Bivek_OB

विराटनगरसंग सिमा जोडिएको भारतको बिहार राज्यमा के छ कोरोनाको अवस्था ?

विराटनगर बैशाख २ , विराटनगरसंग सिमा जोडिएको भारतको बिहार राज्यमा कोरोना फैलने क्रममा नै रहेको छ । बिहान राज्यमा भारतीय संचार मध्यमका अनुसार हालसम्म ६६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने बिहार राज्यमा एक जनाको मात्रै कोरोना संक्रमणको कारण मृत्यु भएको छ । बिहारमा ६६ जना संक्रमित मध्ये २८ जना �. . .


पूर्वको मुख्य पर्यटकीय शहर इलाम , यसवर्षको नयाँ वर्षमा भने सुनसान

प्रेम अधिकारी पशुपतिनगर (इलाम), वैशाख २ गते । कन्यामका होटल व्यवसायी टेकराज गिरीलाई नयाँ वर्षमा फुर्सद मिलेको छ । उहाँलाई पर्यटक आउलान् र मीठो आतिथ्यसहित स्वागत गरौँ भन्ने छैन । पर्यटक नआएको एक महिना कटेपछि उहाँ कन्याममा पहिलो पटक पर्यटकविहीन नयाँ वर्ष मनाउँदै हुनुहुन्छ । नयाँ वर्षमा पर्यटकले खचाख�. . .


मोरङका किसानको लकडाउन पीडा , भन्छन् ‘बजारमा बेच्न लग्यो ग्राहक किन्न आँउदैन’

विराटनगर । ‘करुना, करुना भन्छ, मान्छेले खेति चौपटै भइसक्यो’ ५६ वर्षिय चैनु शाह भन्छन् । कोरोना भईरस संक्रमणको बढ्दो जोखिमसँगै लकडाउनले देशको कृषि क्षेत्रमा मात्रै नभएर यो समय हरेक व्यवसायीक क्षेत्रमा प्रत्यक्ष असर परेको छ । भने देशको अर्थतन्त्र डामाडोल भएको छ । बैशाख १ गते अर्थात नेपाली नयाँ वर्षक�. . .


नेपालमैै यस्तो : जुम्ल्याहा शिशुको नाम कोरोना र भाइरस राखियो

सिमकोट । हुम्ला सदरमुकाम सिमकोटस्थित जिल्ला अस्पतालको प्रसूतिगृहमा सिमकोट गाउँपालिका वडा नं ८ याङ्गु गाउँकी वीरमता शाहीले जन्माएका जुम्ल्याहा शिशुको नाम कोरोना र भाइरस राखिएको छ । विश्वभरका अधिकांश राष्ट्रमा कोरोना फैलिएको र नेपालमा पनि यसको संक्रमणको त्रासका समयमा जन्मिएकाले तिनको नाम सोहीसँ�. . .


कोरोना संक्रमित बेलायती प्रधानमन्त्री बोरिस जोन्सन निको भए

लन्डन । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई अस्पतालबाट फर्किनुअघि कोरोना भाइरस नेगेटिभ देखिएको छ । १० डाउनिङ स्ट्रिटका प्रवक्ताले सोमबार प्रधानमन्त्री जोन्सनलाई अस्पतालबाट डिस्चार्ज गर्नुअघि गरिएको परीक्षणका क्रममा कोरोना नेगेटिभ देखिएको बताएका हुन् । सोमबार अन्य कुनै स्वास्थ्य अवस्थाको ज. . .


सुनसरीको इनरुवाबाट भारतबाट लुकेर आएका १४ जना भारतीय नागरिक पक्राउ

जयकुष्ण यादव इनरुवा, वैशाख १ गते । सुनसरी सदरमुकाम इनरुवामा आईतबार राति प्रहरीले तरकारी बोक्ने पिकअप भ्यान चेकजाँचका क्रममा भ्यानमा सवार भारतबाट आएका १४ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । लक डाउनको उल्लंघन गर्दै राती पूर्वी नाका काकडभिट्टाबाट तरकारी बोक्ने पिकअप भ्यान रिर्जभ गरी कोशी ब्यारेज त. . .


