Bivek_OB

सोमबार विहान ८ बजे राष्ट्रिय गान गाउने र ताली बजाउने कार्यक्रममा सहभागी हुन प्रमको आग्रह

काठमाडौं, चैत ३० गते । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार विहान आर्थत नयाँ वर्ष २०७७ को पहिलो दिन विहान ८.०० बजे राष्ट्रिय गान गाउने, राष्ट्रिय धुन बजाउने तथा तालि बजाउने कार्यक्रममा सहभागी हुन आग्रह गर्नु भएको छ । ग्लोबल कम्प्याक्ट नेपालले देश संकटको घडीबाट गुज्रिरहेको बेला अग्रपंक्तिमा रही सेव�. . .


इन्डियन प्रिमियर लिग (आईपीएल) अनिश्चितकालका लागि स्थगित हुन सक्ने

एजेन्सी । १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) अनिश्चितकालका लागि स्थगित हुन सक्ने बताइएको छ । कोरोना भाइरसका कारण भारतमा लकडाउन लम्बिने सम्भावना देखिएपछि आईपीएल अनिश्चितकालका लागि स्थगित हुन सक्ने बताइएको हो । यसअघि भारतमा अप्रिल १५ सम्मका लागि लकडाउन गरिएको थियो । हाल भारतमा पुनः लकडाउन . . .


विराटनगरको कोशी अस्पतालका स्वास्थ्यकर्मीहरुलाई कोरोना भाइरसबाट बच्न पिपिई प्रदान

विराटनगरमा रहेको कोशी अस्पतालका स्वास्थ्यकर्मीहरुलाई कोरोना सक्रमणको जोखिमबाट सुरक्षित हुदै सेवा प्रवाह गर्नका लागी व्यक्तिगत सुरक्षा सामग्री पिपिई प्रदान गरिएको छ । काठमाण्डौमा मुख्य कार्यालय रहेको भृकुटीदेवी ट्रष्टले आईतवार उच्च गुणस्तरका ५० थान पिपिई सेट सामाग्री जसमा पिपिई सिट ५० थान, एन ९�. . .


पाठक पत्र : तत्कालिन लकडाउनको ओखती के?

तत्कालिन लकडाउनको ओखती के? विषम परिस्थितिमा कोरोना भाइरस  नै हावी भइरहेकोले विश्वनै यो रोगलाई अब श्राप दिइरहेको अवस्थामा छ । मान्छे वाँच्ने भन्दा मर्नेले उछिन्न लागेको अवस्था छ । विश्व रोहिरहँदा हामी नेपालीलाई न यसको कुनै अत्तो पत्तो छैन । मर्नेको संख्या बढीरहँदा नेपालमा लकडाउन उल्लंघन गर्नेको संख. . .


प्रदेश १ का आइसोलेसन वार्डमा कोरोनाका नयाँ शंकास्पद बिरामी आउने क्रम घट्यो

विराटनगर । प्रदेश १ मा रहेका आइसोलेसन वार्डमा कोरोना भाइरसका नयाँ शंकास्पद बिरामी आउने क्रम रोकिएको छ ।१४ वटै जिल्लास्थित अस्पतालहरुमा रहेका आइसोलेसन वार्डमा तीन दिन यता बिरामी थपिएका छैनन् । हाल आइसोलेसनमा बस्ने बिरामीको संख्या १० जना रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ ।�. . .


वीरगन्जका मस्जिदमा प्रहरीको छापा, लुकेर बसेका २६ धर्मगुरु क्वारेनटाइनमा

कृष्णउदास खनाल, वीरगन्ज । पर्साको वीरगन्ज छिमेकी देश भारतसँग सीमा जोडिएको शहर हो । अहिले वीरगन्ज भन्सार र भारतीय शहर रक्सौलमा नाका बन्द गरिएका कारण मात्रै हो नत्र वीरगन्ज र रक्सौल पानी पँधेरो नै हो दुबै देशका नागरिकहरुका लागि । बिश्वब्यापी रुपमा फैलिएको कोरोनाका कारण नेपालमा भन्दा पहिला भारतमा कोरो. . .


