Bivek_OB

विराटनगरमा तरुण युवाले सुरु गर्यो नि:शुल्क एम्बुलेन्स सेवा

विराटनगर चैत २३, विराटनगरमा निशुल्क एम्बुलेन्स सेवा तरुण युवा समुहले सञ्चालनमा ल्याएको छ । कोरोना भाइरसको प्रकोपको सावधानीको लागि गरिएको लकडाउनमा कोरोना तथा अन्य विमारीको लागि निजी सवारीसाधनलाई प्रयोग गरि निशुल्क एम्बुलेन्स सेवा सुरु गरिएको हो ।तीनवटा सवारीसाधनलाई एम्बुलेन्सको रुपमा विराटनगर. . .


मोरङको रंगेलीमा २५ बेडको क्वारेन्टाइन कक्ष स्थापना

रबिन्द्र बराल बिश्वब्यापी रुपमा काेराेना भाईरसकाे संङ्क्रमण दिनप्रतिदिन बढिरहेको अवस्थामा रंगेली नगरपालिकाले क्वारेन्टाइनकाे स्थापना गरेको छ । काेराेना भाईरस नेपालमा दाेस्राे चरणमा प्रबेश गरेपछि नगरपालिकाले २५ बेडकाे क्वारेन्टाइन स्थापना गरेको हाे । रंगेली नगरपालिका ७ मा रहेको जनता क्याम्प�. . .


बैंकिङ खबर : बैंकहरु ब्याजदर घटाउने तयारीमा

बैंकहरु ब्याजदर घटाउने तयारीमा जुटेका छन् । बैशाखदेखि लागू हुनेगरी ब्याजदरु घटाउने तयारीमा रहेको सिटिजन्स बैंकका सिईओ गणेशराज पोखरेलले बताए । यसका लागि सिटिजन्सले आजै बैठक बसेर ब्याजदर टुंगो लगाउने छ ।  पोखरेलले भने, ‘यतिखेर बाँच्यो भने बाँच्न सकिन्छ, हामीले अहिलेलाई हेर्नुपर्छ भनेर ब्याजदर घटा�. . .


कोरोनाबाट बच्न सुनसरीका बिभिन्न ठाउँमा अपरिचितलाई गाउँ पस्न निषेध

इनरुवा, चैत २३ गते । सुनसरीको विभिन्न गाउँपालिका र नगरपालिकाले आआफ्नो गाउँगाउँ टोलटोलमा कोरोना विरुद्धको लकडाउनमा बास तेर्साएर घेराबेला लगाएको छ । आईतबार लकडाउनमा अर्को गाउँका मानिस प्रवेश गर्न नपाओस भनेर सदरमुकाम इनरुवा २ को गाउँगाउँ टोलटोलमा सहित १२ वटै स्थानीय तहको भित्रि गाउँटोलमा समेत बास त�. . .


नेपालमा रोकिएका दुई हजार ३७० विदेशी नागरिक स्वदेश फर्किए

काठमाडौं । कोभिड १९ को सम्भावित जोखिम हुन नदिन लकडाउन जारी रहेपछि नेपालमा रोकिएका दुई हजार ३७० विदेशी नागरिक स्वदेश फर्किएका छन् । पदयात्रालगायत विभिन्न सिलसिलामा यहाँ रहेका विदेशीलाई नेपाल पर्यटन बोर्डले सरोकारवाला निकायसँगको समन्वयमा काठमाडौँसम्म ल्याउन सहजीकरण गरेको थियो । यसरी स्वदेश फर्कि�. . .


विराटनगरमा आजदेखि नयाँ ठाउँ र संरचनामा “गुद्री बजार” (तस्बिर सहित)

विराटनगर चैत्र २३ । विराटनगरमा तरकारी तथा फलफुलको लागि रहेको 'गुद्री बजार' आजबाट नयाँ ठाउँमा सरेको छ । विराटनगर ११ बसपार्क पछाडीको खाली ठाउँमा गुद्री बजार सरेको हो । यता, पुरानो गुद्री बजार आजदेखि पूर्ण रुपमा खाली गराइएको छ । यस अगाडी नै गुद्री बजार नयाँ ठाउमा सर्ने भनेर उक्त ठाउमा भौतिक पूर्वाधार निर�. . .


