Bivek_OB

यस्तो छ निर्वाचनको दिन उम्मेदवारका लागि सवारी आवागमन मापदण्ड

निर्वाचन आयोगले यही वैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचन, २०७९ को मतदानको दिनका लागि सवारी आवागमन व्यवस्थापनसम्बन्धी मापदण्ड, २०७९ जारी गरेको छ। आयोगबाट यही वैशाख २२ गते स्वीकृत भएको सो मापदण्डमा उम्मेदवार वा उम्मेदवारको निर्वाचन प्रतिनिधिले मतदानको दिन सवारी साधन चलाउन तोकिए बमोजिमको ढाँच. . .


स्थानीय तह निर्वाचन : मतपत्र ढुवानी सकियो, जिल्ला तहमा तयारी तीव्र

स्थानीय तह निर्वाचनका लागि ७७ वटै जिल्लाका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतपत्र ढुवानी कार्य सम्पन्न भएको छ भने निर्वाचन आयोगका विभिन्न प्रदेश र जिल्ला निर्वाचन कार्यलय तथा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतका कार्यालयले तयारीलाई तीव्रता दिएका छन् । आयोगले मतपत्र छपाइ भएको स्थान भक्तप. . .


आइपिएल अपडेट : मुम्बईको दोस्रो जित, शीर्ष स्थानको गुजरात पराजित

इतिहासकै खराब लयमा रहेको मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२  टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा दोस्रो जित निकाल्दा शीर्ष स्थानको गुजरात टाइटन्सलाई ५ रनले  पराजित गरेको छ  । शुक्रबार राति मुम्बईले दिएको १७८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको गुजरातले २० ओभरमा ५ विकेट गुमाएर मात्�. . .


विश्व : श्रीलंकामा पुनः आपतकाल घोषणा

श्रीलंकाका राष्ट्रपति गोटाबाय राजापाक्षेले फेरि आपतकाल घोषणा गरेका छन् । सरकार विरोधी प्रदर्शनहरु चर्किरहेका बेला राजापाक्षेले पुनः आपतकाल घोषणा गरेका हुन् । सार्वजनिक व्यवस्था सुनिश्चित गर्न राष्ट्रपतिले कडा कानुनको आह्वान गरेको पनि उनका प्रवक्ताले बताए । देशको आर्थिक संकटलाई लिएर शुक्रबार व�. . .


विराटनगर वडा नम्बर १० का वडा प्रमुखका स्वतन्त्र उमेद्वार डीगेंद्र दैनिक घरदैलोमा

विराटनगर बैशाख २३ , वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका सन्दर्भमा विराटनगर वडा नम्बर १० का वडा प्रमुखका स्वतन्त्र उमेद्वार डीगेंद्र राउतले पनि आफ्नो प्रचार अभियान अन्तर्गतको ‘घरदैलो कार्यक्रम’ दैनिक जारी राखेका छन् । विराटनगर तिनटोलियामा समाजसेवा मार्फत आफ्नो बलियो उपस्थिति रहेको बताउदै आएक�. . .


चीनको हान्जाउमा हुने भनिएको एसियन गेम्स स्थगित, कारण कोभिड–१९ को बढ्दो संक्रमण

चीनको हान्जाउमा हुने भनिएको १९औंं एसियन गेम्स स्थगित भएको छ । ओलम्पिक काउन्सिल अफ एसियाले शुक्रबार प्रतियोगिता स्थगित भएको जनाएको छ । चीनमा कोभिड–१९ संक्रमितको संख्या बढेका कारण प्रतियोगिता स्थगित भएको अनुमान गरिएको छ । तर, आयोजकले किन प्रतियोगिता स्थगित गर्नु परेको हो भनेर खुलाएको छैन । प्रतियोग�. . .


नेपाल जिम्बाब्वे ‘ए’सँग पहिलो एक दिवसीय क्रिकेटमा तीन विकेटले पराजित

नेपाल जिम्बाब्वे ‘ए’विरुद्धको पहिलो एक दिवसीय क्रिकेटमा तीन विकेटले पराजित भएको छ । शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जिम्बाब्वेका कप्तान टोनी मुनियोन्गाले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेका थिए । त्यसपछि ब्याटिङ गरेको नेपालले राम्रो सुरुआत गर्न सकेन । नेपालले ३१.३ ओभरमा १३६ रन बना�. . .


मधेस प्रदेश कोरोना सङ्क्रमण मुक्त प्रदेश

जनकपुर । मधेस प्रदेश कोरोना सङ्क्रमण मुक्त प्रदेश बनेको छ । मधेस प्रदेशका आठवटै जिल्लामा सङ्क्रमितको सङ्ख्या शून्यमा झरेपछि प्रदेश सङ्क्रमणमुक्त बनेको हो । कोरोना महामारी सुरुआत भएयता प्रदेशमा हालसम्म ४१ हजार ४१७ सङ्क्रमित भएकोमा ४० हजार ३५५ निको भएर घर फर्किएको मधेस प्रदेश स्वास्थ्य निर्देशनाल�. . .


स्थानीय निर्वाचन : मतदाता नामावलीमा तपाइको नाम छ छैन , हेर्नुहोस !

विराटनगर । बैशाख ३० गते स्थानीय तहको चुनावमा एक करोड ७७ लाखा ३३ हजार ७२३ मतदाता छन् । आउँदो वैशाख २९ गतेसम्म १८ वर्ष उमेर पूरा भएका मतदाताले स्थानीय तह चुनावमा मत दिन पाउनेछन् । आयोगले मतदाताको नामावली प्रकाशित गरिसकेको छ । फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गरेका र वैशाख २९ गतेसम्म १८ वर्ष पूरा भए. . .


निर्वाचनको दिन कोरोना भाइरसविरुद्धको खोप मतदानस्थलमा लगाइने

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको दिन कोरोना भाइरसविरुद्धको खोप मतदानस्थलमा लगाउने भएको छ। मन्त्रालयले मतदान केन्द्र नजिक नै खोप केन्द्र स्थापना गरी कोरोना भाइरसविरुद्धको खोप लगाउने भएको हो। मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्रालय�. . .


नेपालको टी-ट्वान्टी अन्तर्राष्ट्रिय र एकदिवसीय अन्तर्राष्ट्रियका दुबै वरीयता खस्कियो

नेपालको टी-ट्वान्टी अन्तर्राष्ट्रिय र एकदिवसीय अन्तर्राष्ट्रियका दुबै वरीयता खस्किएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले बुधबार सार्वजनिक गरेको नयाँ वरीयता अनुसार नेपालको टी-ट्वान्टी र एकदिवसीय वरीयता खस्किएको हो ।टी-ट्वान्टीतर्फ नेपालको वरीयता एक स्थान खस्किएको छ। १२ औं स्थानमा रहेक. . .


मतदाता शिक्षा अभावमा मतदाता अन्योलमा,मतदाता शिक्षा नहुँदा धेरै मत बदर हुनसक्ने

काठमाडौं । अहिले गाउँमा चुनावी माहोल छ । घरदैलोमा मत माग्न उम्मेदवारले अनेक तरिका अपनाइरहेका छन् । आफूलाई मतदानका लागि अपिल गरिरहेका उम्मेदवारको ध्यान मतदाता शिक्षामा भने पुगेको देखिँदैन । उम्मेदवारले केबल फलानो चिह्नमा मतदान गर्नुहोला मात्रै भन्ने गरेका छन् । ठूलो र धेरै मत चिह्न रहेको मतपत्रले �. . .