विराटनगर चैत २५, यति बेला लकडाउनका कारण मुलुकभरका सडक सुन्य छ । सडकमा प्रहरी, स्वास्थ्यकर्मी र सञ्चारकर्मी बाहेक अन्य खाद्यन्नका सामाग्रीका सवारी साधन फाटटफुटट गुडेको देख्न सकिन्छ । तर कुतिपय सडकमा पत्याउन नै नसक्ने खालका दृष्य पनि देखिने गरेको पाईन्छ । हो अहिले लकडाउनका कारण सडकहरु सुनसान देखिन्�. . .
जेनेभा । कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोना भाइरस सङ्क्रमणबाट विश्वभरीमा ज्यान गुमाउनेको सङ्ख्या मङ्गलबार मध्याह्नसम्म ७४ हजार ८२० पुगेको छ । संंंसारभरि १३ लाख ४९ हजार ८७७ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । कोरोनाभाइरस संक्रमणबाका केही मुलुकको पछिल्लो परिदृश्य । देश मृतक �. . .
काठमाडौं, चैत्र २५ । प्रधानमन्त्री केपी ओलीले देशवासीका नाममा गरेको सम्बोधनप्रति पूर्वराजा ज्ञानेन्द्र शाह बेखुश देखिएका छन् । सामाजिक सजालमार्फत् आफ्नो धारणा राख्दै पूर्वराजा शाहले सरकारले नागरिकको दैनिक समस्याप्रति सम्बोधन नै गर्न नसकेको आरोप लगाएका छन् । उनले राज्यको कर प्रणालीको अति ठूलो हि. . .
देवराम प्रसाद यादव सप्तरी चैत २५ गते । लकडाउनका लगातार १५ औैं दिन भइ सक्दा रोजगारीका लागि निस्कन नपाई घरमै सिमित रहनु पर्ने बाध्यताले हातमुख जोडने समस्यामा परेकाहरुले सहयोगका लागि हारगुहार गरिरहेका छन् । विशेष गरी जिल्लाको ग्रामिण क्षेत्रका दलित बस्तीहरुमा बढी देखिन थालिएको हो । सप्तरीको राजगढ गा. . .
टोकियो । जापानका प्रधानमन्त्री सिन्जो आबेले सातवटा राज्यमा आपतकाल घोषणा गरेका छन् । जापानको राजधानी टोकियो, पोर्ट सिटी ओसाकासहितका अन्य पाँचवटा राज्यमा आपतकाल घोषणा गरेका हुन् । यी सातवटा राज्यमा बुधबारदेखि आपतकाल लागु हुने र अप्रिल अन्तिमसम्म लागु हुने बताइएको छ । यी राज्यहरुका सम्पूर्ण विद्य. . .
मुकेश पौडेल माहमारी भन्नाले कुनै पनि रोग निस्चित ठाउँमा एकदम नै चाडो सन्क्रमण फैलनु भनेर बुझिन्छ तर यही महामारी एकदम ठुलो जान संख्यामा रोगको ब्यबस्थापन नै गर्न गाह्रो किसिमले देखियो भने त्यसलाई स्वास्थ्य सम्बन्धी शब्दावलिमा Pandemic भनिन्न्छ । र अहिले पछील्लो समयमा कोरोना भाईरस विश्व ब्यापी रुपमा फैल�. . .
रबिन्द्र बराल लकडाउन उल्लंघन गरी भारतबाट मानिस आउन सक्ने आशंकामा सरकारले मोरङका १७ स्थान सीमा क्षेत्रमा सशस्त्र प्रहरीकाे अस्थायी क्याम्प स्थापना गरेको छ । सरकारले दाेस्राे पटक वैशाख ३ गतेसम्मका लागि लकडाउन थपेसँगै सीमा क्षेत्रमा सुरक्षामा कडाइ गरिएको हो । नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ. . .
मितीः चैत्र २३ २०७६ आईतबार समयः रातीको ११ बजे स्थानः इनरुवा, सुनसरी अवस्थाः कोरोना भाईरस विरुद्दको लकडाउन गरिएको बेला वरिपरिको वातावरणः छरछिमेकमा कोरोना भाईरस विरुद्द गरिएको दिप प्रज्वलन हुनत म यस विषयको विज्ञ होईन तर पनि दुई शब्द कोर्न बाध्य भए। सायद यस पछि मलाई छेमेकी राष्ट्रियको भक्तको पनि संज�. . .
विराटनगर चैत्र २५ , कोरोना भाइरसको नियन्त्रणको लागि गरिएको लकडाउनले सबैभन्दा धेरै समस्यामा परेका विराटनगरमा दैनिक ज्याला मजदुरी गर्ने र सडकमा मागेर गुजारा चलाउनेहरुलाई स्थानीय युवा अभियन्ताहरुले खाना खुवाउँदै आएका छन्। लकडाउनको समय लम्बिएसँगै सडकमा भौतारिरहेका भोका मानिसलाई विराटनगरमा सामाजि. . .
राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को वार्षिक परीक्षा स्थगित गरेको छ । परीक्षा बोर्डले आज सो निर्णय गरेको हो । कक्षा १२ को परीक्षा आगामी वैशाख ८ गतेबाट र कक्षा ११ को परीक्षा वैशाख २१ गतेबाट सञ्चालन गर्नेगरी परीक्षा तालिका गत माघ ७ गते सार्वजनिक गरिएको थियो । यसअघि प्रवेशिका (एसईई) परीक्षा स्थगित भ�. . .
काठमाडौं चैत २५ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन बन्दाबन्दीबाट दैनिक कामगरी खाने तथा अन्यमा परेको असुविधाप्रति आफू चिन्तित रहेको बताउनु भएको छ । प्रधानमन्त्री ओलीले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै सो कुरा बताउनु भएको हो । सम्बोधनमा सिङ्गोको मानव सभ्यता प्रभावित भएको र विश्वमा क. . .
विराटनगर चैत २५, विराटनगरमा पनि कोरोना परिक्षणको लागि स्वाब टेस्ट गर्ने बुथ तयार भएको छ । कोरिया लगायतका मुलुकले जस्तै विराटनगरमा कारखाना , विराटनगर महानगरपालिका र विनडोर सोलुसन्सको प्रयासमा उक्त बुथ तयार गरिएको हो । हाललाई २ वटा बुथ तयार रहेको र अरु बनाउनुपर्ने आवस्यकता परे बनाउन सकिने कारखानाका �. . .