Bivek_OB

कोरोना बन्दै छ पर्खाल – दिव्या गुरागाई

पर्खाल धेरै किसिमका हुन्छन् । कुनै पर्खालले जोगाउँछन् त कुनैले तहसनहस पार्छन । जसरी इट्टाको पर्खाल बनाउनु मान्छेको हातमा हुन्छ त्यसैगरी सम्बन्धको बिचमा पर्खाल ठड्याउनु पनि सबै मान्छेकै हातमा हुन्छ। तर इट्टाबाट बनेका पर्खालहरु भत्काउनु जती सजिलो हुन्छ सम्बन्धको बिचमा बनेको पर्खाल तोड्न उत्तिनै गा. . .


कोरोना महामारी र हाम्रो जिम्मेवारी – नयन झा

लगभग चार महिना अघि चीन बाट सुरु भएको कोभिड- १९ नामले प्रख्यात कोरोना भाइरसले विश्व व्यापी रुपमा महामारी को रुप लिईसकेको अवस्था छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार विश्व भरी अहिले सम्म एक लाख भन्दा बढिले आफ्नो ज्यान गुमाइ सके भने यस भाइरसले तिब्र रुपमा आफ्नो प्रभाव फैलाउदै गएको छ । छिमेकि राष्ट्�. . .


प्रदेश १ मा निर्वाचन पूर्वाधार विकास कोषको रकम विपन्नलाई सहयोग गर्नुपर्ने आवाज उठ्दै

विराटनगर । प्रदेश १ का केही सांसदले निर्वाचन पूर्वाधार विकास कोषको रकम मानविय सहयोगमा खर्च गर्न आग्रह गर्न थालेका छन् । कोरोना (कोभिड १९) को महामारीले विश्वमा नै आक्रान्त भएको र देशमा लकडाउनको स्थीती रहेकोले निर्वाचन पूर्वाधार विकास कोषको रकम सोही निर्वाचन क्षेत्र अन्तरगतका बिपन्नको लागि राहत र मान. . .


विराटनगरमा कुन बेला साँझ पर्छ र कसैले खाना दिन्छ भनेर कुरेर बस्छन् कामदार

विराटनगर । कुन बेला साँझ पर्छ भन्दै बाटो कुरेर बसेका वेवारिसे कामदारहरु मध्येका ४१ वर्षिय अशोक शरदार दैनिक ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्ने गरेको बताउछन् । उनी दुहवी पूर्व हाथीमुढाका हुन् । उनी दैनिक ज्यालादारीका साथै आफ्ना पाको भइसकेका बुवा र आमाको जिम्मेवारी पुरा गर्नका लागि दुहवी देखि विर�. . .


उदयपुरमा लकडाउन कडा :उल्लंघन गर्ने मानिसलाई घाममा राखेर सबक सिकाउदै प्रहरी

अभिमन्यू लामिछाने ,उदयपुर, चैत ३०। उदयपुरमा लकडाउन उल्लंघन गर्ने व्यक्तिहरुलाई प्रहरीले नियन्त्रणमा लिई दिनभर तातो घाममा राखेर सबक सिकाएको छ । कोरोना संक्रमण रोक्न सरकारले गरेको लकडाउनको उल्लंघन गर्दै मानिसहरु अनावश्यक बाहिर हिंडडुल गरेपछि प्रहरीले कडाई गर्ने क्रममा यसरी सबक सिकाएको हो । जिल्ल�. . .


कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या १ लाख ८ हजारभन्दा धेरै

कोरोना भाइरस (कोभिड–१९)बाट ज्यान गुमाउनेको संख्या १ लाख ८ हजारभन्दा धेरै पुगेको छ । आइतबार बिहानसम्म विश्वभरमा कोरोनाका कारण १ लाख ८ हजार ७७० जनाको ज्यान गइसकेको छ । कोरोनाको महामारीमा परेका १२ लाख ६७ हजार ६२० जनाको अहिले उपचार भइरहेकोमा ५० हजार ५८४ जनाको अवस्था गम्भीर रहेको छ भने बाँकीको मध्ययम अवस्�. . .


