Bivek_OB

नेपाल क्रेडिट एण्ड कमर्श बैंकको प्रदेश १ सरकारलाई पाँच लाख सहयोग

२५ चैत, बिराटनगर । नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेडले प्रदेश १ सरकारलाई कोरोनाविरुद्धको अभियानका लागि ५ लाख रुपैंया सहयोग गरेको छ । मंगलबार बैंकले प्रदेश सरकारद्वारा स्थापना गरेको कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषमा ५ लाख रुपैंया सहयोग गरेको हो । बैंकका बिराटनगर शाखा प्रबन्धक (प्रदेश १) दु�. . .


मङ्गलबार आकाशमा देखिएको चन्द्रमाको फरक रङ, दुर्लभ घटना सावित

काठमाडौँ, चैत २६ गते ।  चैत्र शुक्ल पूर्णिमाको राति मङ्गलबार आकाशमा देखिएको चन्द्रमाको फरक रङ खगोल एवं ज्योतिष शास्त्रको अध्ययनका लागि दुर्लभ घटना सावित भएको छ । शनि, वृहस्पति र मङ्गल एकै राशि अर्थात् मकरमा आइपुगेकाले यस्तो देखिएको हुनसक्ने विज्ञहरुको भनाइ छ । गएराति चन्द्रमाको बीचमा पहेँलो, किनारमा . . .


अमेरिकामा कोरोनाभाइरसका कारण पछिल्लो २४ घण्टामा १९ सय ३४ को मृत्यु

अमेरिकामा कोरोनाभाइरसका कारण पछिल्लो २४ घण्टामा १९ सय ३४ को मृत्यु भएको छ । यससँगै यहाँ अहिलेसम्म कूल १२ हजार ८ सय ५ जनाको मृत्यु भएको छ । वर्ल्डोमिटरको पछिल्लो आँकडा अनुसार यहाँ एकैदिन २८ हजार ७ सय ३५ जनामा संक्रमण देखिएको छ । हालसम्म कूल ३ लाख ९५ हजार ७ सय ३९ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । �. . .


कविता : कर्तव्य – भेषराज पोखरेल

::::::::::::::::::: कर्तव्य :::::::::::::::::::::: मृत्युले आधा शरीर निलिसक्दा पनि मर्ने डरभन्दा तिमीलाई गाली गर्ने रहर धेरै लाग्यो ! करोडौं निरीह मनहरूको भरोसा बटुलेर आस्थाको उचाइमा अडिएका तिमीलाई सगर उक्लिनु भन्दा बेइमानीको कलङ्कसँगै स्खलित हुने रहर धेरै लाग्यो ! यी कुत्सित रहरहरूको खोसाखोसमा डोरी बनेका निर्दोष मानिस�. . .


मोरङमा फागुन महिनाको उत्कृष्ट प्रहरी भए प्रहरी निरीक्षक ऋषिराज ढकाल

फागुन महिनाको उत्कृष्ट प्रहरीबाट प्रहरी निरीक्षक ऋषि राज ढकाललाई सम्मान गरिएको छ। जिल्ला प्रहरी कार्यलय मोरङले प्रत्येक महिना प्रदान गर्दै आएको उत्कृष्ट प्रहरीको सम्मान फागुन महिनामा प्रहरी उपरीक्षक ऋषि राज ढकाललाई प्रदान गरिएको हो। जिल्ला प्रहरी कार्यलय मोरङमा कार्यरत उपरीक्षक ढकालले फागुन म�. . .


अपडेट : पछिल्लो २४ घण्टामा ७ हजार ३४१ जनाको मृत्यु

कोरोना भाइरस (कोभिड–१९) बाट पछिल्लो २४ घण्टामा ७ हजार ३४१ जनाको मृत्यु भएको छ । (अघिल्लो २४ घण्टामा ५ हजार २२० जनाको मृत्यु भएको थियो ।) यो सँगै कोरोनाका कारण विश्वभरमा ज्यान गुमाउनेको संख्या ८१ हजार ९९५ पुगेको छ । सबैभन्दा धेरै गत २४ घण्टामा अमेरिकामा १ हजार ९४२ जनाको कोरोनाका कारण मृत्यु भएको छ भने फ्र�. . .


