विराटनगर । प्रदेश १ मा कोरोना रोग पत्ता लगाउन गरिने छरितो विधि (र्यापिड डाइग्नोस्टिक टेस्ट) को गति बढेसंगै यसको नतिजा आउने संख्या पनि थपिएको छ । दु्रत परीक्षण र पीसीआर विधिबाट प्रदेश १ मा मंगलबारसम्म जम्मा ६ सय ५३ जनाको नमुना परीक्षण भएको छ । द्रुत विधिअन्तर्गत मंगलबारसम्म जम्मा ४ सय २ जनामा कोरोना परी. . .
लहान । प्रहरी टोलीमाथि ढुङ्गा प्रहार गर्ने व्यक्तिलाई सिरहा प्रहरीले पक्राउ गरेको छ । कोविड–१९ को जोखिम हुन नदिन सरकारले जारी राखेकोे बन्दाबन्दी (लकडाउन) को उल्लङघन गरी हिँडडुँल गरिरहेका स्थानीयलाई सम्झाउन पुगेको जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीमाथि सिरहा नगरपालिका १७ पटेर्वाक�. . .
काठमाडौं । सरकारले कोरोना परीक्षणको दायर थप फराकिलो बनाएको छ । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सो कुराको जानकारी दिएका हुन् । उनका अनुसार अहिलेसम्म स्वाव नमुना परीक्षण (पिसिआर) विधिबाट ६ हजार २ सय ९९ जनाको परीक्षण गरिएको छ । पछिल्लो २४ मात्र ५ सय ८४ वटा नमुना �. . .
मुरारी अधिकारी धादिङ, वैशाख २ गते । धादिङको ज्वालामुखी गाउँपालिकाको ढोला स्वास्थ्य चौकीमा गरिएको ¥यापिड टेष्टमा एकजना व्यक्तिमा कोरोना भाइरस देखिएको छ । ज्वालामुखी गाउँपालिका अन्तरत वडा नं ३ मा रहेको मैदी स्वास्थ्य चौकीमा गरिएको परीक्षणमा दक्षिण कोरियाबाट गत फागन २० गते फर्किएका व्यक्तिमा कोरोना . . .
उपेश महर्जन काठमाडौं, वैशाख २ गते । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट प्रायः सबै देश अक्रान्त छन्। विश्वमा कोभिड–१९ का कारणले एकलाख १९ हजार ७३५ जनाको ज्यान गइसकेको छ भने १९ लाख २६ हजार ३०५ मा संक्रमण पुष्टि भएको छ । अहिले धेरै सञ्चार माध्यमबाट मृत्यु र संक्रमि�. . .
मन्त्रिपरिषद्को बैठकले दुईसाता लकडाउन लम्ब्याएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले वैशाख १५ गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले जानकारी दिए । उनका अनुसार लकडाउनलाई अझै कडा बनाउने निर्णय भएको छ । त्यस्तै सरकारले वैशाख १८ गतेसम्म स. . .
काठमाडौं, वैशाख २ गते । पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टमा बस्ने एकै परिबारका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । लण्डनबाट चैत ५ गते आई सो अपार्टमेन्टमा बसोबास गर्ने एकै परीवारका तीन जनामा कोभिड १९ को संक्रमण हुन सक्ने सम्भावना विचार गरी सोमबार आरडीटी विधिबाट परीक्षण गर्दा दुई ज. . .
विराटनगर बैशाख २ , सुनसरी जिल्लाको भोक्राहा गाउँपालिका वडा नम्बर ७ का जनप्रतिनिधि तथा कर्मचारीले सर्वसाधारणसंग लकडाउनमा सवारी पास बनाइदिने भन्दै पैसा लिएको घटना सार्वजनिक भएको छ । सोही वडाका वर्ष २४ का लिलम यादव सुत्केरी भएर धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको बेला अस्पता�. . .
एजेन्सी । कोरोना भइरसका कारण पाकिस्तानी पूर्व दिग्गज क्रिकेटर जफर सरफराजको निधन भएको छ । जफर पाकिस्तानका पूर्व प्रथम श्रेणी क्रिकेटर हुन् । कोरोनाको लक्षण देखिएपछि उनको टेस्ट गरिएको थियो । जसमा ७ अप्रिलमा उनको टेस्ट पोजिटिभ आएको थियो । उनको एक अस्पतालमा सोमबार ५० वर्षको उमेरमा निधन भएको अन्तर्राष्�. . .
काठमाडौं, बैशाख २ गते । भारतमा लकडाउनको अवधि बैशाख २१ गतेसम्मका लागि थपिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशबासीलाई मंगलबार सम्बोधनको क्रममा लकडाउनको म्याद मई ३ अर्थात वैशाख २१ गतेसम्म १९ दिनको लागि थपिएको बताउनुभएको छ । राज्यमा कोरोनाभाइरस संक्रमणको अवस्थाको मूल्याङ्कन गरी २० अप्रि�. . .
विराटनगर बैशाख २ , विराटनगर- ११ जनपथ टोलमा रहेको तरकारी तथा फलफुल बिक्रि वितरण हुने "गुद्री" बजार बन्द गरिएको छ । बैशाख १ गतेबाट उक्त बजार बन्द भएको हो । गुद्रीमा केहि दिन देखि अत्याधिक भिड बढेको हुनाले कोरोना भाइरसको जोखिम बढ्ने भन्दै सचेत गराउन आवर विराटनगरले समाचार सम्प्रेषण गर्दै आएको थियो । सामाज. . .
लण्डन, वैशाख २ गते । यो हप्ता बेलायतमा प्रायः दिनको एक जना नेपालीको ज्यान कोरोनाले लिएको छ । सोमबार फेरि एक पूर्व गोरखा सैनिकको मृत्यु भएको छ । लण्डन शहरदेखि बाहिर रेडिङ भन्ने ठाउँमा बस्दै आएका ६५ वर्षीय पूर्व गोरखा सैनिक लक्षिणबहादुर गुरुङको सोमबार बिहान ७ बजे निधन भएको हो । उपचारका क्रममा रेडिङको अ�. . .