Bivek_OB

हिमालय दर्शन कलेजमा अनलाइन कक्षा संचालन हुदै

विराटनगर चैत्र २४, विराटनगरको हिमालय दर्शन कलेजले आफ्ना विद्यार्थीहरूको लागि अनलाइन कक्षा सुरू गरेको छ। विश्वव्यापी फैलिएको महामारी नोवेल कोरोना भाइरस (कोभिड १९) संक्रमणको त्रासले भएको लकडाउनमा सवै स्कुल, कलेज,महाविद्यालय र विश्वविद्यालयहरूमा पठन पाठन ठप्प भइरहेको अवस्था तथा विद्यार्थीहरूमा वढ्. . .


विराटनगरबाट एक किलोमिटर पुर्वदेखि खुला सीमा नाका : सीमामा पाहुना लाग्नेको लर्को

नवराज कट्टेल विराटनगर, चैत २४ गते । खुला सीमा नाकाको फाइदा उठाउँदै माइती–ससुराली आउनेको लर्को लाग्ने गरेपछि मोरङको दक्षिणवर्ती सीमा क्षेत्रका स्थानीयवासी पिरोलिएका छन् । भारतमा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको सन्त्रास बढ्दै गएपछि नेपाललाई सुरक्षित मान्दै पाहुना लाग्न आउनेको सङ्ख्या बढेपछि स�. . .


पछिल्लो २४ घण्टामा ४ हजार ७२८ जनाको मृत्यु, कुन देशमा कति ?

कोरोना भाइरस (कोभिड–१९)बाट पछिल्लो २४ घण्टामा ४ हजार ७२८ जनाको मृत्यु भएको छ । यसमध्ये २४ घण्टामा सबैभन्दा धेरै अमेरिकामा १ हजार १५९ जनाको मृत्यु भएको छ । स्पेनमा २४ घण्टामा ६९४ को मृत्यु हुँदो सोही अवधीमा इटलीमा ५२५, फ्रान्समा ५१८, बेलायतमा ६२१ जनाको मृत्यु भएको छ । गत २४ घण्टामा ७१ हजार २५४ जनामा कोेरो. . .


झापाको घटना : राहत बुझ्ने कै घरबाट २५ लाख नगद बरामद

लीलाराज झापाली बिर्तामोड, चैत्र २३ गते । झापाको कनकाई नगरपालिका ४ सुरुङ्गामा एक जना राहत बुझ्नेकै घरभित्र २५ लाख रुपियाँ नगद फेला परेको छ । कनकाई ४ को सुकुम्बासी वस्तीमा बसोवास गर्ने ५१ वर्षीय ठाकुरसिंह राईको घर आगलागी हुँदा उनको घरबाट नौ लाख र ५ सय दरका नोट र ६ लाखजति जलेका तर नम्बर भएकाले बैंकमा साट्�. . .


विराटनगरमा आइतबार साँझ बत्ती , पटका अनि थाल ठटाइ (कारण यस्ता)

विराटनगर चैत्र  २४ , विराटनगरमा आइतबार साँझ रोचक दृश्य देखियो र सुनियो । विराटनगरका घरमा दियो मैनबत्ती बलेका देखिन्थे भने विराटनगरमा रोचक त तब बन्यो जब मानिसहरु दिपावली जस्तो झल्को दिने पटका समेत पड्किएको सुनियो । विराटनगरमा केहि बेर मज्जाले पटका पड्कियो । लाग्दथ्यो कुनै उत्सबको समय हो । अझ, मानिसहर�. . .


मोरङको लेटाङमा राहत वितरणको काम सुरु

लेटाङ २३ चैत । लकडाउनलेे समस्यामा परेकालाई लेटाङ नगरपालिकाले राहत वितरणको कार्य अन्तिम चरमा पूर्याएको छ । आइतबार लेटाङ नगरपालिकाका २,५,७,८ र ९ वटा वडामा खाद्य सामाग्री पठाएको लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले जानकारी दिनुभयो । लेटाङ नगरपालिकामा असाह्य ,अपांग , श्रमिक , मजदुर लगायतका जम्मा २१ सय पर�. . .


