काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारी नसकिएसम्म पारिश्रमिक नलिने घोषणा गरेका छन् । सोमबार नयाँ वर्ष २०७७ को शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले यस्तो घोषणा गरेका हुन् । ‘आवश्यक पर्दा ‘हुनेको गास काटेर, नहुनेलाई बचाउने’ त हाम्रो परम्परा पनि हो । मुलुकको कार्यकारी प्रमुखक. . .
सप्तरी, वैशाख १ गते । सप्तरीमा कोरोनाभाइरस जाँचका लागि ‘-यापिड डाइग्नोस्टिक टेस्ट’ (आरडिटी) विधिबाट द्रुत परीक्षण शुरु भएको छ । क्वारेन्टाइनमा रहेका र ‘फिभर क्लिनिक’ मा जचाउँन आएका व्यक्तिलाई उच्च प्राथमिकतामा राखेर सो विधिबाट परीक्षण शुरु गरेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । राजविराज नग�. . .
पोखरा, बैशाख १ गते । गण्डकी प्रदेश सरकारले कोरोना भाइरस कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि क्वारेन्टाइनमा बस्नेहरुलाई दैनिक ५१० रुपियाँ भत्ता दिने निर्णय गरेको छ । चैत महिनाभित्र बाहिरबाट आएकाहरुलाई स्थानीय तहले निर्माण गरेका क्वारेन्टाइनमा धेरै भन्दा धेरै व्यक्तिहरुलाई राख्ने प्रबन्ध मिलाउनक. . .
तारा पराजुली होमक्वारेन्टाइनमा नयाँ बर्ष। प्रचलनमा रहेको क्यालेन्डरको पहिलो दिनलाई नयाँ बर्ष आरम्भको दिन भनेर हामी बुझ्छौँ।नेपाल लगायत विक्रम संवत् मान्ने स्थानहरुमा बैशाख १ गतेलाई नयाँ बर्ष मानिन्छ।पन्चाङ्गमा आधारित यस आधिकारिक र प्रचलित संवतका रुपमा विक्रम सम्वतलाई मानिन्छ।खास गरि सूर्य ग्. . .
कैलाली । कैलालीमा थप एक महिला कोरोना संक्रमित भेटिएकी छन् । जिल्लाको लम्कीचुहा नगरपालिका १ भरुवाकी महिलामा कोरोना पोजेटिभ देखिएको हो । लम्कीचुहा बहुमुखी क्याम्पसको क्वारेन्टाईनमा राखिएकी ती महिलाको र्यापिड टेष्टमा नेगेटिभ देखिए पनि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा परीक्षण गर्दा �. . .
विराटनगर । प्रदेश १ सरकारले कारोना संक्रमणका कारण समस्यामा परेका नागरिकलाई राहत सामग्री दिलाउन ९ करोड ५० लाख रुपैयाँ निकासा गरेको छ । उत्पन्न परिस्थितिमा स्थानीय तहलाई कोरोना भाइरसको रोकथाम नियन्त्रण र उपचार सँगसँगै मुख्य रूपमा राहत वितरणका लागि रकम निकासा गरेको मुख्यमन्त्री शेरधन राईले बताएका छ�. . .
हरि कोइराला उर्लाबारी , बैशाख १ गते । मोरङको पथरीशनिश्चरे –६ पिप्लेको राधाकृष्ण कृषि समूहले उत्पादन गरेको ८ विगाहा जग्गाको गोलभेडा (टमाटर)बारी मै कुहिन थालेको छ । कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले बन्दाबन्दीको घोषणा गरेपछि किसानको गोलभेडा,लौका,बैगुन लगायतका तरकारी बारी मै कुहिन थालेका हुन�. . .
काठमाडौँ, वैशाख १ गते । आजदेखि नेपाली नयाँ वर्ष २०७७ शुरु भएको छ । नेपालको मौलिक संवत् मानिने विक्रम संवत्को आफ्नै महत्व र वैज्ञानिकता भएको ज्योतिषविद् बताउँछन् । सरकारी कामकाजमा विसं. चलाउने नेपाल एक मात्र मुलुक हो । हरेक वैशाख सङ्क्रान्तिदेखि यो संवत्को आरम्भ हुन्छ । यो संवत्का आरम्भकर्ता विक्राम�. . .
काठमाडौं, बैशाख १ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष २०७७ को पहिलो दिन देशबासीका नाममा शुभकामना दिँदै कोरोना भाइरसको विश्व महामारीबाट सिङ्गो मानव जातिसहित हामी नेपाली पनि छिट्टै मुक्त हुन सकौं भन्ने कमना गर्नुभएको छ । प्रधानमन्त्री ओलीले कोरोना भाइरस विरुद्धको जारी ‘युद्ध’को अगुवाइ सर. . .
कोरोना भाइरसको संक्रमणले दक्षिणी छिमेकी राष्ट्र भारतको स्थिति पनि भयावह बन्दै गएको छ । भारतमा हरेक दिन मृत्यु हुनेको संख्या र संक्रिमत हुनेको संख्या बढ्दै गएको पाइन्छ । भारतमा अहिलेसम्म कोरोना भाइरसका कारण ३३१ जनाले ज्यान गुमाएका छन् भने ९ हजार २०५ जना संक्रमित भएका छन् । आइतबार मात्रै त्यहाँ ४३ जन�. . .
काठमाडौं । कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दीका बेला उपत्यकामा छाडा छोडिएका गाई बाच्छालाई आश्रय दिने अभियान शुरु भएको छ । पशुपति क्षेत्र विकास कोष, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उत्तरी कुनामा रहेको कागेश्वरी मनोहरा नगरापालिका–८ स्थित गोठाटारको वाग्मती किनारको चौरमा संरक्षि�. . .
काठमाडौं । नोबल कोरोना भाइरस कोभिड–१९ को महामारीका कारण मृत्यु हुने र संक्रमितको संख्या हजारौंमा थपिंदै गएको छ । पछिल्लो तथ्यांक अनुसार कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १ लाख १४ हजार १ सय ९४ पुगेको छ । संक्रमितको संख्या पनि बढेर १८ लाख ५२ हजार ३ सय ५६ पुगेको छ । संक्रमित मध्ये साढे ५० हजार गंभ�. . .