लकडाउनले विद्यालयमा विद्यार्थी भर्ना प्रभावित हुने

काठमाडौँ, चैत २६ गते । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण फैलिएर मुलुक लकडाउनमा परेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले हरेक वर्ष वैशाख २ बाट सञ्चालन गर्ने विद्यार्थी भर्ना अभियान यस पटक प्रभावित हुने भएको छ । विद्यालयबाहिर रहेका विद्यालय जाने उमेर समूहका बालबालिकालाई कक्षा कोठामा ल्याउन व. . .


खोटाङमा कांग्रेस सभापतिले नगरप्रमुखलाई अश्लील र अभद्र शब्दमा गाली गरेपछि तनाब

नेपाली कांग्रेस खोटाङ जिल्ला कार्य समितिका सभापति नरेशकुमार श्रेष्ठले हलेसी तुवाचुङ्वा नगरप्रमुखलाई अभद्र गाली गरेका छन् । बाह्रखरीलाई उपलब्ध अडियो ‘क्लिप्स’मा बन्दाबन्दीलाई पूर्ण पालना गराउने पर्ने तथा क्वारेन्टाइनमा बस्नुपर्ने नगरप्रमुखको प्रस्ताव प्रति असहमति जनाउँदै जिल्ला सभापतिले अत्�. . .


प्रदेश १ सरकारको निर्णय : कोरोनाको नियन्त्रणका क्रममा मृत्यु भए राहतस्वरूप ५० लाख पाउने

विराटनगर । प्रदेश १ सरकारले कोरोना भाइरस (कोभिड १९) को नियन्त्रण, रोकथाम तथा उपचार कार्यमा खटिनेहरूको कार्यक्षेत्रमा सक्रिय हुँदा मृत्यु भए परिवारलाई राहतस्वरूप ५० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । प्रदेश मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले उपचारमा संलग्न सरकारी तथा निजी अस्पतालका स्वा�. . .


झापाको क्वारेन्टाइनमा बसेकामध्ये करीब पचास प्रतिशत घर फर्किए

झापामा विभिन्न स्थानमा क्वारेन्टाइनमा बसेकामध्ये करीब पचास प्रतिशत घर फर्किएका छन् । क्वारेन्टाइनमा १४ दिन पूरा गरेपछि उनीहरुले घर फर्किने अनुमति पाएका हुन् । पछिल्लो जाँचमा कोभिड–१९ को कुनै पनि लक्षण देखा नपरेका कारण सरकारले तोकेबमोजिमको क्वारेन्टाइन अवधि पूरा गरेर सोमबारसम्म झापामा १०२ जना घर. . .


इटहरीको सबै भन्दा ठुलो बैगुन चढाउने सिरुवा मेला लकडाउनको कारण रोकियो

इटहरी चैत २६ । इटहरी स्थित कचना महादेवको मन्दिरमा यो बर्ष मेला रोकिएको ब्यवस्थापन समितिले जनाएको छ । कोरोना भाईसरको सन्त्रास सँगै लकडाउनको कारण इटहरीको सबै भन्दा ठुलो सिरुवा मेला रोकिएको हो । कचना महादेवको मन्दिरमा लाग्ने मेलाको फरक महत्व रहेको छ । यस मेलामा मानिसहरु रमाइलो गर्न भन्दा पनी वैगुनको. . .


प्रदेश नम्बर १ मा वेड संख्यासंगै क्वारेन्टाइनमा बस्ने सर्वसाधारणको संख्या पनि थप

विराटनगर । प्रदेश १ मा वेड संख्यासंगै क्वारेन्टाइनमा बस्ने सर्वसाधारणको संख्या पनि थप भएको छ । मंगलबार क्वारेन्टाइन बेड संख्या थपिएर ४ हजार १ सय १५ पुगेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय प्रदेश १ कोरोना सूचना डेस्कका अनुसार सोमबारसम्म क्वारेन्टाइन स्थल संख्या २ सय ५१ रहेकोमा मंगलबार �. . .