कविता : समय – प्रेमु सापकोटा खनाल 

।।समय।। - प्रेमु सापकोटा खनाल कोरोना मुक्त सुनौलो संसार दिनु छ तिमिलाई बाचिएछ भने मुटु भरिको माया दिनु छ तिमिलाई संसारको नयाँ नयाँ आविस्कार सबै चिनाउनु छ तिमिलाई बाचिएछ भने कोरोना मुक्त सुनौलो संंसार दिनु छ तिमिलाइ सानै छौ अहिले कठै बोल्न नि सिकाउदै छु मैले म आफै मरेर भए पनि बचाउनु छ तिमिलाई बाच�. . .


विराटनगरमा उद्योग संगठन र मोरङ व्यापार संघको संयुक्त राहत सहयोग हस्तान्तरण

विराटनगर चैत २४, बिश्वव्यापी माहामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको बढ्दो प्रकोप र तिव्रतर संक्रमणको जोखिमबाट बच्न अवलम्बन गरिएको लक डाउनबाट विपन्न वर्गको दैनिकी संचालनमा परिरहेको कठिनाईलाई मध्यनजर गरी सामाजिक उत्तरदायित्व वहन गरी उद्योग संगठन मोरंग र मोरंग व्यापार संघले विपन्न वर्गका लागि �. . .


भारतमा मैनवत्ति र दियो सल्काएर कोरोना महामारी विरुद्धको लडाइमा ऐक्यवद्धता

एजेन्सी । आइतबार साँझ ९ बजे भारतमा त्यहाँका सर्वसाधारणले मैनवत्ती जलाएर कोरोना भाइरस विरुद्धको लडाईमा ऐक्यवद्धता जनाएका छन् । भारतीय प्रधानमन्त्री मोदीको अपिलमा लाखौं सर्वसाधारणले मैनवत्ति र दियो सल्काएर कोरोना महामारी विरुद्धको लडाइमा ऐक्यवद्धता जनाएका हुन् । सो क्रममा प्रधानमन्त्री मोद�. . .


थाईल्याण्डमा कोरोनाले रातको समयमा काम गर्ने यौनकर्मीहरुको पेशा नै कठिन

बैंकक : कोरोना भाइरसको महामारीले थाइल्याण्डको रात्रिकालिन जीवन अस्तव्यस्त बनायो । यार्टी र बारहरु बन्द भए । खासगरी पेशाकै रुपमा यौन धन्धा अपनाएका यौनकर्मी युवतीहरुलाई यसले प्रत्यक्ष असर पारेको छ । तिनैमध्ये एक हुन् पिम, जो अचेल घरबेटीलाई कसरी भाडा तिर्ने भन्नेबारे चिन्तित छिन् । सुनसान सडकमा निस�. . .


ओबि समाचार प्रभाव : विराटनगर बसपार्कमा अलपत्र पेरेकालाई खाजा तथा सेनेटाइजर व्यवस्था

विराटनगर । विराटनगरको बसपार्कमा अलपत्र परेका यातायात मजदुरहरुलाई विराटनगरका युवा अभियान्ताहरुले सहयोग गर्न थालेका छन् । कोरोना भाइरस संक्रमणको उच्च जोखिमलाई मध्यनजर गरेर सरकारले लकडाउनको घोषणा गरेसँगै २० जना यातायात मजदुरहरु अलपत्र भन्ने शिर्षक सहितको भिडियो समाचार प्रशारण गरेको थियो । उनीहर. . .


पछिल्लो २४ घण्टामा नेपालमा थप व्यक्तिमा कोरोना संक्रमण देखिएन

सरोज ढुंगेल काठमाडौं, चैत २३ गते । पछिल्लो २४ घण्टामा नेपालमा थप व्यक्तिमा संक्रमण नदेखिएको बताइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पछिल्लो २४ घण्टामा गरिएको २ सय ५२ नमूना परीक्षणमा सबैको रिपोर्टमा संक्रमण नभेटिएको जानकारी दिनुभएको हो । उहाँले हालसम्म १५ सय २९ ज�. . .