता

विराटनगर, कार्तिक २६ . एनपीएल सिजन २ का लागि विराटनगर किंग्स र पीएलओ ग्रुपबीच स्पोन्सरशिप सम्झौता भएको छ। मंगलबार विराटचोकस्थित नेपलिरिका होटेलमा आयोजित एक कार्यक्रमका बीच सम्झौतामा औपचारिक हस्ताक्षर गरिएको हो। पहिलो सिजनमै विराटनगर किंग्ससँग सहकार्य गरेको पीएलओ ग्रुपले यस सिजनमा पनि निरन्तर साथ . . .


विराटनगरको एभरेष्ट स्कुलका इशल वक्तृत्वकलामा भाग लिन चीन जाँदै

विराटनगर । विराटनगर– ५ स्थित एभरेष्ट सेकेन्डरी स्कुलले विभिन्न अन्तर्राष्ट्रिय फोरमहरुमा सहभागिता बढाउँदै लगेको छ । कोशी प्रदेशको राजधानी विराटनगरबाट नै विश्वस्तरीय शिक्षा प्रदान गर्ने लक्ष्यका साथ अघि बढेको एभरेष्टले विभिन्न शैक्षिक फोरमहरुमा आफ्ना विद्यार्थीको सहभागिता बढाउँदै लगेको हो । अ�. . .


विराटनगरमा युवा उद्यमी र नेपाल प्रहरीबीच मैत्रीपूर्ण क्रिकेट, प्रहरी विजयी

विराटनगर, कात्तिक २३ , नेपाल युवा उद्यमी मंच विराटनगर र नेपाल प्रहरी विराटनगरबीच एक मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ। खेल विराटनगर–६ स्थित मेरिब्रोन ज्वाला क्रिकेट मैदानमा आयोजना गरिएको थियो। पहिलो ब्याटिङ गर्दै युवा उद्यमी मंच विराटनगरले १६ ओभरमा ७ विकेट गुमाउँदै १०६ रनको योगफल बन. . .