मोरङको लेटाङ राजारानीमा लाग्दै आएको जात्री मेला यसवर्ष नलाग्ने

विराटनगर चैत्र ३० हरेक वैशाख २ गते मोरङको लेटाङ नगरपालिकाको भोगटेनीस्थित राजारानीमा लाग्दै आएको जात्री मेला यसवर्ष नलाग्ने भएको छ । धिमाल जातिय विकास केन्द्रको आयोजनामा हरेक वर्ष जात्री पर्वको अवसरमा लाग्दैआएको जात्री मेला यसवर्ष भने कोरोना सङ्क्रमण नियन्त्रण गर्न गरिएको लकडाउनका कारण प्रभावि�. . .


झापामा लकडाउन उल्लङ्घन गर्ने ३०८ जनालाई कारबाही

झापामा लकडाउन उल्लङ्घन गर्ने ३०८ जनालाई प्रहरीले कारबाही गरेको छ । जिल्लाका मुख्य सहरहरु धुलाबारी, काँकरभिट्टा, दमक, विर्तामोड, शनिश्चरे, झिलझिले, चन्द्रगढीलगायतका स्थानमा तीनदिनभित्रमा प्रहरीले ३०८ जनालाई कारबाही गरेको हो । लडकडाउनका अवज्ञा गर्दै सडकमा अनाश्वयक रुपमा निस्कनेलाई प्रहरीले तयार गर�. . .


झापाको मेचीनगर नगरपालिकाको कोरोना रोकथाम कोषमा ७९ लाख ६६ हजार सङ्कलन

भद्रपुर , चैत्र ३० झापाको मेचीनगर नगरपालिकाले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि स्थापित कोषमा हालसम्म रु ७९ लाख ६६ हजार सङ्कलन गरेको छ । नगरपालिकाका लेखा प्रशासन शाखा प्रमुख पदमबहादुर कार्कीका अनुसार कोषमा रु ७९ लाख ६६ हजार ४ सय ३० रुपैयाँ कोषमा जम्मा भएको छ । यही चैत २७ गतेसम्म कोषबाट रु।४८ लाख ४९ . . .


कोरोनाको डर : इलामका उद्यमीहरूले चिया कारखाना सञ्चालन गर्न अस्वीकार

लकडाउनका कारण बन्द भएका सूर्योदय नगरपालिकाका चिया उद्योग नखुल्ने भएका छन्। कारखाना सञ्चालनमा नयूनतम सुरक्षाका व्यवस्था गर्न कठिन भएको भन्दै उद्यमीहरूले कारखाना सञ्चालन गर्न अस्वीकार गरेका हुन्। सूर्योदय नगरपालिकाको कार्यपालिका बैठकले चिया वगान र कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नहुने गरी काम�. . .


वीरगन्जमा कोरोनाको तीन जना नयाँ बिरामी भेटिए, सबै भारतीय नागरिक

काठमाडौं । वीरगन्जमा कोरोनाको तीन जना नयाँ बिरामी भेटिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा टेकुमा शनिबार राती गरिएको परीक्षणमा तीन जना भारतीय नागरिकमा कोरोना संक्रमण देखिएको हो । यो सँगै अब कोरोना संक्रमितको संख्या १२ पुगेको छ । हेटौडाको किटजन्य अनुसन्धान केन्द्रमा उनीहरुको परीक्षण भएको. . .


हालसम्म २२ हजार ७३ जना स्वास्थ्यकर्मी कोरोना भाइरसद्वारा संक्रमित

विश्व स्वास्थ्य संगठनले शनिबारको आफ्नो रिपोर्टमा हालसम्म २२ हजार ७३ जना स्वास्थ्यकर्मी कोरोनाभाइरसद्वारा संक्रमित भएको जानकारी दिएको छ । संगठनका अनुसार अप्रिल ८ तारिखसम्म ५२ देशका २२ हजार ७३ स्वास्थ्यकर्मी प्रभावित भइसकेका छन् । संगठनले भनेको छ, ‘सबै देशले आफ्ना कति स्वास्थ्यकर्मीमाथि संक्रम�. . .