कोरोनाका कारण अमेरिकामा ज्यान गुमाउनको संख्या २० हजार बढी

कोरोना भाइरस (कोभिड–१९)बाट सबैभन्दा धेरै अमेरिकामा ज्यान गएको छ । कोरोनाका कारण अमेरिकामा ज्यान गुमाउनको संख्या २० हजार नाघेको छ । आइतबार बिहानसम्म अमेरिकामा कोरोनाको संक्रमणका कारण २० हजार ५७७ जनाले ज्यान गुमाइसकेका छन् । विश्वभर १ लाख ८ हजार ७७० ले कोरोनाका कारण ज्यान गुमाउँदा अमेरिकामा मात्रै सा. . .


धनकुटामा एक व्यक्ति मृत फेला

धनकुटा चैत ३०, धनकुटा नगरपालिका-६ पात्ले बस्ने ४० वर्षीय मनोज खड्का सोही नगरपालिकास्थित शिलढुंगाको चेपमा शनिबार दिउँसो मृत अवस्थामा फेला परेका छन् । घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।. . .


विश्वव्यापी बेरोजगारी बढ्ने अनुमान ,रिसर्चले भन्छ २ करोड ५० लाख मानिस बेरोजगार हुन्छन्

बीबीसी । अहिले विश्वभरका ८१ प्रतिशत कार्यालय अर्थात ३.३ अर्ब मान्छेको काम कि आधा मात्र खुला छ कि पूरै बन्द अवस्थामा छ । यसरी साधारण दैनिकीमा बन्देज  लगाइएदेखि धेरै कम्पनीहरु बन्द भएका छन् कति अस्थाइ रुपमा त कति सधैँका लागि । यस्तोमा संयुक्त राष्ट्र संघको अन्तर्राष्ट्रिय श्रम संगठन, आइएलओले विश्वव्याप. . .


लकडाउनको असरले कुखुरापालन क्षेत्रमा दैनिक २२ करोड ५० लाख रुपियाँ नोक्सानी

वसन्त पराजुली भरतपुर, चैत ३० गते । कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण रोक्न गरिएको बन्दाबन्दीको असरले कुखुरापालन क्षेत्रमा दैनिक २२ करोड ५० लाख रुपियाँ नोक्सानी भइरहेको छ । कुखुरा व्यवसायी मञ्च नेपालका कार्यकारी निर्देशक शिवप्रसाद बरालले अहिले लकडाउनले कुखुरा व्यवसायमा ठूलो क्षति पुगे पनि सरकार �. . .


नेपालमा बर्सेनि चट्याङबाट मर्नेको सङ्ख्या बढ्दो

चाँदनी हमाल काठमाडौँ, चैत ३० गते । नेपालमा बर्सेनि चट्याङबाट मर्नेको सङ्ख्या बढ्दो छ । विगत ११ वर्षे अवधिमा ८२१ जनाको ज्यान गएको छ । अचेल गड्याङगुडुङ गर्दै, बिजुली चम्कँदै, कतै चर्को आवाजसहित ठोक्किएको धेरै सुनिन्छ । सामान्यतया त्यसलाई नै आम मानिसले चट्याङ परेको बुझ्छन् । मौसमविद्का अनुसार प्रि–मनस. . .


भारतमा लकडाउनको अवधी दुई हप्ता थप गर्ने तयारी

भारतमा लकडाउनको अवधी दुई हप्ता थप गर्ने तयारी गरिएको छ । यसको औपचारिक घोषणा भने हुन बाँकी रहेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले विभिन्न राज्यका मुख्यमन्त्रीहरुसँग चार घण्टा लामो छलफल गरेपछि यसको संकेत मिलेको हो । बैठक सकिए लगत्तै नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले ट्वीट गर्दै भने, ‘�. . .