कबिता : स्कुल  – मधु खतिवडा

कबिता - स्कुल गुलबी ओठमा निलो मसिको लाली दली, निब भाचिएको कलम बोकेर म तिर लम्किदै गर्दा हो ठिक त्यै समयमा ऐले जान पाए आफ्ना गोजीका दुइ कलम हतार हतार लुकाउने थिइन। बालपन त अरूलाई पछाडी पार्ने होडबाजी मै गए समय र परिस्थितिको महत्व मात्र बुझ्न सकेको भए। परिक्षामा पछाडीबाट तिमीले त्यो १ नं को सिकाइदेउ न भ�. . .


कोरोना महमारीको असर र त्यसको ब्यवस्थापकीय पक्ष – मोहन कुमार सुबेदी

कोरोनाको माहामारीको असर र त्यसको ब्यवस्थापन सम्बन्धी यो लेखमा १) कोरोना भाईरस सम्बन्धी जानकारी २) बिगतमा फैलिएका केही मुख्य महामारीहरुको उल्लेख, ३) बढ्रदो कोरोना संक्रमणको वर्तमान अवस्थाको चित्रण, ४) कोरोनासंग जुध्न गरिएका हालसम्मका प्रयासहरुको विश्लेषण, ५।कोरोना संक्रमणले तत्काल पारेको प्रभाव, ६) क. . .


हिसान मोरङको तर्फबाट विराटनगरका बिपन्न परिवारको लागि राहत हस्तान्तरण

विराटनगर चैत्र २३ , हिसान मोरङको तर्फबाट विराटनगरमा लकडाउनले समस्यामा परेका बिपन्न परिवार लाइ राहत हस्तान्तरण गरेको छ । हिसानले विराटनगर महानगरपालिकालाई राहत वितरणका लागि २० क्विन्टल चामल र २  क्विन्टल दाल हस्तान्तरण गर्ने हस्तान्तरण गरेको छ । हिसानको मोरङ जिल्ला कमिटिको निर्णयले उक्त सहयोग हस्. . .


कथा : परिक्षा र भगवानलाई घुस – सौगात भट्टराई

परिक्षा र भगवानलाई घुस छटपट्टिको व्यग्रताका बाबजुत पनि पढ्नै पर्ने वाध्यताले पिरोलिएको हर्कसिँह किताबका पाना पल्टाईरहन्छ। पल्टाउँदा पल्टाउँदै घडीले बेलुकीको पाँच बजाईसकेको हुन्छ। यसो घडी हेर्दै सोच्छ अबको ठीक पन्ध्र घण्टापछि परिक्षा दिनु छ। पढ्ने तारतम्य मिलाउन थालेको नै परिक्षातालिका आईसकेप�. . .


विश्वभर कसरी फैलियो कोरोना भाइरस ? यसका प्रसारका चरण यस्ता छन्

चीनको वुहान क्षेत्रबाट देखिएको नोबल कोरोना भाइरस कसरी संसारभरी फैलिएर जनजीवनलाई असर पुर्याइरहेको छ ? यसको फैलावटलाई रोक्न सकिदैनथ्यो वा अहिले भयावह स्थिति भइनसकेको देशहरुले यसलाइ रोक्न सक्दैनन् ? यहि विषयमा जानकारी प्राप्त गर्नका लागि पहिले हामीले यो कसरी प्रसार हुन्छ भन्ने जान्न आवश्यक हुन्छ । अह�. . .


रोचक : कोरोनाको भ्याक्सिन बनाउनेलाई पोर्न स्टारको यस्तो अफर

चीनको वुहान सहरबाट पूरा दुनियाँमा फैलिएको कोरोना भाइरसले महामारीको रूप लिएको छ। यो भाइरसले ५० हजारभन्दा बढीको ज्यान लिइसकेको छ। लाखौं संक्रमित भएका छन्। कोरोना फैलनबाट रोक्न धेरै देशमा लकडाउन गरिएको छ। सबै देश यो संक्रमणबाट बाँच्ने भ्याक्सिनको खोजीमा जुटेका छन् तर अहिलेसम्म कसैलाई सफलता प्राप्त �. . .