विराटनगर चैत २५, विराटनगरमा कोशी अञ्चल अस्पतालका विमारी तथा कुरुवालाई खाने खुवाउने अभियान सुरु भएको छ । नेपाली कांग्रेसकी प्रदेश सभासद बिन्दिया कार्कीको पहलमा अस्पतालमा साँझको खाना खुवाउन सुरु गरिएको हो । सांसद कार्कीको पहलमा सोमबारबाट खाना खुवाउन थालिएको हो । कार्कीका अनुसार कोरोना रोग जोखिमका . . .
एजेन्सी । कोरोना भाइरसको सङ्क्रमणका कारण विगत १० दिनदेखि आफ्नै घरमा सेल्फ आइसोलेसनमा बसिरहेका बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन आइतबार स्वास्थ परीक्षणका लागि अस्पताल पुगेका थिए । स्वास्थ्यस्थिति कमजोर हुँदै गएपछि सोमबार नै उनलाई लण्डनको सेन्ट थोमस अस्पतालमा भर्ना गरिएको थियो । नियमित जाँचक�. . .
युएई । कोरोना भाइरस (कोभिड १९) का कारण संयुक्त अरब इमिरेट्स (युएई)मा एक नेपालीको ज्यान गएको छ। रुपन्देही देबदह– ६ की बिनु पराजुलीको कोरोना भाइरसको कारण गत शुक्रवार मृत्यु भएको सोमबार प्राप्त रिपोर्टबाट पुष्टि भएको छ । ४० वर्षीया पराजुली उनी कार्यरत घरमै गत शुक्रबार बिहान मृत अवस्थामा फेला परेकी . . .
कोरोना सङ्क्रमणको रोकथामका लागि बन्दाबन्दीका कारण बिक्री नभएपछि ह्याचरी उद्योगले उत्पादित चल्ला खाल्टोमा हाल्न थालेका छन् । नेपाल ह्याचरी उद्योगका अध्यक्ष टीकाराम पोखरेलले अण्डा चल्ला खाल्टोमा हाल्न थालिएको बताउनुभयो । अध्यक्ष पोखरेलका अनुसार नेपालभर हप्तामा ४२ लाख चल्ला उत्पादन हुने गरेको छ �. . .
राष्ट्रिय युवा संघ नेपाल मोरङले जिल्लाका विभिन्न स्थानीय तहहरुका स्वास्थ चौकीमा ब्यक्तिगत स्वास्थ सुरक्षाका सामाग्री बितरण सुरु गरेको छ । यसैक्रममा कानेपोखरी १ होक्लाबारीस्थित स्वास्थ चौकीमा गाउपालिका उपाध्यक्ष राजमती इङ्नामको उपस्थितिमा विभिन्न सामाग्री प्रदान गरिएको हो । स्वास्थकर्मीको मन. . .
काठमाडौं । सरकारकाले देशभरका विभिन्न १० स्थानबाट कोरोना भाइरस (कोभिड—१९) को नमुना परीक्षण सुरु गरेको छ । काठमाडौंसहित धरान, हेटौंडा, पोखरा, वुटवल, सुर्खेत, धनगढी, धुलिखेल, भरतपुर र भैरहवामा नमूना परीक्षण शुरु गरिएको हो । अहिलेसम्म राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा १ हजार ६ सय ९७ जनाको नमुना परीक�. . .
काठमाडौँ । सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि घोषणा गरेको लकडाउनको अवधि फेरि थप गरेको छ । कोरोनाका संक्रमित थप व्यक्तिहरु फेला परेसँगै सरकारले लकडाउनको अवधि वैशाख ३ गतेसम्मको लागि थपेको हो । यसअघि सरकारले पहिलोपटक गत ११ चैतदेखि १८ सम्म लकडाउन घोषणा गरेको थियो । तर, संक्रमितको संख्या �. . .
लेटाङ चैत २४ मोरङको लेटाङ नगरपालिका वडा नम्बर ५ ले राहत वितरणको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । राहत वापत दिइने खाद्यान्नको प्याकिङको काम धमाधम भइरहेकाले भोलिबाट राहत वितरण गरिने वडाध्यक्ष भूम सूर्य मगरले बताए । राहत वडाका भूमिहीन, सुकुम्बासी, विपन्न, गरीब, दैनिक ज्यालादारीहरुलाई उपलब्ध गराइने �. . .
काठमाडौं । एन आई सी एशिया बैंकको मोबाइल बैकिङ्ग, क्रेडिट तथा डेबिट कार्ड जस्ता डिजिटल भुक्तानीका माध्यमबाट रकम भुक्तानी गर्दा महिनामा ४ हजार रुपैयाँ सम्म रकम फिर्ता (क्यास ब्याक)को सुविधा पाउन सकिने बैंकले जनाएको छ । कोरोना भाइरसको यस विषम परिस्थितिमा बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न भन्दै . . .
इश्वरचन्द्र झा काठमाडौं, चैत्त २४ गते । अमेरिकी चिडियाखानाको एक बाघमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । न्युर्योक शहरस्थित ब्रोन्क्स चिडियाखानाको चार वर्षको मल्यान बाघमा कोभिड–१९ को संक्रमण पुष्टि भएको हो । ब्रोन्क्सस चिडियाखानाले लोवास्थित राष्ट्रिय पशु प्रयोगशालामा गरिएको परीक्षणले बाघ�. . .
छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या सय नाघेको छ । भारतीय स्वास्थ्य मन्त्रालयले सोमबार बिहान कोरोना भाइरसको नयाँ तथ्यांक जारी गर्दै मृत्यु हुनेको संख्या सय नाघेको पुष्टि गरेको हो । स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले भारतमा मृत्यु हुनेको संख्या एक सय नौ �. . .
कोरोना भाइरसको आतंक विश्वभर फैलिएको छ। तीब्र रुपमा फैलिंदै गएको यस बिपत्तिले सम्पुर्ण देशको अर्थतन्त्रलाई पुर्बानुमान गर्न नसक्ने स्थितिमा धकेलेको छ। जसले ठूलो मानवीय क्षतिका साथै विश्व अर्थतन्त्रलाई कहालीलाग्दो अवस्थामा पुर्याउने देखिन्छ । बिकाशोन्मुख देशका धेरैजसो जनमानसमा आज कस्ले दिन्छ र छ. . .