काठमाडौको सनसिटी अपार्टमेन्ट प्रहरीले ‘सिल’ गर्यो, आवतजावत बन्द

देबबहादुर कुँबर काठमाडौँ, वैशाख १ गते । कागेश्वरी मनोहरा नगरपालिकाको–१३ काँडाघारीस्थित सन सिटी अपार्टमेन्ट प्रहरीले ‘सिल’ गरेको छ । सिल अवधिसम्म अपार्डमेण्टमा बस्नेहरू आफूखुशी बहिर निष्कने पाउने छैनन्। सन सिटी अपार्टमेण्टको एबी ब्लकको १५ तलामा बस्ने एकै परिवारका आमा, छोरा र बुहारीको ‘¥यापिड डाइ�. . .


काठमाडौंमा एकै परिवारका तीन जनामा कोरोना संक्रमणकाे आशंका

काठमाडौं, वैशाख १ गते । काठमाडौंको पेप्सीकोलास्थित सन सिटी अपार्टमेन्टमा एकै परिवारका तीन जनामा कोरोना संक्रमणकाे आशंकामा उपचारका लागि प्रहरीले पाटन अस्पताल पठाएको छ । प्रहरीले अहिले सो अपार्टमेन्टमा सुरक्षा दिइरहेको महानगरीय प्रहरी परिसरका प्रवक्ता हाेमिन्द्र बोगटीले बताउनुभयो । सो परिवारक. . .


युवा संघ नेपाल मोरङको बेलबारी नगरपालिकालाई स्वाब कलेक्शन बुथ सहयोग

राष्ट्रिय युवा संघ नेपाल मोरङले कोरोना भाइरसको जोखिम न्युनिकरण गर्न र पीपीईको अभावलाई सहजिकरण गर्न बेलबारी नगरपालिकामा एक थान स्वाब कलेक्शन बुथ हस्तान्तरण गरेको छ । आईशोलेसनमा सहयोग पुर्याउनका साथै चिकित्सकहरुको जीवन सुरक्षामा समेत सहयोग पुर्याउन सो सामाग्री नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुव. . .


प्रदेश १ का प्रमुख सोमनाथ अधिकारी प्यासीद्वारा नयाँ वर्षको शुभकामना

प्रदेश १ का प्रमुख सोमनाथ अधिकारी प्यासीले नव वर्ष २०७७ को उपलक्षयमा प्रदेशबासीलाई शुभकामना ब्यक्त गर्नु भएको छ । सामाजिक समदुरीलाई कायम गर्न सके विपत्तिबाट आफु पनि बाँच्ने र अरुलाई पनि बचाउने कार्यमा क्रियाशिलता र सक्रियता देखाउदै घरमै बसेर आफु र आफ्नो परिवारको अमुल्य जीवनको रक्षा गर्न समेत अह्वा�. . .


काठमाडौंमा चोरीको मोटरसाइकलसहित ओखलढुङ्गाका दुईजना समातिए

महानगरीय प्रहरी वृत बौद्ध र नयाँबस्ती प्रहरी टोलीले चोरीको मोटरसाइकलसहित दुईजनालाई पक्राउ गरेको छ । प्राप्त विशेष सूचनाका आधारमा गोकर्णेश्वर नगरपालिका–५ बासुकीनगरबाट बा४२प ८०९ र बा८९प ९५४१ नम्बरको कालो रङको २२० सिसीको पल्सर मोटरसाइकलसहित ओखलढुङ्गा घर भई गोकर्णेश्वर नगरपालिकामा बस्दै आएका २० �. . .


सप्तरीको हनुमाननगरमा निर्मम ढंगले हत्या गरेर फालेको अवस्थामा १५ वर्षीय बालकको शव फेला

देवराम प्रसाद यादव सप्तरी, वैशाख १ गते । सप्तरीमा सोमबार विहान एक युवाको शव भेटिएको छ । हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. १ स्थित पूर्व कोसीको पश्चिमी तटबन्धमा युवाको शव भेटिएको हो । हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. १ का जानौं साह स्वर्णकारका १५ वर्षीय छोरा सुरज साहलाई पूर्व कोसीको पश्चिमी तटब. . .